Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 8:1     Alignment score: 0.343 → 0.377
In the third year of the reign of King Belshazzar , I , Daniel , had a vision appear to me ( after the one that appeared to me at first ) .
राजा बेलसजरले राज्‍य गर्न सुरु गरेको तेस्रो वर्षमा , ( मैले पहिला देखेको दर्शनपछि ) , दानिएलले अर्को दर्शन देखें


DAN 8:3     Alignment score: 0.246 → 0.312
I looked up and saw before me a ram with two horns , standing beside the canal . One horn was longer than the other , but the longer one grew more slowly than the shorter and was passed up in length by it .
मैले माथि हेरें मेरो सामु नहरको छेउमा दुईवटा सिङ भएको एउटा भेडालाई मैले देखें एउटा सिङचाहिं अर्कोभन्दा लामो थियो , तर छोटोभन्दा लामो ढिला बढ्यो छोटोले त्‍यसलाई जित्‍यो
DAN 8:4     Alignment score: 0.242
I saw the ram charging west , then north , and then south ; no other animal could stand before him . None of them was able to rescue anyone out of his hand . He did whatever he wanted , and he became great .
अनि त्यो भेडाले पश्‍चिममा , त्‍यसपछि उत्तरमा , त्यसपछि दक्षिणमा हानिरहेको मैले देखें त्यसको सामु अरू कुनै पशु खडा हुन सकेन तीमध्‍ये कुनैले पनि कसैलाई पनि त्यसको हातबाट बचाउन सकेन आफूलाई जे मन लाग्‍यो , त्‍यसले त्‍यही गर्‍यो , त्यो महान् भयो
DAN 8:5     Alignment score: 0.208 → 0.23
As I was thinking about this
, I saw a male goat come from the west , who went across the surface of the whole earth , running fast , not seeming to touch the ground . The goat had a large horn between his eyes .
जब मैले यसको बारेमा विचार गरिरहेको थिएँ , तब पश्‍चिमबाट आउँदै गरेको एउटा बोकोलाई मैले देखें , जो जमिनलाई नै नछोए जस्‍तो गरी द्रुत गतिमा दौडेर सम्‍पूर्ण पृथ्वीको सतहमा गयो त्यो बोकोको आँखाहरूका बिचमा एउटा ठुलो सिङ थियो
DAN 8:6     Alignment score: 0.226 → 0.225
He came to the ram who had two horns I had seen the ram standing on the bank of the canal and the goat ran toward the ram in a powerful rage .
दुईवटा सिङ भएको भेडाकहाँ त्यो आयो त्यो भेडालाई नहरको किनारमा खडा भएको मैले देखेको थिएँ त्यो बोको उक्‍त भेडातर्फ शक्तिशाली क्रोधमा दौडियो
DAN 8:7     Alignment score: 0.248 → 0.249
I saw the goat come close to the ram . He was very angry at the ram , and he hit the ram and broke off its two horns . The ram was powerless to stand before him . The goat knocked him down to the ground and trampled on him . There was no one who could rescue the ram from his power .
त्यो बोकोलाई उक्‍त भेडाको नजिक आएको मैले देखें भेडासँग त्यो धेरै रिसाएको थियो , त्यसले भेडालाई हिर्कायो त्यसका दुईवटै सिङलाई भाँचिदियो त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो बोकोले त्यसलाई भुइँमा ढाल्‍यो त्यसलाई कुल्चियो त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन
DAN 8:8     Alignment score: 0.291 → 0.291
Then the goat became very large . But when he became strong , the large horn was broken , and in its place four other large horns grew up that pointed toward the four winds of the heavens .
तब त्यो बोको धेरै ठुलो भयो तर जब त्यो शक्तिशाली भयो , त्यसको ठुलो सिङ भाँचियो , त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए
DAN 8:9     Alignment score: 0.315
Out of one of them grew another horn , little at first , but which became very large in the south , in the east , and in the land of beauty .
तीमध्येबाट अर्को एउटा सिङ पलायो , जुन पहिला सानो थियो , तर त्यो दक्षिणमा , पूर्वमा , सुन्दरताको देशमा धेरै विशाल भयो
DAN 8:10     Alignment score: 0.244 → 0.254
It became so large as to engage in war with the army of heaven . Some of that army and some of the stars were thrown down to the earth , and it trampled on them .
त्यो यति विशाल भयो , कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो ती सेनामध्ये कोही केही ताराहरू पृथ्वीमा फालिए , त्यसले तीमाथि कुल्चियो
DAN 8:11     Alignment score: 0.264
It made itself to be as great as the commander of the army . It took away from him the regular burnt offering , and the place of his sanctuary was polluted .
त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो , उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो
DAN 8:12     Alignment score: 0.294 → 0.31
Because of rebellion , the army will be given over to the goat 's horn , and the burnt offering will be stopped . The horn will throw truth down to the ground , and it will succeed in what it does .
विद्रोहको कारणले , त्‍यो सेनालाई बोकोको सिङकहाँ सुम्पिइनेछ , होमबलि रोकिनेछ त्यो सिङले सत्यतालाई तल जमिनमा फाल्नेछ , त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ
DAN 8:13     Alignment score: 0.267 → 0.304
Then I heard a holy one speaking and another holy one answering him , " How long will these things last , this vision about the burnt offering , the sin that brings destruction , the handing over of the sanctuary , and heaven 's army being trampled on ? "
त्‍यसपछि एक जना पवित्र जनले बोल्‍दै गर्नुभएको अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें , यी दर्शनका कुराहरू रहने , होमबलि , सर्वनाश ल्याउने पाप , पवित्रस्थानको हस्तान्तरण , स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्‍छ ?
