Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 12:1     Alignment score: 0.329 → 0.335
Ephraim surrounds me with falsehood , and the house of Israel with deceit . But Judah is still going about with me , God , and is faithful to me , the Holy One . "
एफ्राइमले झुटले , अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ तर यहूदाचाहिं अझै पनि , परमेश्‍वरसँग हिंड्‍दैछ , , परमपवित्रमा विश्‍वासयोग्‍य


HOS 12:2     Alignment score: 0.309 → 0.333
Ephraim feeds on the wind and follows after the east wind . He continually multiplies lies and violence . They make a covenant with Assyria and carry olive oil to Egypt .
एफ्राइमले हावा खान्‍छ त्यसले पूर्वीय बतासको पछि लाग्‍छ त्यसले झुट हिंसालाई निरन्तर बढाउँछ तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् मिश्रदेशमा जैतूनको तेल लान्छन्
HOS 12:3     Alignment score: 0.317 → 0.317
Yahweh also has a lawsuit against Judah and will punish Jacob for what he has done ; he will repay him for his deeds .
यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा याकूबले जे गरेको , त्यसको लागि दण्ड दिनुहुनेछ त्यसका कामहरूका निम्‍ति उहाँले त्यसलाई बदला दिनुहुनेछ
HOS 12:4     Alignment score: 0.308
In the womb Jacob grasped his brother by the heel , and in his manhood he struggled with God .
गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते , आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे
HOS 12:5     Alignment score: 0.382
He struggled with the angel and won . He wept and begged for his favor . He met God at Bethel ; there God spoke with him .
तिनले स्वर्गदूतसँग लडन्‍त गरे जिते तिनी रोए उहाँको निगाहको निम्ति बिन्ती गरे तिनले बेथेलमा परमेश्‍वरलाई भेटे त्यहाँ तिनीसँग परमेश्‍वर बोल्‍नुभयो
HOS 12:6     Alignment score: 0.32 → 0.329
This
is Yahweh , the God of hosts ; " Yahweh " is his name to be called on .
उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ पुकारा गर्नुपर्ने उहाँको नाउँ परमप्रभु हो
HOS 12:7     Alignment score: 0.322
So turn to your God . Keep covenantal faithfulness and justice , and wait continually for your God .
यसैले आफ्नो परमेश्‍वरकहाँ फर्क करारको विश्‍वस्‍तता न्याय कायम राख आफ्नो परमेश्‍वरमा निरन्तर पर्ख
HOS 12:8     Alignment score: 0.141
The merchants have false scales in their hands ; they love to defraud .
व्यापारीहरूका हातमा छलको तराजु रहेको , तिनीहरूलाई छल गर्न मन पराउँछन्
HOS 12:9     Alignment score: 0.309 → 0.316
Ephraim said , " I have certainly become very rich ; I have found wealth for myself . In all my work they will not find
any iniquity in me , anything that would be sin . "
एफ्राइमले भन्‍यो , निश्‍चय नै धेरै धनी भएको छु आफ्‍नो निम्ति मैले धनसम्पत्ति पाएको छु मेरो सबै काममा कुनै अपराध हुने कुरा , पाप हुने कुनै कुरा तिनीहरूले भेट्‍टाउनेछैनन्
HOS 12:10     Alignment score: 0.33 → 0.375
" I am Yahweh your God from the land of Egypt . I will again make you live in tents , as in the days of the appointed festival .
मिश्रदेशदेखि नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ तोकिएको चाडका दिनहरूमा झैं , तिमीहरूलाई फेरि पालहरूमा बस्‍ने बनाउनेछु
HOS 12:11     Alignment score: 0.299 → 0.362
I spoke to the prophets , and I gave them many visions for you . By the hand of the prophets I gave parables . "
अगमवक्ताहरूसँग बोलें , तिमीहरूका निम्ति मैले तिनीहरूलाई धेरै दर्शनहरू दिएँ अगमवक्ताहरूका हातद्वारा मैले दृष्‍टान्‍तहरू दिएँ
HOS 12:12     Alignment score: 0.367 → 0.367
If there is wickedness in Gilead , surely the people are worthless . In Gilgal they sacrifice bulls ; their altars will be like heaps of stone in the furrows of the fields .
गिलादमा दुष्‍टता भने , निश्‍चय नै त्यहाँका मानिसहरू बेकामका छन् गिलगालमा तिनीहरू साँढेहरू बलि चढाउँछन् तिनीहरूका वेदीहरू जोतेको खेतमा ढुङ्गाका थुप्रोझैं हुनेछन्
HOS 12:13     Alignment score: 0.252 → 0.264
Jacob fled to the land of Aram ; Israel worked in order to get a wife ; and he kept flocks of sheep to get a wife .
याकूब अरामको देशमा भागे एक जना पत्‍नी पाउनलाई इस्राएलले काम गरे , एक जना पत्‍नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे
HOS 12:14     Alignment score: 0.251
Yahweh brought Israel out of Egypt by a prophet , and by a prophet he took care of them .
परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो , एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो
HOS 12:15     Alignment score: 0.152 → 0.163
Ephraim has bitterly angered Yahweh . So his Lord will leave his blood on him and will turn back on him his disgrace .
एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ त्यसको अपमान त्‍यसैलाई फर्काउनुहुनेछ
HOS 12     Average alignment score: 0.311 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14