Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 10:1     Alignment score: 0.094 → 0.105
Israel is a luxuriant vine that produces his fruit . As his fruit increased , the more altars he built
. As his land produced more , he improved his pillars .
इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ त्यसको फलको जति बढ्यो , त्यसले त्‍यति नै धेरै वेदी बनायो त्यसको देशले जति धेरै उब्‍जनी दियो , त्यसले त्‍यति नै धेरै स्‍तम्‍भ खडा गर्‍यो


HOS 10:2     Alignment score: 0.29 → 0.293
Their heart is deceitful ; now they must bear their guilt . Yahweh will demolish their altars ; he will destroy their pillars .
किनकि तिनीहरूको हृदय छलपूर्ण अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ परमप्रभुले तिनीहरूका वेदीहरू भत्‍काउनुहुन्छ , तिनीहरूका स्‍तम्‍भहरू नाश गर्नुहुन्छ
HOS 10:3     Alignment score: 0.279 → 0.282
For then they will say , " We have no king , for we did not fear Yahweh , and a king what could he do for us ? "
किनकि तब तिनीहरूले यसो भन्‍नेछन् , हाम्रा राजा छैनन् , किनकि हामीले परमप्रभुको भय मानेनौं , अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्‍थे ?
HOS 10:4     Alignment score: 0.246 → 0.275
They speak empty words and make covenants by swearing falsely . So justice springs up like poisonous weeds in the furrows of a field .
तिनीहरू फोस्रा शब्‍दहरू बोल्छन् , झुटो कसम खाएर करार बाँध्‍छन् यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं , न्याय बढ्नेछ
HOS 10:5     Alignment score: 0.261 → 0.26
The inhabitants of Samaria will be afraid because of the calves of Beth Aven . Its people mourned over them , as did those idolatrous priests who had rejoiced over them and their splendor , but they are no longer there .
बेथ - आवनका बाछाहरूका कारणले , सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे , अनि तीमाथि तिनका गौरवमा , आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे , तर तिनीहरू अब त्यहाँ छैनन्
HOS 10:6     Alignment score: 0.247 → 0.263
They will be carried to Assyria as a present for the great king . Ephraim will be disgraced , and Israel will be ashamed of its idol .
महान् राजाका निम्ति उपहारको रूपमा , तिनीहरू अश्‍शूरमा लगिनेछन् एफ्राइम अपमान हुनेछ , इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ
HOS 10:7     Alignment score: 0.187 → 0.264
Samaria 's king will be destroyed , like a chip of wood on the surface of the water .
पानीको सतहमाथिको काठको एउटा टुक्राझैं , सामरियाका राजा नष्‍ट पारिनेछ
HOS 10:8     Alignment score: 0.291 → 0.308
The high places of wickedness will be destroyed . This is the sin of Israel ! Thorns and thistles will grow over their altars . The people will say to the mountains , " Cover us ! " and to the hills , " Fall on us ! "
दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछ यो इस्राएलको पाप हो ! तिनीहरूका वेदीहरूमाथि काँडाहरू सिउँढीहरू पलाउनेछन् मानिसहरूले पर्वतहरूलाई , हामीलाई छोप ! अनि पहाडहरूलाई , हामीमाथि खस ! भन्‍नेछन्
HOS 10:9     Alignment score: 0.171 → 0.177
" Israel , you have sinned since the days of Gibeah ; there you have remained . Will not war overtake the sons of wrong in Gibeah ?
इस्राएल , तैंले गिबाको दिनदेखि नै पाप गरेको छस् तँ अहिले त्‍यहाँ नै बसेको छस् के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन ?
HOS 10:10     Alignment score: 0.31 → 0.311
When I desire it , I will discipline them . The nations will gather together against them and put them in bonds for their double iniquity .
जब चाहन्‍छु , तब तिनीहरूलाई अनुशासित गर्नेछु तिनीहरूका विरूद्ध जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्‍बर अधर्मको निम्‍ति तिनीहरूलाई बन्धनमा राख्‍नेछन्
HOS 10:11     Alignment score: 0.261
Ephraim is a trained heifer that loves to thresh the grain , so I will put a yoke on her fair neck . I will put a yoke on Ephraim ; Judah will plow ; Jacob will pull the harrow by himself .
एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो , यसैले त्यसको सुन्दर काँधमा एउटा जुवा हाल्‍नेछु एफ्राइमको काँधमा एउटा जुवा राख्‍नेछु , यहूदाले हलो जोत्‍नेछ याकूब आफैले लिंड्‍को लगाउनेछ
HOS 10:12     Alignment score: 0.289 → 0.307
Sow righteousness for yourselves , and reap the fruit of covenant faithfulness . Break up your unplowed ground , for it is time to seek Yahweh , until he comes and rains righteousness on you .
आफ्ना निम्ति धार्मिकता छर , अनि करारको विश्‍वस्‍तताको फल कटनी गर आफ्‍नो बाँझो बारी जोत , किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो
HOS 10:13     Alignment score: 0.286 → 0.306
You have plowed wickedness ; you reaped injustice . You have eaten the fruit of deception because you trusted in your plans and in your many soldiers .
तिमीहरूले दुष्‍टता जोतेका छौ , अनि तिमीहरूले अन्यायको कटनी गर्‍यौ तिमीहरूले छलको फल खाएका छौ , किनभने तिमीहरूले आफ्ना योजनाहरू , आफ्‍ना धेरै सिपाहीहरूमा भर पर्‍यौ
HOS 10:14     Alignment score: 0.266 → 0.287
So a tumult of war will rise
among your people , and all your fortified cities will be destroyed . It will be as Shalman destroyed Beth Arbel on a day of battle , when mothers were dashed to pieces with their children .
यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ , तिमीहरूका किल्‍लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन् युद्धको दिनमा शल्मनले बेथ - आर्बेललाई नाश गरेझैं त्‍यो हुनेछ , जुन बेला आमाहरूलाई आफ्‍ना छोराछोरीसितै टुक्रा - टुक्रा पारिएको थियो
HOS 10:15     Alignment score: 0.261
So it will happen to you , Bethel , because of your great wickedness . At daybreak the king of Israel will be completely cut off . "
यसैले बेथेल , तेरो ठुलो दुष्‍टताको कारणले , तँलाई पनि यस्तै हुनेछ झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ
HOS 10     Average alignment score: 0.263 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14