Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 9:1     Alignment score: 0.242 → 0.256
Do not rejoice , Israel , with joy like the other peoples . For you have been unfaithful , forsaking your God . You love to pay the wages a prostitute requires on all the threshing floors .
इस्राएल , अरू मानिसहरूझैं आनन्दित नहोओ किनकि आफ्ना परमेश्‍वरलाई त्यागेर , तिमीहरूले विश्‍वासहीन भएका छौ अन्‍नका सबै खलामा वेश्‍यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ


HOS 9:2     Alignment score: 0.394
But the threshing floor and the winepress will not feed them ; the new wine will fail them .
तर अन्‍नका खला दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन , नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन
HOS 9:3     Alignment score: 0.422 → 0.428
They will not continue to live
in Yahweh 's land ; instead , Ephraim will return to Egypt , and one day they will eat unclean food in Assyria .
तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन् , बरु , एफ्राइम मिश्रदेशमा फर्कनेछ , एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन्
HOS 9:4     Alignment score: 0.28 → 0.289
They will pour out no wine offerings to Yahweh , neither will they be pleasing to him . Their sacrifices will be to them like mourners ' food : all who eat it will be defiled . For their food will be for themselves only ; it will not come into the house of Yahweh .
तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन् , तिनीहरूले उहाँलाई प्रसन्‍न तुल्याउनेछन् तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ त्यो परमप्रभुको मन्‍दिरमा आउनेछैन
HOS 9:5     Alignment score: 0.138 → 0.134
What will you do on the day of an appointed festival , on the day of a festival for Yahweh ?
तोकिएको चाडको दिनमा , परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ ?
HOS 9:6     Alignment score: 0.268 → 0.276
For , look , if they escape from destruction , Egypt will gather them , and Memphis will bury them . As for their treasures of silver sharp briers will possess them , and thorns will fill their tents .
किनकि , हेर , तिनीहरू विनाशबाट उम्के भने , मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ , मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ , तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ
HOS 9:7     Alignment score: 0.267
The days for punishment are coming ; the days for retribution are coming . Let all Israel know these things . The prophet is a fool
, and the inspired man is insane , because of your great iniquity and great hostility .
दण्डका दिनहरू आउँदैछन् बदलाका दिनहरू आउँदैछन् सबै इस्राएलीहरूले यी कुरा जानून् तिमीहरूका घोर अधर्म वैरभावका कारणले , अगमवक्ता मुर्ख हुन्‍छ प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ
HOS 9:8     Alignment score: 0.263 → 0.298
The prophet is the watchman for my God over Ephraim . But a bird snare is on all of his paths , and hostility toward him is in the house of his God .
अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको , त्‍यसको परमेश्‍वरको मन्‍दिरमा त्योप्रति शत्रुता
HOS 9:9     Alignment score: 0.283 → 0.283
They have deeply corrupted themselves as in the days of Gibeah . God will call to mind their iniquity , and he will punish their sins .
गिबाका दिनहरूमा झैं , तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ
HOS 9:10     Alignment score: 0.293 → 0.298
Yahweh says , " When I found Israel , it was like finding grapes in the wilderness . Like the very first fruit of the season on the fig tree , I found
your fathers . But they went to Baal Peor , and they devoted themselves to that shameful idol . They became as detestable as the idol they loved .
परमप्रभु भन्‍नुहुन्छ , मैले इस्राएललाई भेट्‍टाउँदा , त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो नेभाराको बोटमा ऋतुको पहिलो फलझैं , मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ तर तिनीहरू बाल - पोरमा गए , तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए
HOS 9:11     Alignment score: 0.32 → 0.321
As for Ephraim , their glory will fly away like a bird . There will be no birth , no pregnancy , and no conception .
एफ्राइमको बारेमाचाहिं , तिनीहरूको महिमा चराझैं उडिजानेछ त्यहाँ कुनै जन्‍म , कुनै गर्ववास , कुनै गर्भधारण हुनेछैन
HOS 9:12     Alignment score: 0.222 → 0.238
Though they have brought up children , I will take them away so that none of them is left . Woe to them when I turn away from them !
तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि , एउटै पनि बाँकी नरहने गरी तिनीहरूलाई लैजानेछु तिनीहरूबाट फर्कँदा , तिनीहरूलाई धिक्‍कार होस्
HOS 9:13     Alignment score: 0.262 → 0.303
I have seen Ephraim , just like Tyre , planted in a meadow , but Ephraim will bring out his children to someone who will slaughter them . "
मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु , तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ , जसले तिनीहरूको हत्‍या गर्नेछ
HOS 9:14     Alignment score: 0.295
Give them , Yahweh what will you give them ? Give them a miscarrying womb and breasts that give no milk .
हे परमप्रभु , तिनीहरूलाई दिनुहोस् तपाईंले तिनीहरूलाई के दिनुहुन्छ ? तिनीहरूलाई तुहिने गर्भ दूध नआउने स्तन दिनुहोस्
HOS 9:15     Alignment score: 0.389
" Because of all their wickedness in Gilgal , that is where I began to hate them . Because of their sinful deeds , I will drive them out of my house . I will love them no more ; all their officials are rebels .
तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले , तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरें तिनीहरूका पापी कामहरूका कारणले , मेरो मन्‍दिरबाट तिनीहरूलाई धपाउनेछु तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन्
HOS 9:16     Alignment score: 0.318 → 0.328
Ephraim is diseased , and their root is dried up ; they bear no fruit . Even if they have children , I will put their beloved children to death . "
एफ्राइम रोगले ग्रस्‍त भएको , तिनीहरूको जरा सुकेका तिनीहरूले फल दिंदैनन् तिनीहरूका छोराछोरी भए पनि , तिनीहरूका अति प्रिय छोराछोरीलाई मार्नेछु
HOS 9:17     Alignment score: 0.266
My God will reject them because they have not obeyed him . They will become wanderers among the nations .
मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन्
HOS 9     Average alignment score: 0.302 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14