Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 13:1     Alignment score: 0.196 → 0.213
" On that day a spring will be opened for the house of David and the inhabitants of Jerusalem , for their sin and impurity .
त्यस दिन दाऊदको घराना यरूशलेमका वासिन्दाहरूका पाप अशुद्धताको कारण तिनीहरूका निम्ति पानीको छहरा खोलिनेछ


ZEC 13:3     Alignment score: 0.253
If any man continues to prophesy , his father and mother who bore him will tell him , ' You will not live
, for you speak lies in the name of Yahweh ! ' Then the father and mother who bore him will pierce him when he prophesies .
कुनै मानिसले अझै अगमवाणी गरेमा , त्यसको बुबा त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन् , तँ बाँच्नेछैनस् , किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस् ! अनि त्यसको बुबा त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन्
ZEC 13:4     Alignment score: 0.266 → 0.276
On that day each prophet will be ashamed of his vision when he is about to prophesy . These prophets will no longer wear a hairy cloak , in order to deceive the people .
त्यस दिन हरेक अगमवक्ता , अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन्
ZEC 13:5     Alignment score: 0.26 → 0.268
For each will say , ' I am not a prophet ! I am a man who works the soil , for the land became my work while I was still a young man ! '
किनभने हरेकले भन्‍नेछ , अगमवक्ता होइनँ ! माटोमा काम गर्ने मानिस हुँ , किनकि जवान हुँदादेखि नै भूमिमा नै मैले काम गर्न थालेँ !
ZEC 13:6     Alignment score: 0.285 → 0.29
But someone will say to him , ' What are these wounds between your arms ? ' and he will answer , ' I was wounded with those in my friends ' house . ' "
तर कसैले त्यसलाई भन्‍नेछ , तेरा हातहरूका बिचमा भएका यी घाउ के हुन् ? त्यसले जवाफ दिनेछ , आफ्ना साथीभाइको घरमा हुँदा मलाईती चोट लागेका थिए
ZEC 13:7     Alignment score: 0.288 → 0.295
" Sword ! Rouse yourself against my shepherd , the man who stands close to me this
is the declaration of Yahweh of hosts . Strike the shepherd , and the flock will scatter ! For I will turn my hand against the lowly ones .
तरवार ! मेरो गोठालोको विरुद्ध उठ् , जो मेरो नजिक उभिएको , सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ गोठालोलाई प्रहार गर् , बगाल तितर - बितर हुनेछ ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध मेरो हात उठाउनेछु
ZEC 13:8     Alignment score: 0.177 → 0.203
Then it will come about that throughout all the land this
is Yahweh 's declaration that two - thirds of it will be cut off ! Those people will perish ; only one - third will remain there .
साराभूमिमा यस्तो हुनेछ - परमप्रभु घोषणा गर्नुहुन्छ , कि त्यसको दुई - तिहाइ भाग नाश हुनेछ ! ती मानिसहरू नष्‍ट हुनेछन् , एक - तिहाइमात्र बाँकी रहनेछ
ZEC 13:9     Alignment score: 0.318 → 0.323
I will bring that third through the fire and refine them as silver is refined ; I will test them as gold is tested . They will call on my name , and I will answer them and say , ' This is my people ! ' and they will say , ' Yahweh is my God ! ' "
ती एक - तिहाइलाई आगोबाट लैजानेछु तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु सुनलाई झैँ तिनीहरूको परिक्षण गर्नेछु तिनीहरूले मेरो नाउँ पुकार्नेछन् , तिनीहरूलाई जवाफ यस्तो दिनेछु , यी मेरा मानिस हुन् ! तिनीहरूले भन्‍नेछन् , परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ !
ZEC 13     Average alignment score: 0.273 for 8 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14