Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 8:1     Alignment score: 0.347 → 0.349
" Place a trumpet at your lips ! An eagle is coming over the house of Yahweh because the people have broken my covenant and rebelled against my law .
तुरही फुक्‍न तयार होओ ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ , किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन् , मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन्


HOS 8:2     Alignment score: 0.284
They cry out to me , ' My God , we in Israel know
you . '
तिनीहरू मलाई पुकारा गर्छन् , हे मेरा परमेश्‍वर , इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं
HOS 8:3     Alignment score: 0.356 → 0.385
But Israel has rejected what is good , and the enemy will pursue him .
तर इस्राएलले जे असल त्यो इन्‍कार गरेको , सत्रुले त्यसलाई खेद्‍नेछ
HOS 8:4     Alignment score: 0.266
They have set up kings , but not by me . They have made princes , but without my knowledge . With their silver and gold they have made idols for themselves , but it was only so they might be cut off . "
मैले नचुनेका राजाहरूलाई , तिनीहरूले स्थापित गरेका छन् तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन् आफ्‍ना चाँदी सुनले , आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन् , तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो
HOS 8:5     Alignment score: 0.373 → 0.38
" Your calf has been rejected , Samaria . My anger is burning against these people . For how long will they stay guilty ?
समारिया , तेरो बाछो तिरस्‍कृत भएको यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्‍दैछ किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन् ?
HOS 8:6     Alignment score: 0.204 → 0.216
For this idol came
from Israel ; a workman made it ; it is not God ! The calf of Samaria will be broken to pieces .
किनकि यो मूर्ति इस्राएलबाट आएको हो एउटा कारिगरले त्‍यो बनायो त्यो परमेश्‍वर होइन ! सामरियाको बाछोलाइ टुक्रा - टुक्रा पारिनेछ
HOS 8:7     Alignment score: 0.206
For the people sow the wind and reap the whirlwind . The standing grain has no heads ; it yields no flour . If it does come to maturity , foreigners will devour it .
किनकि मानिसहरूले बतास छर्छन् , आँधिको कटनी गर्छन् खडा बालीमा बालाहरू छैनन् , त्यसले केही फसल दिंदैन त्यसमा फसल लाग्‍यो भने , परदेशीहरूले त्यो सखाप पार्नेछन्
HOS 8:8     Alignment score: 0.24
Israel is swallowed up ; now they lie among the nations like something useless .
इस्राएल निलिएको अब जातिहरूमा बिचमा ती काम नलाग्‍ने वस्तुझैं रहन्‍छन्
HOS 8:9     Alignment score: 0.285 → 0.303
For they went up to Assyria like a wild donkey all alone . Ephraim has hired lovers for herself .
किनकि वन - गधा एक्लै गएझैं , तिनीहरू अश्‍शूरसम्‍म गए एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्‍त गरेको
HOS 8:10     Alignment score: 0.246 → 0.272
Even though they have hired lovers among the nations , I will now gather them together . They will begin
to waste away because of the oppression of the king of princes .
तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि , अब तिनीहरूलाई एकसाथ भेला गराउनेछु राजकुमारहरूका राजाको दमनको कारणले , तिनीहरू दुःखी हुन लाग्‍नेछन्
HOS 8:11     Alignment score: 0.289 → 0.309
For Ephraim has multiplied altars for sin offerings , but they have become altars for committing sins instead .
किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन् , तर झन् पाप गर्ने वेदीहरू ती भएका छन्
HOS 8:12     Alignment score: 0.112 → 0.123
I could write down my law for them ten thousand times , but they would view it as something strange to them .
तिनीहरूका निम्ति मैले आफ्‍नो व्यवस्थालाई दस हजारपल्‍ट लेखे पनि , तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्छन्
HOS 8:13     Alignment score: 0.349 → 0.375
As for the sacrifices
of my offerings , they sacrifice meat and eat it , but I , Yahweh , do not accept them . Now I will think about their iniquity and punish their sins . They will return to Egypt .
मेरा भेटीहरूका बलिदानको बारेमा , तिनीहरूले मासु चढाउँछन् त्यो खान्‍छन् , तर , परमप्रभुले त्यो ग्रहण गर्दिनँ अब तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु , तिनीहरूका पापलाई दण्ड दिनेछु तिनीहरू मिश्रदेशमा फर्कनेछन्
HOS 8:14     Alignment score: 0.403 → 0.408
Israel has forgotten me , his Maker , and has built palaces . Judah has fortified many cities , but I will send fire on his cities ; it will destroy his fortresses .
इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता , मलाई बिर्सेको , दरबारहरू बनाएका यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको , तर त्यसका सहरहरूमा आगो पठाउनेछु , त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ
HOS 8     Average alignment score: 0.299 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14