Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 4:1     Alignment score: 0.373 → 0.394
Hear the word of Yahweh , you people of Israel . Yahweh has a lawsuit against the inhabitants of the land , because there is no truthfulness or covenantal faithfulness , no knowledge of God in the land .
इस्राएलका मानिस हो , परमप्रभुको वचन सुन यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा , किनभने देशमा सत्यता , करारको विश्‍वस्‍तता , परमप्रभुको ज्ञान छैन


HOS 4:2     Alignment score: 0.23
There is cursing , lying , killing , stealing and adultery . The people have broken all bounds , and bloodshed comes after bloodshed .
त्यहाँ सराप , झुटो बोली , हत्या , चोरी व्यभिचार मानिसहरूले सबै सीमा तोडेका छन् , रगत बगेपछि रगत बगेको
HOS 4:3     Alignment score: 0.179
So the land is drying up , and everyone living in it is wasting away ; the beasts in the fields and the birds in the sky , even the fish in the sea , are being taken away .
यसैले त्यो देश सुख्‍खा हुँदैछ , त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् मैदानका पशुहरू , आकाशका चराहरू , समुद्र भएका माछासमेत मारिंदैछन्
HOS 4:4     Alignment score: 0.321 → 0.321
But do not allow anyone to bring a lawsuit ; do not let anyone accuse anyone else . For it is you , the priests , whom I am accusing .
तर कसैलाई मुद्धा ल्‍याउन नदेओ कसैले कसैलाई पनि दोष नलगाओस् किनकि मैले दोष लगाइरहेको तिमी , पुजारीहरूलाई नै हो
HOS 4:5     Alignment score: 0.38
You priests will stumble during the day ; the prophets will also stumble with you by night , and I will destroy your mother .
तिमी पुजारीहरू दिनमा ठेस खानेछौ तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन् , तिमीहरूकी आमालाई नष्‍ट गर्नेछु
HOS 4:6     Alignment score: 0.302 → 0.305
My people are being destroyed because of the lack of knowledge . Because you priests have rejected knowledge , I will also reject you as priests to me . Because you have forgotten my law , although
I am your God , I also will forget your children .
मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन् तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले , तिमीहरूलाई मेरो पुजारी हुनबाट पनि इन्कार गर्नेछु तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले , तिमीहरूका परमेश्‍वर भए पनि तिमीहरूका छोराछोरीलाई बिर्सनेछु
HOS 4:7     Alignment score: 0.265 → 0.262
The more the priests multiplied , the more they sinned against me . They exchanged their honor for shame .
पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो , त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे
HOS 4:8     Alignment score: 0.163 → 0.172
They feed on the sin of my people ; they are greedy for more of their wickedness .
मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन् , उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ
HOS 4:9     Alignment score: 0.221 → 0.222
It will be the same for the people as for the priests : I will punish them all for their practices
; I will repay them for their deeds .
पुजारीहरूलाई जस्‍तो गरियो मानिसहरूलाई त्‍यस्‍तै गरिनेछः तिनीहरूका अभ्‍यासहरूका निम्‍ति तिनीहरू सबैलाई दण्ड दिनेछु , तिनीहरूका कामहरूको बदला तिनीहरूलाई दिनेछु
HOS 4:10     Alignment score: 0.354 → 0.354
They will eat but not have enough ; they will commit prostitution but not increase , because they have gone far away from Yahweh .
तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन , तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन , किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन्
HOS 4:11     Alignment score: 0.324
They love sexual
promiscuity , wine , and new wine , which have taken away their understanding .
तिनीहरूलाई यौनको छाडापन , दाखमद्य नयाँ मद्य मन पर्छ , जसले तिनीहरूका समझलाई नाश पारेका छन्
HOS 4:12     Alignment score: 0.196 → 0.213
My people consult their wooden idols , and their walking sticks give them prophecies . For a mind of promiscuity has misled
them , and they have acted as prostitutes instead of being faithful to their God .
मेरा मानिसहरूले काठका मूर्तिहरूसँग सल्लाह लिन्छन् , तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्छन् किनभने यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको , आफ्‍ना परमेश्‍वरमा विश्‍वसयोग्‍य हुन छोडेर वेश्‍याहरूले जस्‍तो व्यवहार तिनीहरूले गरेका छन्
HOS 4:13     Alignment score: 0.222 → 0.226
They sacrifice on the tops of the mountains and burn incense on the hills , under oaks , poplars and terebinths , because the shade is good . So your daughters commit sexual immorality , and your daughters-in-law commit adultery .
पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् पहाडहरूमा , फलाँट , लहरे - पीपल तारपीनका फेदमा धूप बाल्छन् , किनभने छाया शितल हुन्छ यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन् , अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन्
HOS 4:14     Alignment score: 0.273
I will not punish your daughters when they choose to commit sexual immorality , nor your daughters-in-law when they commit adultery . For the men also give themselves to the prostitutes , and they offer sacrifices so they can commit immoral acts with sacred prostitutes . So this people who does not understand will be thrown down .
तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा तिनीहरूलाई दण्ड दिनेछैन , तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु किनकि पुरुषहरूले पनि आफैंलाई वेश्‍याहरूकहाँ दिन्छन् , पवित्र वेश्‍याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन् यी मानिसहरू जसले बुझ्‍दैनन् , तिनीहरू तल फालिनेछन्
HOS 4:15     Alignment score: 0.305 → 0.318
Though you , Israel , have committed adultery , may Judah not become guilty . Do not go to Gilgal , you people ; do not go up to Beth Aven , and do not swear , saying , " As Yahweh lives . "
तँ इस्राएलले व्यभिचार गरेको भए पनि , यहूदाचाहिं दोषी नहोस् मानिस हो , तिमीहरू गिलगालमा नजाओ माथि बेथ - आवनमा नजाओ , परमप्रभु जिउँदो हुनुभएझैं भनेर शपथ नखाओ
HOS 4:16     Alignment score: 0.147 → 0.185
For Israel has behaved stubbornly , like a stubborn heifer . How can Yahweh bring them to pasture like lambs in a meadow ?
किनकि एउटी अटेरी साँडी - गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको भेडाहरूलाई घाँसे - मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ ?
HOS 4:17     Alignment score: 0.139 → 0.193
Ephraim united himself with idols ; leave him alone .
एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको त्यसलाई वास्‍तै नगर
HOS 4:18     Alignment score: 0.124 → 0.171
Even when their strong drink is gone , they continue to commit adultery ; her rulers dearly love their shame .
तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि , तिनीहरू निरन्‍तर व्यभिचारमा गर्छन् त्यसको शासकहरूले आफ्‍नो लज्‍जास्‍पद कुरालाई ज्यादै मन पराउँछन्
HOS 4:19     Alignment score: 0.192 → 0.256
The wind will wrap her up in its wings ; and they will be ashamed because of their sacrifices
.
हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ , आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन्
HOS 4     Average alignment score: 0.265 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14