Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 2:1     Alignment score: 0.297 → 0.296
Yet the number of the people of Israel will be like the sand of the seashore , which can not be measured or counted . It will be that where it was said to them , ' You are not my people , ' it will be said to them , ' You are people of the living God . '
तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ , जसलाई नाप्‍न वा गन्‍न सकिंदैन त्‍यो त्‍यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो , तिमीहरू मेरा प्रजा होइनौ , तिनीहरूलाई यसो भनिनेछ , तिमीहरू जीवित परमेश्‍वरका मानिसहरू हौ


HOS 2:2     Alignment score: 0.331 → 0.354
The people of Judah and the people of Israel will be gathered together . They will appoint one leader for themselves , and they will go up from the land , for great will be the day of Jezreel .
यहूदाका मानिसहरू इस्राएलका मानिसहरू , एकसाथ भेला पारिनेछन् तिनीहरूले आफ्ना निम्ति एक जना अगुवालाई नियुक्‍त गर्नेछन् , तिनीहरू त्यस देशबाट माथितर्फ जानेछन् किनकि यिजरेलको दिन महान् हुनेछ
HOS 2:3     Alignment score: 0.242
Say to your brothers , ' My people ! ' and to your sisters , ' You have been shown compassion . ' "
आफ्‍ना दाजुभाइलाई मेरा मानिसहरू आफ्ना दिदीबहिनीलाई तिमीहरूलाई कृपा गरिएको भन
HOS 2:4     Alignment score: 0.236 → 0.287
Bring a lawsuit against your mother , bring a lawsuit , for she is not my wife , and neither am I her husband . Let her put away her prostitution from before herself , and her acts of adultery from between her breasts .
आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल , एउटा मुद्धा हाल , किनकि त्यो मेरी पत्‍नी होइन , त्यसको पति हुँ त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन , आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस्
HOS 2:5     Alignment score: 0.263 → 0.309
If not , I will strip her naked and show her nakedness as on the day that she was born
. I will make her like the wilderness , like a parched land , and I will make her die from thirst .
होइन भने , त्यसलाई नाङ्गो पार्नेछु त्यो जन्‍मको दिनमा झैं त्यसको नग्‍नता देखाउनेछु उजाड-स्‍थानजस्‍तै , एउटा सुख्‍खा लागेको देशजस्‍तै , त्यसलाई बनाउनेछु , त्यसलाई तिर्खाले मर्ने बानउनेछु
HOS 2:6     Alignment score: 0.178
I will not have any mercy on her children , for they are children of prostitution .
त्यसका छोराछोरीलाई कृपा देखाउनेछैनँ , किनकि ती वेश्‍यागमनका सन्‍तान हुन्
HOS 2:7     Alignment score: 0.314 → 0.326
For their mother has been a prostitute , and she who conceived them has acted shamefully
. She said , " I will go after my lovers , for they give me my bread and water , my wool and flax , my oil and drink . "
किनकि तिनीहरूकी आमा वेश्‍या थिई , तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे त्यसले भनी , आफ्‍ना प्रमीहरूको पछि जानेछु , किनकि तिनीहरूले मलाई मेरो रोटी पानी , मेरो ऊन सूती कपडा , मेरो तेल दाखमद्य दिन्छन्
HOS 2:8     Alignment score: 0.245 → 0.249
Therefore I will build
up a hedge to block her way with thorns . I will build up a wall against her so she can not find her way .
यसकारण त्यसको मार्ग रोक्‍नलाई काँडे झाडीका बार लगाउनेछु त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर , त्यसको विरुद्ध पर्खाल लगाउनेछु
HOS 2:9     Alignment score: 0.321 → 0.37
She will pursue her lovers , but she will not overtake them . She will seek them , but she will not find
them . Then she will say , " I will return to my first husband , for it was better for me then than it is now . "
त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ , तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन त्यसले तिनीहरूलाई खोज्‍नेछ , तर त्यसले तिनीहरूलाई पाउनेछैन अनि त्यसले भन्‍नेछ , आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु , किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो
HOS 2:10     Alignment score: 0.356
For she had not known that it was I who gave her the grain , the new wine and the oil , and who lavished on her silver and gold , which they then used for Baal .
किनकि त्यसलाई अन्‍न , नयाँ दाखमद्य तेल दिने , नै थिएँ भनी त्यसलाई थाहा भएको थएन , जसले त्यसलाई प्रशस्‍त चाँदी सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे
HOS 2:11     Alignment score: 0.277 → 0.291
So I will take back her grain at harvest time , and my new wine in its season . I will take back my wool and flax that were used to cover her nakedness .
यसैले फसलको समयमा त्यसको अन्‍न , दाखमद्यको मौसममा त्‍यो फिर्ता लिनेछु त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका , मेरो ऊन सूतीको कपडा फिर्ता लिनेछु
HOS 2:12     Alignment score: 0.184 → 0.224
Then I will strip her naked in the sight of her lovers , and no one will rescue her out of my hand .
