Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 13:1     Alignment score: 0.306 → 0.314
" When Ephraim spoke , there was trembling . He exalted himself in Israel , but he became guilty because of Baal worship , and he died
.
जब एफ्राइम बोल्‍थ्‍यो , तब त्यहाँ कम्पन हुन्थ्यो त्यसले आफैंलाई इस्राएलमा उच्‍च पार्‍यो , तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो , त्यो मर्‍यो


HOS 13:2     Alignment score: 0.239 → 0.248
Now they sin more and more . They make cast metal figures from their silver , idols as skillfully worked as possible , all of them the work of the craftsmen . People say of them , ' These men who sacrifice kiss calves . '
अब तिनीहरू झन् धेरै पाप गर्छन् आफ्ना चाँदीलाई ढालेर तिनीहरू मूर्तिहरू बनाउँछन् , सकेसम्‍म राम्रो सिपले ती मूर्तिहरू बनाउँछन् , ती सबै शिल्पकारका काम हुन् मानिसहरूले तिनीहरूका बारेमा भन्छन् , बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन्
HOS 13:4     Alignment score: 0.216 → 0.23
But I am Yahweh your God from the land of Egypt . You must acknowledge no God but me ; you must acknowledge that besides me , there is no other savior .
तर मिश्रदेशदेखि नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ मबाहेक अर्को कुनै परमेश्‍वर छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ
HOS 13:5     Alignment score: 0.175
I knew
you in the wilderness , in the land of great dryness .
उजाड-स्‍थानमा , अति सुक्‍खा भूमिमा नै , मैले तिमीहरूलाई चिनें
HOS 13:6     Alignment score: 0.203 → 0.214
When you had pasture , then you became full ; and when you were filled , your heart became lifted up . For that reason you forgot me .
जब तिमीहरूले खर्कमा खायौ , तब तिमीहरू भरपेट भयौ , जब तिमीहरूको पेट भरियो , तब तिमीहरूका हृदयमा घमण्ड पलायो त्यही कारणले तिमीहरूले मलाई भुल्यौ
HOS 13:7     Alignment score: 0.173 → 0.178
I will become like a lion to them ; like a leopard I will watch along the path .
तिनीहरूका निम्ति एउटा सिंहझैं हुनेछु , चितुवाझैं तिनीहरूको बाटोभरि ढुक्‍नेछु
HOS 13:8     Alignment score: 0.273 → 0.275
I will attack them as a bear that is robbed of her cubs . I will rip open their chests , and there I will devour them as a lion , as a wild beast would tear them to pieces .
छाउराहरू खोसिएको माउ भालूले झैं तिनीहरूलाई आक्रमण गर्नेछु तिनीहरूका छातीहरूलाई च्यात्‍नेछु , त्यहाँ तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा - टुक्रा पार्छ
HOS 13:9     Alignment score: 0.263 → 0.29
I will destroy you , Israel ; who will be able to help you ?
इस्राएल , तँलाई नष्‍ट गर्नेछु कसले तँलाई सहायता गर्नेछ ?
HOS 13:10     Alignment score: 0.352 → 0.351
Where now is your king , that he may save you in all your cities ? Where are your rulers , about whom you said to me , ' Give me a king and princes ' ?
तेरो राजा कहाँ , जसले तँलाई सबै सहरहरूमा बचाउन सक्‍ला ? तेरा शासकहरू कहाँ छन् , जसको विषयमा तैंले मलाई भनिस् , मलाई एउटा राजा राजकुमारहरू दिनुहोस् ?
HOS 13:11     Alignment score: 0.239
I gave you a king in my anger , and I took him away in my wrath .
मैले आफ्‍नो क्रोधमा तँलाई एउटा राजा दिएँ , मेरो क्रोधमा त्यसलाई मैले हटाएँ
HOS 13:12     Alignment score: 0.312
Ephraim 's iniquity has been stored up ; his guilt has been stored up .
एफ्राइमको अपराध थुप्रिएको त्यसको पाप थुप्रिएको
HOS 13:13     Alignment score: 0.344
Pains of childbirth will come on him , but he is an unwise son , for when it is time to be born , he does not come out of the womb .
प्रसवको पीडा त्यसमाथि आउनेछ , तर त्यो एउटा मूर्ख छोरा हो , किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन
HOS 13:14     Alignment score: 0.262 → 0.272
Will I rescue them from the hand of Sheol ? Will I rescue them from death ? Where , death , are your plagues ? Where , Sheol , is your destruction ? Compassion is hidden from my eyes . "
के तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु ? के तिनीहरूलाई मृत्‍युबाट बचाउनेछु ? मृत्‍यु , तेरा विपत्तिहरू कहाँ छन् ? चिहान , तेरो विनाश कहाँ ? मेरा आँखाबाट दया लुकेको
HOS 13:15     Alignment score: 0.322 → 0.323
Though Ephraim is prosperous among his brothers , an east wind will come ; the wind of Yahweh will blow in from the wilderness . Ephraim 's spring will dry up , and his well will have no water . His enemy will plunder his storehouse of every precious object .
एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि , पूर्वीय बतास आउनेछ , परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ एफ्राइमको मुहान सुक्‍नेछ , त्यसको इनारमा पानी हुनेछैन त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ
HOS 13     Average alignment score: 0.276 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14