Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 2:1     Alignment score: 0.41 → 0.426
In the second year of the reign of Nebuchadnezzar , he had dreams . His mind was troubled , and he could not sleep .
नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा , तिनले सपनाहरू देखे तिनको मन विचलित भयो , तिनी सुत्‍न सकेनन्


DAN 2:2     Alignment score: 0.267 → 0.265
Then the king summoned the magicians and those who claimed to speak with the dead
. He also called the sorcerers and wise men . He wanted them to tell him about his dreams . So they came in and stood before the king .
त्यसपछि राजाले जादुगरहरू मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए उनले जोखना हेर्नेहरू बुद्धिमान् मानिसहरूलाई पनि बोलाए उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो यसैले तिनीहरू भित्र आए राजाको सामु खडा भए
DAN 2:3     Alignment score: 0.159 → 0.185
The king said to them , " I have had a dream , and my mind is anxious to know
what the dream means . "
राजाले तिनीहरूलाई भने , मैले एउटा सपना देखें , त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको
DAN 2:4     Alignment score: 0.353
Then the wise men spoke to the king in Aramaic , " King , live forever ! Tell the dream to us , your servants , and we will reveal the meaning . "
तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने , महाराजा , अमर रहून् ! हामी तपाईंका सेवकहरूलाई उक्‍त सपना भन्‍नुहोस् , हामी त्यसको अर्थ खोल्‍नेछौं
DAN 2:5     Alignment score: 0.315 → 0.317
The king replied to the wise men , " This matter has been settled . If you do not reveal the dream to me and interpret it , your bodies will be torn apart and your houses made into rubbish heaps .
राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए , निर्णय यो भएको तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने , तिमीहरूका शरीरहरू टुक्रा - टुक्रा पारिनेछन् तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन्
DAN 2:6     Alignment score: 0.389 → 0.429
But if you will tell me the dream and its meaning , you will receive gifts from me , a reward , and great honor . So tell to me the dream and its meaning . "
तर तिमीहरूले मलाई सपना त्यसको अर्थ भन्‍यौ भने , तिमीहरूले मबाट उपहारहरू , इनाम अनि उच्‍च-सम्मान पाउनेछौ यसैले उक्‍त सपना त्यसको अर्थ मलाई भन
DAN 2:7     Alignment score: 0.389
They replied again and said , " Let the king tell us , his servants , the dream and we will tell you its meaning . "
तिनीहरूले फेरि जवाफ दिए यसो भने , महाराजाले हामी आफ्‍ना सेवकहरूलाई त्‍यो सपना भन्‍नुहोस् तपाईंलाई हामी त्यसको अर्थ भन्‍नेछौं
DAN 2:8     Alignment score: 0.248 → 0.264
The king answered , " I know for certain that you want more time because you see how firm my decision is about this .
राजाले जवाफ दिए , मलाई यो निश्‍चय थाहा , कि तिमीहरू धेरै समय चाहन्‍छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ भनी तिमीहरूले देखेका छौ
DAN 2:9     Alignment score: 0.277 → 0.286
But if you do not tell me the dream , there is only one sentence for you . You have decided to prepare false and deceptive words that you agreed together to say to me until I change my mind . So then , tell me the dream , and then I will know you can interpret it for me . "
तर तिमीहरूले मलाई सपना भनेनौ भने , तिमीहरूका निम्ति एउटै मात्र सजाय मैले आफ्‍नो मन नबद्लेसम्‍म तिमीहरूले झुटो छलपूर्ण शब्‍दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ यसैले , मलाई सपना बताओ , त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ
DAN 2:10     Alignment score: 0.328
The wise men replied to the king , " There is not a man on earth able to meet the king 's demand . There is no great and powerful king who has demanded such a thing from any magician , or from anyone who claims to speak with the dead
, or from a wise man .
ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए , महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन कुनै यस्‍तो महान् शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर , वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्‍यक्‍ति , वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन्
DAN 2:11     Alignment score: 0.194 → 0.204
What the king demands is difficult , and there is no one who can tell it to the king except the gods , and they do not live
among humans . "
महाराजाले जे माग गर्नुभएको त्यो अत्यन्तै कठिन , यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन , तिनीहरू मानिसहरूका बिचमा बस्दैनन्
DAN 2:12     Alignment score: 0.176 → 0.192
This made the king angry and very furious , and he gave an order to destroy all those in Babylon who were known for their wisdom .
