Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


HOS 14:1     Alignment score: 0.447 → 0.446
Samaria will be guilty , for she has rebelled against her God . They will fall by the sword ; their young children will be dashed to pieces , and their pregnant women will be ripped open .
सामरिया दोषी ठहरिनेछ , किनकि त्यसले आफ्नो परमेश्‍वरको विरुद्धमा विद्रोह गरेको तिनीहरू तरवारद्वारा मारिनेछन् , तिनीहरूका जवान छोराछोरीलाई पछारेर टुक्रा - टुक्रा पारिनेछ , तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिरिनेछन्


HOS 14:2     Alignment score: 0.214 → 0.214
Israel , return to Yahweh your God , for you have fallen because of your iniquity .
इस्राएल , परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क , किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ
HOS 14:3     Alignment score: 0.296 → 0.306
Take with you words and return to Yahweh . Say to him , " Take away all our iniquity and accept what is good , so that we may offer to you the fruit of our lips .
आफ्नो साथमा वचन लेओ परमप्रभुकहाँ फर्क उहाँलाई भन , हाम्रा सबै अपराध क्षमा गर्नुहोस् जे असल त्यो ग्रहण गर्नुहोस् , ताकि तपाईंलाई हामी आफ्‍ना ओठको फल चढाउन सकौं
HOS 14:4     Alignment score: 0.274
Assyria will not save us ; we will not ride on horses to war . Neither will we say anymore to the work of our hands , ' You are our gods , ' for in you the fatherless person finds compassion . "
अश्‍शूरले हामीलाई बचाउनेछैन हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं आफ्‍ना हातले बनाएका कुरालाई हामी यसो भन्‍नेछौं , तपाईं हाम्रा देवता हुनुहुन्‍छ , किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ
HOS 14:5     Alignment score: 0.295 → 0.301
" I will heal their turning away ; I will love them freely , for my anger has turned away from him .
तिनीहरू तर्केका भए पनि निको पार्नेछु , तिनीहरूलाई सित्तैंमा प्रेम गर्नेछु , किनकि त्यसप्रतिको मेरो रिस मरेको
HOS 14:6     Alignment score: 0.403 → 0.426
I will be like the dew to Israel ; he will blossom like the lily and take root like a cedar in Lebanon .
इस्राएलको निम्ति शीतझैं हुनेछु लिली फूलझैं त्यो फुल्नेछ लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ
HOS 14:7     Alignment score: 0.31 → 0.319
His branches will spread out ; his beauty will be like the olive trees , and his fragrance like the cedars in Lebanon .
त्यसका हाँगाहरू फैलिनेछन् त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ , त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ
HOS 14:8     Alignment score: 0.247 → 0.275
The people who live in his shade will return ; they will revive like grain and blossom like vines . His fame will be like the wine of Lebanon .
त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् तिनीहरू अन्‍नझैं बढ्नेछन् दाखको बोटझैं फुल्नेछन् त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ
HOS 14:9     Alignment score: 0.342 → 0.346
Ephraim , what more have I to do with idols ? I will answer him and care for him . I am like a cypress whose leaves are always green ; from me comes your fruit . "
एफ्राइम , मूर्तिहरूसँग मेरो अरू के काम ? त्यसलाई जवाफ दिनेछु त्यसको वास्ता गर्नेछु सल्‍लोको रूखझैं हुँ , जसका पातहरू सधैं हरिया हुन्छन् , मबाट नै तेरो फल आउँछ
HOS 14:10     Alignment score: 0.257 → 0.292
Who is wise that he may understand these things ? Who understands these things so that he may know them ? For the ways of Yahweh are right , and the righteous will walk in them , but the rebellious will stumble in them .
को बुद्धिमान , जसले यी कुराहरू बुझ्‍न सक्‍छ ? कसले कुराहरू बुझ्‍छ जसले गर्दा उसले ती जान्‍न सक्‍छ ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्‍छन् , धर्मीचाहिं तिनमा हिँड्छन् , तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन्
HOS 14     Average alignment score: 0.323 for 10 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14