Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 4:1     Alignment score: 0.321
I , Nebuchadnezzar , was living happily in my house , and I was enjoying prosperity in my palace .
, नबूकदनेसर , मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ , आफ्‍नो दरबारमा समृद्धिमा आनन्‍दित थिएँ


DAN 4:2     Alignment score: 0.277 → 0.287
But a dream I had made me afraid . As I lay there , the images I saw and the visions in my mind troubled me .
तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो त्‍यहाँ पल्टिरहँदा , मैले देखेका दृश्यहरू मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए
DAN 4:3     Alignment score: 0.24
So I gave a decree to bring before me all the men of Babylon who had wisdom so they could interpret the dream for me .
यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून्
DAN 4:4     Alignment score: 0.384
Then came the magicians , those who claimed to speak with the dead
, the wise men , and the astrologers . I told them the dream , but they could not interpret it for me .
त्‍यसपछि जादुगरहरू , मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू , बुद्धिमान् मानिसहरू ज्योतिषीहरू आए मैले तिनीहरूलाई सपना सुनाएँ , तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन्
DAN 4:5     Alignment score: 0.399
But at last Daniel came in the one who is named Belteshazzar after the name of my god , and in whom is the spirit of the holy gods and I told him the dream .
तर अन्तमा दानिएल आए जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो , जसमा पवित्र देवहरूका आत्मा छन् मैले तिनलाई सपना सुनाएँ
DAN 4:6     Alignment score: 0.371 → 0.387
" Belteshazzar , chief of the magicians , I know that the spirit of the holy gods is in you and that no mystery is too difficult for you . Tell me what I saw in my dream and what it means .
बेलतसजर , जादुगरहरूका प्रमुख , पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी जान्‍दछु तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन मैले आफ्‍नो सपनामा के देखें त्यसको अर्थ के हो सो मलाई बताऊ
DAN 4:7     Alignment score: 0.268 → 0.268
These were the sights that I saw in my mind as I lay upon my bed : I looked , and there was a tree in the middle of the earth , and its height was very great .
आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन् : मैले हेरें , पृथ्वीको बिचमा एउटा रूख थियो , त्यो अत्यन्तै अग्लो थियो
DAN 4:8     Alignment score: 0.223 → 0.229
The tree grew and became strong . Its top reached to the heavens , and it could be seen to the ends of the whole earth .
त्यो रूख बढ्यो बलियो भयो त्यसको टुप्पो आकाशसम्मै पुग्यो , पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो
DAN 4:9     Alignment score: 0.31 → 0.308
Its leaves were beautiful , its fruit was abundant , and on it was food for all . The wild animals found
shade under it , and the birds of the heavens lived in its branches . All living creatures were fed from it .
त्यसका पातहरू सुन्दर थिए , त्यसका फल प्रशस्त थिए , त्यसमा सबैको निम्ति खानेकुरो थियो जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे , आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे
DAN 4:10     Alignment score: 0.376 → 0.377
I saw in my mind as I lay on my bed , and a holy messenger came down from the heavens .
आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें , अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए
DAN 4:11     Alignment score: 0.363 → 0.372
He shouted and said , ' Chop down the tree and cut off its branches , strip off its leaves , and scatter its fruit . Let the animals flee from under it and the birds fly away from its branches .