यस कुराले राजालाई रिस उठायो अत्‍यन्‍तै क्रोधित बनायो , तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए
DAN 2:13     Alignment score: 0.21 → 0.227
So the decree went out that all those who were known for their wisdom were to be put to death . Because of this decree , they searched for Daniel and his friends so they could be put to death .
यसैले आफूमा भएका बुद्धिको निम्‍ति प्रख्‍यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो यही उर्दीको कारणले , तिनीहरूले दानिएल तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस्
DAN 2:14     Alignment score: 0.232 → 0.251
Then Daniel replied with prudence and discretion to Arioch the commander of the king 's bodyguard , who had come to kill all those in Babylon who were known for their wisdom .
तब बेबिलोनका आफूमा भएको बुद्धिको निम्‍ति प्रख्‍यात सबै जनालाई मार्नको निम्‍ति आएका राजाका अङ्गरक्षकका कमान्‍डर अर्योकलाई दानिएलले विवेकपूर्ण बुद्धिमान् किसिमले जवाफ दिए
DAN 2:15     Alignment score: 0.317 → 0.33
Daniel asked the king 's commander , " Why is the king 's decree so urgent ? " So Arioch told Daniel what had happened .
दानिएलले राजाका कमान्‍डरलाई सोधे , किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो ? अनि अर्योकले जे भएको थियो त्‍यो दानिएललाई बताए
DAN 2:16     Alignment score: 0.222
Then Daniel went in and requested an appointment with the king so that he could present the interpretation to the king .
त्यसपछि दानिएल भित्र गए राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्
DAN 2:17     Alignment score: 0.448
Then Daniel went to his house and explained to Hananiah , Mishael , and Azariah , what had happened .
त्यसपछि दानिएल आफ्नो घरमा गए जे भएको थियो त्यो हनन्याह , मीशाएल अजर्याहलाई बताए
DAN 2:18     Alignment score: 0.172 → 0.18
He urged them to seek mercy from the God of heaven concerning this mystery so that he and they might not be killed with the rest of the men of Babylon who were known for their wisdom .
यो रहस्यको विषयमा स्वर्गका परमेश्‍वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे , ताकि उनीहरू तिनी बेबिलोनका अन्य ख्‍यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन्
DAN 2:19     Alignment score: 0.395 → 0.421
That night the mystery was revealed to Daniel in a vision . Then Daniel praised the God of heaven
त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे ,
DAN 2:20     Alignment score: 0.396 → 0.398
and said , " Praise the name of God forever and ever ; for wisdom and power belong to him .
यसो भने , परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस् , किनकि बुद्धि शक्ति उहाँकै हुन्
DAN 2:21     Alignment score: 0.35 → 0.359
He changes the times and seasons ; he removes kings and places kings on their thrones . He gives wisdom to the wise and knowledge to those who have understanding .
उहाँले नै समय ऋतुहरू परिवर्तन गर्नुहुन्छ उहाँले राजाहरूलाई हटाउनुहुन्छ राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्छ उहाँले बुद्धिमान्‌लाई बुद्धि समझदारहरूलाई ज्ञान दिनुहुन्छ
DAN 2:22     Alignment score: 0.195 → 0.237
He reveals the deep and hidden things because he knows what is in the darkness , and the light lives with him .
उहाँले गहिरा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के भनी उहाँले जानुहुन्छ उज्यालोले उहाँसँग वास गर्छ
DAN 2:23     Alignment score: 0.252 → 0.254
God of my ancestors , I thank you and praise you for the wisdom and power you gave to me . Now you have made known to me what we asked of you , you have made known to us the matter that concerns the king . "
हे मेरा पुर्खाहरूका परमेश्‍वर , तपाईंलाई धन्यावाद दिन्छु तपाईंको प्रशंसा गर्छु , किनकि तपाईंले मलाई बुद्धि शक्ति दिनुभयो हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौं त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको , राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको
DAN 2:24     Alignment score: 0.364 → 0.363
Then Daniel went in to see Arioch ( the one the king appointed to kill everyone who was wise in Babylon ) . He went and said to him , " Do not kill the wise men in Babylon . Take me to the king and I will show the king the interpretation of his dream . "
त्यसपछि दानिएल अर्योकलाई भेट्न गए ( जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए ) तिनी गए उनलाई भने , बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् मलाई राजाकहाँ लानुहोस् राजाको सपनाको अर्थ उहाँलाई खोलिदिनेछु
DAN 2:25     Alignment score: 0.318 → 0.327
Then Arioch quickly brought in Daniel before the king and said , " I have found among the exiles of Judah a man who will reveal the meaning of the king 's dream . "
त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे यसो भने , मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले , महाराजाको सपनाको अर्थ खोल्नेछ
DAN 2:26     Alignment score: 0.379 → 0.391
The king said to Daniel ( who was called Belteshazzar ) , " Are you able to tell me the dream that I saw and its meaning ? "
राजाले दानिएललाई ( जसको नाउँ बेलतसजर थयो ) सोधे , मैले देखेको सपना त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ ?