तब त्यसका प्रेमीहरूकै सामु त्यसलाई नाङ्गो बनाउनेछु , मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन
HOS 2:13     Alignment score: 0.176 → 0.175
I will also cause
all her celebrations to cease her feasts , her new moon celebrations , her Sabbaths , and all her appointed festivals .
त्यसका सबै उत्‍सवहरू , त्‍यसका भोजहरू , त्‍यसका औँसीका उत्‍सवहरू , त्‍यसका शबाथहरू , त्यसका निर्धारित सबै चाडलाई अन्‍त गरिदिनेछु
HOS 2:14     Alignment score: 0.309 → 0.316
" I will destroy her vines and her fig trees , of which she has said , ' These are the wages that my lovers gave me . ' I will make them a forest , and the animals of the field will eat them .
त्यसका दाखका बोटहरू अन्जीरका रुखहरूलाई नष्‍ट गरिदिनेछु , जसका विषयमा त्यसले भन्‍थी , मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् तिनलाई झाडी तुल्‍याउनेछु , मैदानका पशुहरूले ती खानेछन्
HOS 2:15     Alignment score: 0.275 → 0.281
I will punish her for the feast days of the Baals , when she burned incense to them , when she adorned herself with her rings and jewelry , and she went after her lovers and forgot me this is Yahweh 's declaration . "
बाल देवताका भोजका दिनका निम्ति त्यसलाई दण्ड दिनेछु , जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली , जति बेला त्यसले आफ्ना औँठीहरू गहनाले आफूलाई सुसज्‍जिए पारी , अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई मलाई बिर्सी , यो परमप्रभुको घोषणा हो
HOS 2:16     Alignment score: 0.256 → 0.267
So I am going to win her back . I will bring her into the wilderness and speak tenderly to her .
यसैले त्यसलाई फकाउन जानेछु त्यसलाई उजाड-स्‍थानमा ल्याउनेछु त्योसँग कोमल भएर बोल्‍नेछु
HOS 2:17     Alignment score: 0.371
I will give her back her vineyards , and the Valley of Achor as a door of hope . She will answer me there as she did in the days of her youth , as in the days that she came
out of the land of Egypt .
त्यसका दाखबारीहरू आशाको ढोकाको रूपमा आकोरको बेसी , त्यसलाई फिर्ता गरिदिनेछु त्यसको जवानीका दिनहरूमा झैं , मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं , त्यसले मलाई त्यहाँ जवाफ दिनेछ
HOS 2:18     Alignment score: 0.305 → 0.304
" It will be in that day this
is Yahweh 's declaration that you will call me , ' My husband , ' and you will no longer call me , ' My Baal . '
यो परमप्रभुको घोषणा हो , त्यो दिन यस्‍तो हुनेछ , तैंले मलाई मेरो पति भन्‍नेछस् , अनि फेरि मलाई मेरो बाल भन्‍नेछैनस्
HOS 2:19     Alignment score: 0.238
For I will remove the names of the Baals from her mouth ; their names will not be remembered anymore . "
किनकि त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु , तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन
HOS 2:21     Alignment score: 0.373 → 0.385
I will promise to be your husband forever . I will promise to be your husband in righteousness , justice , covenant faithfulness , and mercy .
सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा गर्नेछु धार्मिकता , न्याय , करारको विश्‍वस्तता कृपामा तेरो पति हुने प्रतिज्ञा गर्नेछु
HOS 2:22     Alignment score: 0.08
I will pledge myself to you in faithfulness , and you will know
Yahweh .
विश्‍वस्ततामा प्रतिज्ञा गरेर आफैंलाई तँकहाँ सुम्‍पनेछु , तैंले परमप्रभुलाई चिन्‍नेछस्
HOS 2:23     Alignment score: 0.314 → 0.329
On that day , I will answer this is Yahweh 's declaration I will answer the heavens , and they will answer the earth .
त्यो दिनमा जवाफ दिनेछु , यो परमप्रभुको घोषणा हो , आकाशमण्‍डललाई जवाफ दिनेछु , तिनले पृथ्‍वीलाई जवाफ दिनेछन्
HOS 2:24     Alignment score: 0.39 → 0.391
The earth will answer the grain , the new wine and the oil , and they will answer Jezreel .
पृथ्‍वीले अन्‍न , नयाँ दाखमद्य तेललाई जवाफ दिनेछ तिनले यिजरेललाई जवाफ दिनेछन्
HOS 2:25     Alignment score: 0.219 → 0.219
I will plant her for myself in the land , and I will have mercy on Lo - Ruhamah . I will say to Lo - Ammi , ' You are Ammi Attah , ' and they will say to me , ' You are my God . ' "
आफ्‍नो निम्ति त्यसलाई जमिनमा रोप्‍नेछु , मैले लो-रूहामामाथि कृपा गर्नेछु लो-अम्‍मीलाई भन्‍नेछु , तिमीहरू मेरा मानिसहरू हौ तिनीहरूले मलाई भन्‍नेछन् , तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ
HOS 2     Average alignment score: 0.295 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14