Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 7:1     Alignment score: 0.239 → 0.239
Whenever I want to heal Israel , the sin of Ephraim is exposed , as well as the evil deeds of Samaria , for they practice
deceit ; a thief comes in , and a marauding band attacks in the street .
मैले इस्राएललाई निको पार्ने इच्‍छा गर्दा , एफ्राइमको पाप सामरियाका दुष्‍ट कामहरू प्रकट हुन्छन् , किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् एक जना चोर भित्र प्रवेश गर्छ , डाँकूहरूको समुहले सडकमा आक्रमण गर्छ


HOS 7:2     Alignment score: 0.347 → 0.349
They do not realize in their hearts that I remember all their evil deeds . Now their deeds surround them ; they are before my face .
तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु , भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् ती मेरो अनुहारको सामु छन्
HOS 7:3     Alignment score: 0.186 → 0.274
With their evil they make the king glad , and by their lies the officials .
तिनीहरूले आफ्ना दुष्‍टताले राजालाई , आफ्ना झुटले अधिकारीहरूलाई खुशी बनाउँछन्
HOS 7:4     Alignment score: 0.156 → 0.158
They are all adulterers , like an oven heated by the baker , who ceases to stir the fire from the kneading of the dough until it is leavened .
रोटी बनाउनेले तताएको तावाजस्‍तै , जसले पिठो मुछेर नफुलेसम्म आगो बाल्‍दैन , तिनीहरू सबै व्यभिचारीहरू हुन्
HOS 7:5     Alignment score: 0.24 → 0.24
On the day of our king the officials made themselves sick with the heat of wine . He reached out with his hand to those who were mocking .
हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैंलाई दाखमद्यको मातले बिरामी पार्छन् ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो
HOS 7:6     Alignment score: 0.249 → 0.245
For with hearts like an oven , they devise their deceitful plans . Their anger smolders all night ; in the morning it burns high like a flaming fire .
किनकि एउटा तावाजस्‍तो हृदयहरूले , तिनीहरू आफ्ना छलपूर्ण योजना बनाउँछन् तिनीहरूको रिस रातभरि दन्किन्छ बिहान त्यो ज्वालामय आगोझैं बल्दछ
HOS 7:7     Alignment score: 0.284
They all are as hot as an oven , and they devour those who rule over them . All their kings have fallen ; none of them calls on me .
तिनीहरू सबै तावाजस्‍तै तातो छन् , आफूमाथि शासन गर्नेलाई तिनीहरू भस्म पार्छन् तिनीहरूका सबै राजा पतित भएका छन् तीमध्‍ये कसैले मलाई पुकारा गर्दैनन्
HOS 7:8     Alignment score: 0.106 → 0.217
Ephraim mixes himself among the peoples . Ephraim is a flat cake that has not been turned over .
एफ्राइमले आफैंलाई अरू मानिसहरूसँग मिसाएको नफर्काइएको रोटीजस्‍तै एफ्राइम
HOS 7:9     Alignment score: 0.239 → 0.26
Foreigners have devoured his strength , but he does not know it . Gray hairs are sprinkled on him , but he does not know it .
परदेशीहरूले उसको शक्तिलाई नष्‍ट गरेको , तर उसलाई त्यो थाहा नै छैन उसमा यताउता केश फुलेका छन् , तर उसलाई त्यो थाहा छैन
HOS 7:10     Alignment score: 0.275 → 0.275
The pride of Israel testifies against him ; however , they have not returned to Yahweh their God , nor have they sought him , in spite of all this .
इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ , तापनि तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केका छैनन् , यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन्
HOS 7:11     Alignment score: 0.095 → 0.11
Ephraim is like a dove , gullible and without sense , calling out to Egypt , then flying to Assyria .
एफ्राइमचाहिं सजिलै छकाउन सकिने विवेकहीन ढुकुरजस्‍तो , मिश्रदेशलाई पुकारा गर्दैछ , त्‍यसपछि अश्‍शूरतिर उड्दैछ
HOS 7:12     Alignment score: 0.262 → 0.277
When they go , I will spread my net over them , I will bring them down like the birds of the sky . I will punish them in their flocking together .
जब तिनीहरू जान्छन् , तब तिनीहरूमाथि आफ्‍नो जाल फैलाउनेछु , आकाशका चराहरूझैं तिनीहरूलाई तल खसाल्‍नेछु तिनीहरू एकसाथ जम्‍मा हुँदा तिनीहरूलाई दण्ड दिनेछु
HOS 7:13     Alignment score: 0.404
Woe to them ! For they have strayed from me . Devastation is coming to them ! They have rebelled against me ! I would have rescued them , but they spoke lies against me .
तिनीहरूलाई धिक्‍कार ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् तिनीहरूमाथि विनाश आउँदै ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन् ! मैले तिनीहरूलाई बचाउन सक्‍थें , तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले
HOS 7:14     Alignment score: 0.355
They have not cried to me with all their heart , but they wail on their beds . They gather together for grain and new wine , and they turn away from me .
आफ्ना सारा हृदयले , तिनीहरूले मसँग पुकारा गरेका छैनन् , तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् अन्‍न , नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन् , तिनीहरू मबाट टाढा जान्छन्
HOS 7:15     Alignment score: 0.314 → 0.339
Though I trained them and strengthened their arms , they are now plotting evil against me .
मैले तिनीहरूलाई तालिम दिएँ तिनीहरूका पाखुराहरूलाई सशक्‍त बनाएँ , तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्‌यन्‍त्र रच्‍छन्
HOS 7:16     Alignment score: 0.217 → 0.268
They return , but they do not return to me , the Most High . They are like a slack bow . Their officials will fall by the sword because of the insolence of their tongues . This will become their mockery
in the land of Egypt .
तिनीहरू फर्कन्छन् , तर , अर्थात् सर्वोच्‍चतिर भने फर्कंदैनन् तिनीहरू धोका दिने धनुझैं छन् आफ्ना जिब्रोको निर्लज्‍जताका कारणले , तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ
HOS 7     Average alignment score: 0.275 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14