Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 5:1     Alignment score: 0.292 → 0.304
" Hear this , priests ! Pay attention , house of Israel ! Listen , house of the king ! For judgment is coming against you all . You have been a snare at Mizpah and a net spread over Tabor .
पुजारीहरू हो , यो कुरा सुन ! इस्राएलको घराना , ध्यान देओ ! राजाको घराना , सुन ! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ तिमीहरू मिस्‍पामा पासो , तबोरमाथि फैलिएको जाल भएका छौ


HOS 5:2     Alignment score: 0.249
The rebels stand deep in slaughter , but I will punish all of them .
विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्‍न हुन्‍छन् , तर तिनीहरू सबैलाई दण्ड दिनेछु
HOS 5:3     Alignment score: 0.265 → 0.291
I know Ephraim , and Israel is not hidden from me . Ephraim , now you have become like a prostitute ; Israel is defiled .
एफ्राइम इस्राएल मबाट लुकेका छैनन् भनी जान्‍दछु एफ्राइम , तँ अब वेश्‍याझैं भएको छस् इस्राएल अपवित्र पारिएको
HOS 5:4     Alignment score: 0.253
Their deeds will not allow them to turn to God , for the mind of adultery is in them , and they do not know
Yahweh .
तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन् , किनकि तिनीहरूमा व्यभिचारको मन , तिनीहरूले परमप्रभुलाई चिन्दैनन्
HOS 5:5     Alignment score: 0.359
The pride of Israel testifies against him ; so Israel and Ephraim will stumble in their guilt ; and Judah also will stumble with them .
इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ यसैले इस्राएल एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन् , यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ
HOS 5:6     Alignment score: 0.236 → 0.238
They will go with their flocks and herds to seek Yahweh , but they will not find
him , for he has withdrawn himself from them .
आफ्ना बगाल बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन् , तर तिनीहरूले उहाँलाई भेट्‍टाउने छैनन् , किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको
HOS 5:7     Alignment score: 0.266 → 0.274
They were unfaithful to Yahweh , for they have borne
illegitimate children . Now the new moon festivals will devour them with their fields .
तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भए , किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन् अब औंसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ
HOS 5:8     Alignment score: 0.274 → 0.328
Blow the horn in Gibeah , and the trumpet in Ramah . Sound a battle cry at Beth Aven : ' We will follow you , Benjamin ! '
गिबामा तुरही रामामा बिगुल फुक बेथ - आवनमा युद्ध - ध्वनि बजाओः बेन्यामीन , हामी तेरो पछि लाग्‍छौं !
HOS 5:9     Alignment score: 0.208
Ephraim will become a desolation on the day of punishment . Among the tribes of Israel I have declared what is certain to happen .
न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु
HOS 5:10     Alignment score: 0.286 → 0.31
The leaders of Judah are like those who move a boundary stone . I will pour my wrath on them like water .
यहूदाका अगुवाहरू त्‍यस्‍ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ पानी खन्याएझैं तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनेछु
HOS 5:11     Alignment score: 0.313
Ephraim is crushed ; he is crushed in judgment , because he has willingly walked after idols .
एफ्राइम कुल्चिएको , त्यो न्यायमा कुल्चिएको , किनभने त्यो आफ्नै इच्‍छामा मूर्तिहरूको पछि लागेको
HOS 5:12     Alignment score: 0.192
So I will be like a moth to Ephraim , and like rot to the house of Judah .
यसैले एफ्राइमको निम्ति कपडा काट्ने किराझैं हुनेछु यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु
HOS 5:13     Alignment score: 0.393 → 0.398
When Ephraim saw his sickness , and Judah saw his wound , then Ephraim went to Assyria , and Judah sent messengers to the great king . But he was not able to cure you people or heal your wound .
जब एफ्राइमले आफ्नो रोग देख्‍यो , यहूदाले आफ्नो घाउ देख्‍यो , तब एफ्राइम अश्‍शूरमा गयो , यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन
HOS 5:14     Alignment score: 0.301
So I will be like a lion to Ephraim , and like a young lion to the house of Judah . I , even I , will tear and go away ; I will carry them off , and there will be no one to rescue them .
यसैले एफ्राइमको निम्ति सिंहझैं हुनेछु , यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु मैले नै तिनीहरूलाई टुक्रा - टुक्रा पार्नेछु जानेछु तिनीहरूलाई बोकेर लानेछु , तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन
HOS 5:15     Alignment score: 0.253 → 0.277
I will go and return to my place , until they acknowledge their guilt and seek my face , until they earnestly seek me in their distress . "
तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म , आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म , जानेछु आफ्नै ठाउँमा फर्कनेछु
HOS 5     Average alignment score: 0.297 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14