तिनले ठुलो सोरमा कराए यसो भने , त्यो रूख त्यसका हाँगाहरू काट , त्यसका पातहरू टिपेर फाल त्यसका फललाई छरपष्‍ट पार त्यसको छहारीमुनिबाट पशुहरू भागून् चराहरू त्यसका हाँगाहरूबाट उडून्
DAN 4:14     Alignment score: 0.19 → 0.21
This decision is by the decree reported by the messenger . It is a decision made by the holy ones so that those who are alive
may know that the Most High rules over the kingdoms of people and gives them to anyone he wishes to place over them , even to the most humble men . '
यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो , ताकि बाँचेकाहरूले यो जानून् , कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ
DAN 4:15     Alignment score: 0.4 → 0.408
I , King Nebuchadnezzar , had this dream . Now you , Belteshazzar , tell me the interpretation , because none of the men with wisdom in my kingdom can interpret it for me . But you are able to do so , because the spirit of the holy gods is in you . "
, राजा नबूकदनेसरले यो सपना देखें अब तिमी बेलतसजर , मलाई यसको अर्थ बताऊ , किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् तर तिमीले यो गर्न सक्छौ , किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन्
DAN 4:16     Alignment score: 0.341 → 0.346
Then Daniel , who was also named Belteshazzar , was greatly upset for a while , and his thoughts alarmed him . The king said , " Belteshazzar , do not let the dream or its interpretation alarm you . " Belteshazzar replied , " My master , may the dream be for those who hate you ; may its interpretation be for your enemies .
तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए , आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो राजाले भने , बेलतसजर , त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ बेलतसजरले जवाफ दिए , मेरा मालिक , यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस् , त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस्
DAN 4:17     Alignment score: 0.205 → 0.204
The tree that you saw which grew and became strong , and whose top reached up to the heavens , and which could be seen to the ends of the whole earth
हजुरले देख्‍नुभएको त्यो रूख , जुन बढेर धेरै बलियो भयो , जसको टुप्पो आकाशसम्मै पुग्यो , जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो ,
DAN 4:18     Alignment score: 0.274 → 0.27
whose leaves were beautiful , and whose fruit was abundant , so that in it was food for all , and under it the animals of the field found
shade , and in which the birds of the heavens lived
जसका पातहरू सुन्दर थिए , जसको फल प्रशस्त थियो , जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे , यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे , जसमा आकाशका चराहरूले वास गर्थे ,
DAN 4:19     Alignment score: 0.189 → 0.193
this
tree is you , king , you who have grown so strong . Your greatness has grown and reaches to the heavens , and your authority reaches to the ends of the earth .
हे महाराजा , त्यो रूख हजुर नै हुनुहुन्छ , जो ज्‍यादै शक्तिशाली हुनुभएको हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको , हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको
DAN 4:20     Alignment score: 0.291 → 0.31
You , king , saw a holy messenger coming down from heaven and saying , ' Chop down the tree and destroy it , but leave the stump of its roots in the earth , bound with a band of iron and bronze , in the middle of the tender grass of the field . Let it be wet with the dew from the heavens . Let it live
with the wild animals in the fields until seven years pass by . '
हे महाराजा , हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो , त्यो रूखलाई काटेर ढाल त्यसलाई नष्‍ट गर , तर त्यसको जरासहितको फेदलाई फलाम काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड त्यो आकाशको शीतले भिजोस् , सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस्
DAN 4:21     Alignment score: 0.237
This
is the interpretation , king . It is a decree of the Most High that has reached you , my master the king .
हे महाराजा , यसको अर्थचाहिं यो हो यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो , जुन मेरा मालिक , महाराजा हजुरकहाँ आएको
DAN 4:22     Alignment score: 0.269 → 0.272
You will be driven from among men , and you will live
with the wild animals in the fields . You will be made to eat grass like an ox , and you will be wet with the dew from the heavens , and seven years will pass by until you acknowledge that the Most High rules over the kingdoms of people and that he gives them to anyone he wishes .
हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ , हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ गोरुले झैं हजुरले घाँस खानुपर्नेछ , आकाशको शीतले हजुरलाई भिजाउनेछ , सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा हजुरले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ
DAN 4:23     Alignment score: 0.152 → 0.173
As it was commanded to leave the stump of the roots of the tree , in this
way your kingdom will be returned to you from the time you learn that heaven rules .
रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं , स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ
DAN 4:24     Alignment score: 0.215 → 0.226
Therefore , king , let my advice be acceptable to you . Stop sinning and do what is right . Turn away from your iniquities by showing mercy to the oppressed , and it may be that your prosperity will be extended . "
यसकारण , महाराजा , मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस् पाप गर्न छोड्‍नुहोस् जे ठिक त्यही गर्नुहोस् थिचो - मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस् , हजुरको समृद्धि अझै बढोस्
DAN 4:27     Alignment score: 0.351
and he said , " Is this not the great Babylon , which I have built for my royal residence , for the glory of my majesty ? "
अनि तिनले भने , के यो महान् बेबिलोन होइन , जुन मैले आफ्‍नो राजकीय निवास , आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें ? .
DAN 4:28     Alignment score: 0.24 → 0.239
While the words were still on the lips of the king , a voice came from heaven : " King Nebuchadnezzar , it is announced to you that this kingdom has been taken away from you .
राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै , स्वर्गबाट यस्तो आवाज आयो , राजा नबूकदनेसर , तँलाई यो घोषणा गरिन्छ , कि तँबाट यो राज्य खोसिएको
DAN 4:29     Alignment score: 0.285
You will be driven away from people , and your home will be with the wild animals in the fields . You will be made to eat grass like an ox . Seven years will pass until you acknowledge that the Most High rules over the kingdoms of people and he gives them to anyone he wishes . "
तँ मानिसहरूबाट निकालिनेछस् , तेरो वासस्थान खेतमा वन - पशुहरूसँग हुनेछ तैंले गोरुले झैं घाँस खानेछस् सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ
DAN 4:30     Alignment score: 0.246 → 0.258
This decree against Nebuchadnezzar was carried out immediately . He was driven away from people . He ate grass like an ox , and his body was wet with the dew from the heavens . His hair grew as long as eagles ' feathers , and his nails became like birds ' claws .
नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो तिनी मानिसहरूबाट निकालिए तिनले गोरुले झैँ घाँस खाए , तिनको शरीर आकाशको शीतले भिज्यो तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो , तिनको नङहरू चराका नङ्ग्राझैं भयो
DAN 4:31     Alignment score: 0.327 → 0.338
At the end of the days I , Nebuchadnezzar , raised my eyes toward heaven , and my sanity was given back to me . " I praised the Most High , and I honored and glorified the one who lives forever . For his reign is an everlasting reign , and his kingdom endures from all generations to all generations .
ती दिनहरूको अन्तमा , , नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ , मेरो होश मलाई फिर्ता दिइयो मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें , सदासर्वदा रहनुहुनेलाई मैले सम्मान महिमा दिएँ किनभने उहाँको शासन सदासर्वदा रहन्छ , उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ
DAN 4:32     Alignment score: 0.252 → 0.261
All the earth 's inhabitants are considered by him to be as nothing ; he does among the army of heaven and the inhabitants of the earth whatever suits his will . No one can stop him or challenge him . No one can say to him , ' Why have you done this ? ' "
सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् स्वर्गका सेनाहरू पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन , तपाईंले किन यसो गर्नुभयो ?
DAN 4:33     Alignment score: 0.325 → 0.329
At the same time that my sanity returned to me , my majesty and splendor returned to me for the glory of my kingdom . My counselors and my noblemen sought my favor . I was brought back to my throne , and even more greatness was given to me .
मेरो होश मलाई फिर्ता दिइएकै समयमा , मेरो राज्यको महिमाको निम्ति मेरो गौरव वैभव मकहाँ फर्यो मेरा सल्लाहकारहरू भारदारहरूले मेरो कृपाको इच्‍छा गरे मलाई आफ्‍नो सिंहासन फर्काइयो , मलाई झनै धेरै महान्‌ता दिइयो
DAN 4:34     Alignment score: 0.349 → 0.351
Now I , Nebuchadnezzar , praise , extol , and honor the King of heaven , for all his deeds are right , and his ways are just . He can humble those who walk in their own pride .
अब , नबूकदनेसर , स्वर्गका राजाको प्रशंसा , स्तुति , महिमा गर्दछु , किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् उहाँका मार्गहरू धर्मी हुन्‍छन् आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ
DAN 4     Average alignment score: 0.297 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12