DAN 2:27     Alignment score: 0.319 → 0.326
Daniel answered the king and said , " The mystery that the king has asked about can not be revealed by those who have wisdom , nor by those who claim to speak with the dead
, nor by magicians , and not by astrologers .
दानिएलले राजालाई जवाफ दिए यसो भने , राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन् , मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले , जादुगरहरूले ज्योतिषीहरूले नै गर्न सक्‍छन्
DAN 2:28     Alignment score: 0.284 → 0.279
Nevertheless , there is a God who lives in the heavens , who reveals mysteries , and he has made known to you , King Nebuchadnezzar , what will happen in the days to come . These were your dream and the visions of your mind as you lay on your bed .
तापनि , त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ , जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना हजुरका मनका दर्शनहरू यसप्रकार थिए
DAN 2:29     Alignment score: 0.178 → 0.178
As for you , king , your thoughts on your bed were about things to come , and the one who reveals mysteries has made known to you what is about to happen .
महाराजा , हजुरको सम्‍बन्‍धमा , ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए , भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको
DAN 2:30     Alignment score: 0.241 → 0.237
As for me , this
mystery was not revealed to me because of any wisdom that I have more than any other living person . This mystery was revealed to me so that you , king , may understand the meaning , and so that you may know the thoughts deep within you .
मेरो बारेमा , अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन हजुर , महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस् , आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो
DAN 2:31     Alignment score: 0.287 → 0.287
King , you looked up and you saw a large statue . This
statue , which was very powerful and bright , stood before you . Its brightness was terrifying .
महाराजा , हजुरले माथि हेर्नुभयो हजुरले एउटा ठुलो सालिक देख्‍नुभयो त्यो धेरै शक्तिशाली उज्यालो सालिक हजुरको सामु खडा भयो त्यसको चमक डरलाग्‍दो थियो
DAN 2:32     Alignment score: 0.279
The head of the statue was made of fine gold . Its breast and arms were of silver . Its middle and its thighs were made of bronze ,
त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो त्यसको छाती हातहरू चाँदीका थिए त्यसको पेट तिघ्राहरू काँसाका थिए ,
DAN 2:33     Alignment score: 0.343
and its legs were made of iron . Its feet were made partly of iron and partly of clay .
त्यसका गोडाहरू फलामका थिए त्यसका पाउहरू केही फलाम केही माटोले बनेका थिए
DAN 2:34     Alignment score: 0.262 → 0.262
You looked up , and a stone was cut out , although
not by human hands , and it struck the statue on its feet of iron and clay , and it shattered them .
हजुरले माथि हेर्नुभयो , एउटा ढुङ्गो काटियो तापनि त्यो मानिसको हातले होइन , अनि फलाम माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो , त्यसले ती चकनाचूर पार्‍यो
DAN 2:35     Alignment score: 0.29 → 0.3
Then the iron , clay , bronze , silver , and gold at the same time were broken into pieces and became like the chaff of the threshing floors in the summer . The wind carried them away and there was no trace of them left . But the stone that struck the statue became a great mountain and filled the whole earth .
तब फलाम , माटो , काँसा , चाँदी सुन सबै सँगै टुक्रा - टुक्रा भए ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए बतासले तिनलाई उडायो त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो
DAN 2:36     Alignment score: 0.277 → 0.333
This was your dream . Now we will tell the king the meaning .
हजुरको सपना यही थियो अब हामी महाराजालाई अर्थ बताउँछौं
DAN 2:37     Alignment score: 0.368
You , king , are king of the kings to whom the God of heaven has given the kingdom , the power , the strength , and the honor .
महाराजा , हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य , शक्ति , बल सम्मान दिनुभएको
DAN 2:38     Alignment score: 0.247
He has given into your hand the place where the human beings live . He has given over the animals of the fields and the birds of the heavens into your hand , and he has made you rule over them all . You are the statue 's head of gold .
मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको जमिनका पशुहरू आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको , ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ
DAN 2:39     Alignment score: 0.28
After you , another kingdom will arise
that is inferior to you , and yet a third kingdom of bronze will rule over all the earth .
हजुरपछि , अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ , त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ
DAN 2:40     Alignment score: 0.29 → 0.322
There will be a fourth kingdom , strong as iron , because iron breaks other things into pieces and shatters everything . It will shatter all these things and crush them .
त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ , किनकि फलामले अरू कुराहरूलाई टुक्रा - टुक्रा पार्छ हरेक कुरालाई चकनाचूर पार्छ त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ कुल्चनेछ
DAN 2:41     Alignment score: 0.327
Just as you saw , the feet and toes were partly made of baked clay and partly made of iron , so it will be a divided kingdom ; some of the strength of iron will be in it , just as you saw iron mixed with the soft clay .
जसरी हजुरले देख्‍नुभयो , पाउहरू बुढी औंलाहरू केही पाकेका माटो केही फलामले बनेका थिए , त्‍यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ त्यसमा केही फलामको शक्ति हुनेछ , जसरी हजुरले फलाम नरम माटो मिसिएको देख्‍नुभयो
DAN 2:42     Alignment score: 0.212 → 0.225
As the toes of the feet
were partly made of iron and partly made of clay , so the kingdom will be partly strong and partly brittle .
जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम केही माटोले बनेका थिए , त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली केही सजिलै टुक्रिने किसिमको हुनेछ
DAN 2:43     Alignment score: 0.283 → 0.296
As you saw the iron mixed with soft clay , so the people will be a mixture ; they will not stay together , just as iron does not mix with clay .
जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो , त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् तिनीहरू मिलेर बस्‍नेछैनन् , जसरी फलाम माटोसँग मिल्‍न सक्दैन
DAN 2:44     Alignment score: 0.288
In the days of those kings , the God of heaven will set up a kingdom that will never be destroyed , nor will it be conquered by another people . It will break the other kingdoms into pieces and put an end to all of them , and it will remain forever .
ती राजाहरूको समयमा , स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ , जुन कहिल्यै नाश पारिनेछैन , नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ त्यसले अरू राज्यहरूलाई टुक्रा - टुक्रा पार्नेछ तिनीहरू सबैको अन्त्य गर्नेछ , त्योचाहिं सदाको निम्ति रहनेछ
DAN 2:45     Alignment score: 0.367
Just as you saw , a stone was cut out of the mountain , but not by human hands . It broke the iron , bronze , clay , silver , and gold into pieces . The great God has made known to you , king , what will happen after this . The dream is true and this
interpretation is reliable . "
जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो , तर मानिसको हातले होइन त्यसले फलाम , काँसा , माटो , चाँदी सुनलाई टुक्रा - टुक्रा पार्‍यो महाराजा , महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको यो सपना साँचो हो त्यसको अर्थ विश्‍वासयोग्य
DAN 2:46     Alignment score: 0.251 → 0.258
King Nebuchadnezzar fell on his face before Daniel and honored him ; he commanded that an offering be made and that incense be offered up to him .
राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे तिनको सम्मान गरे तिनलाई भेटी चढाइयोस् तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए
DAN 2:47     Alignment score: 0.355 → 0.354
The king said to Daniel , " Truly your God is the God of gods , the Lord of kings , and the one who reveals mysteries , for you have been able to reveal this mystery . "
राजाले दानिएललाई भने , साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर , राजाहरूका परमप्रभु हुनुहुन्छ , उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ , किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ
DAN 2:48     Alignment score: 0.33
Then the king made Daniel highly honored and gave him many wonderful gifts . He made him ruler over the whole province of Babylon . Daniel became chief governor over the wisest men of Babylon .
अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए तिनलाई धेरै असल उपहारहरू दिए तिनले उनलाई बेबिलोनको सम्‍पूर्ण प्रदेशमाथि शासक बनाए बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए
DAN 2:49     Alignment score: 0.512 → 0.516
Daniel made a request of the king , and the king appointed Shadrach , Meshach , and Abednego to be administrators over the province of Babylon . But Daniel remained at the king 's court .
दानिएलले राजासँग एउटा अनुरोध गरे , राजाले शद्रक , मेशक , अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे तर दानिएल राजाको दरवारमा नै रहे
DAN 2     Average alignment score: 0.304 for 49 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12