DAN 8:14     Alignment score: 0.147 → 0.167
He said to me , " It will last for 2,300 evenings and mornings . After that the sanctuary will be put right . "
उहाँले मलाई भन्‍नुभयो , यो २,३०० साँझ बिहानसम्म रहनेछ त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ
DAN 8:15     Alignment score: 0.297 → 0.304
When I , Daniel , had seen the vision , I tried to understand it . Then there stood before me one who looked like a man .
जब , दानिएलले त्यो दर्शन देखें , तब मैले त्यो बुझ्ने कोसिस गरें तब मेरो सामु एक जना खडा भए जो मानिसजस्तो देखिन्‍थे
DAN 8:16     Alignment score: 0.264 → 0.28
I heard a man 's voice calling between the banks of the Ulai Canal . He said , " Gabriel , help this man understand the vision . "
ऊलै नहरको किनाराहरूका बिचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनें उहाँले भन्‍नुभयो , गाब्रिएल , यो दर्शन बुझ्‍नलाई यस मानिसलाई मदत गर
DAN 8:17     Alignment score: 0.281 → 0.286
So he came near where I stood . When he came , I was frightened and prostrated myself on the ground . He said to me , " Understand , son of man , that the vision is for the time of the end . "
यसैले तिनी उभिएको ठाउँ नजिक आए जब तिनी आए , भयभीत भएँ आफूलाई भुइँमा लम्‍पसार पारेर दण्डवत् गरें तिनले मलाई भने , मानिसको पुत्र , यो दर्शन अन्तको समयको निम्ति हो भन्‍ने कुरा बुझ
DAN 8:18     Alignment score: 0.322 → 0.33
When he spoke to me , I fell into a deep sleep with my face to the ground . Then he touched me and made me stand up .
तिनले मसँग बोलिरहँदा , मेरो अनुहार भुइँमा घोप्‍टो पारेर गहिरो निद्रामा निदाएँ तब तिनले मलाई छोए मलाई खडा गराए
DAN 8:19     Alignment score: 0.31
He said , " See , I will show you what will happen later in the time of wrath , because the vision concerns the appointed time for the end .
तिनले भने , हेर , पछि क्रोधको समयमा के हुनेछ भनेर तिमीलाई देखाउनेछु , किनभने यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति हो
DAN 8:20     Alignment score: 0.376 → 0.381
As for the ram you saw , the one that had two horns they are the kings of Media and Persia .
तिमीले देखेका भेडाको बारेमा , जसका दुई सिङ थिए , ती मादी फारसका राजाहरू हुन्
DAN 8:21     Alignment score: 0.279
The male goat is the king of Greece . The large horn between his eyes is the first king .
त्यो बोकोचाहिं ग्रीसको राजा हो त्यसका आँखाका बिचको सिङचाहिं पहिलो राजा हो
DAN 8:22     Alignment score: 0.267 → 0.283
As for the horn that was broken , in the place of which four others arose
four kingdoms will arise from his nation , but not with his great power .
अनि जुन सिङ भाँचियो , जसको ठाउँमा चारवटा अरू उम्रे , उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन् , तर उसको महान् शक्तिमा होइन
DAN 8:23     Alignment score: 0.149 → 0.156
At the latter
time of those kingdoms , when the transgressors shall have reached their limit , a grim - faced king , one who is very intelligent , will arise .
ती राज्यहरूको पछिल्लो समयमा , जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ , एक जना हठी राजा खडा हुनेछ , जो धेरै बुद्धिमान् हुनेछ
DAN 8:24     Alignment score: 0.294 → 0.307
His power will be great but not by his own power . He will be amazing in what he destroys ; he will act and succeed . He will destroy powerful people , people among the holy ones .
उसको शक्ति महान् हुनेछ तर उसको आफ्नै शक्तिले होइन उसले जे कुराको विनाश गर्छ , त्‍यसमा अचम्ममा पर्नेछ काम गर्नेछ सफल हुनेछ उसले शक्तिशाली मानिसहरू , अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ
DAN 8:25     Alignment score: 0.263
By his craftiness he will make deceit prosper under his hand . He will become great in his own mind . He will unexpectedly destroy many people . He will even rise up against the King of kings , and he will be broken , but not by any human hand .
आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ आफ्नै मनमा महान् हुनेछ उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ राजाहरूका राजाको विरुद्धमा पनि उठ्नेछ , टुक्रा - टुक्रा पारिनेछ , तर मानिसका हातले होइन
DAN 8:26     Alignment score: 0.277 → 0.3
The vision about the evenings and mornings that has been told is true . But seal up the vision , for it refers to many days in the future . "
साँझ बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् तर यो दर्शनलाई मोहर लगाई बन्द गर , किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ
DAN 8:27     Alignment score: 0.296 → 0.302
Then I , Daniel , was overcome and lay weak for several days . Then I got up , and went about the king 's business . But I was appalled by the vision , and there was no one who understood it .
अनि , दानिएल थकित भएँ केही दिनसम्म कमजोर भएँ त्यसपछि , उठें , राजाको कामधन्धामा लागें तर दर्शनको कारणले भयभीत भएँ , यसलाई बुझ्ने त्यहाँ कोही थिएन
DAN 8     Average alignment score: 0.28 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12