Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 3:1     Alignment score: 0.225 → 0.231
King Nebuchadnezzar made a gold statue that was sixty cubits tall and six cubits wide . He set it up in the Plain of Dura in the province of Babylon .
नबूकदनेसर राजाले तिस मिटर अग्लो तिन मिटर चौडा एउटा सुनको मूर्ति बनाए तिनले त्यो बेबिलोन प्रदेशमा दूराको मैदानमा खडा गरे


DAN 3:2     Alignment score: 0.264
Then Nebuchadnezzar sent messages out to gather together the provincial governors , regional governors , and local governors , together with the counselors , treasurers , judges , magistrates , and all the high officials of the provinces to come to the dedication of the statue that he had set up .
त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका गभर्नरहरू , क्षेत्रीय गभर्नरहरू , स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू , कोषाध्यक्षहरू , न्यायाधीशहरू , जिल्‍ला अधिकारीहरू सबै उच्‍च पदस्‍त अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए
DAN 3:3     Alignment score: 0.359 → 0.348
Then the provincial governors , regional governors , and local governors , together with the counselors , treasurers
, judges , magistrates , and all the high officials of the provinces gathered together to the dedication of the statue that Nebuchadnezzar had set up . They stood before it .
तब प्रदेशका गभर्नरहरू , क्षेत्रीय गभर्नरहरू , स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू , कोषाध्यक्षहरू , न्यायाधीशहरू , जिल्‍ला अधिकारीहरू सबै उच्‍च पदस्‍त अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए तिनीहरू त्यसको सामु खडा भए
DAN 3:4     Alignment score: 0.14 → 0.146
Then a herald loudly shouted , " You are commanded , peoples , nations , and languages ,
तब उद्घोषकले ठुलो सोरले कराएर भन्‍यो , जाति - जातिका मानिसहरू धेरै भाषाहरू बोल्‍ने , तपाईंहरूलाई यो हुकुम ,
DAN 3:5     Alignment score: 0.275 → 0.291
that at the time you hear the sound of the horns , flutes , zithers , lyres , harps , and pipes , and all kinds of music , you must fall
down and prostrate yourselves to the golden statue that King Nebuchadnezzar has set up .
कि तपाईंहरूले नरसिङ्गा , बाँसुरी , वीणा , सारङ्गी , सितार , न्याउली - बाजा , सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्‍पसार हुनुपर्छ
DAN 3:6     Alignment score: 0.247 → 0.276
Whoever does not fall
down and worship , at that very moment , will be thrown into a blazing furnace . "
जसले भुइँमा घोप्टो पार्दैन आराधना गर्दैन , उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनछ
DAN 3:7     Alignment score: 0.312 → 0.319
So when all the peoples heard the sounds of the horns , flutes , zithers , lyres , harps , and pipes , and all kinds of music , all the peoples , nations , and languages
fell down and prostrated themselves to the golden statue that Nebuchadnezzar the king had set up .
यसैले जब मानिसहरूले नरसिङ्गा , बाँसुरी , वीणा , सारङ्गी , सितार , न्याउली - बाजा , सबै किसिमका बाजाका धुन सुने , सबै मानिसहरू जातिहरू भाषा बोल्नेहरू भुइँमा घोप्टो परे नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार भए
DAN 3:8     Alignment score: 0.338
Now at this
time certain Chaldeans came and brought accusations against the Jews .
यति बेला केही कल्‍दीहरू आए यहूदीहरूको विरुद्धमा अभियोगहरू लगाए
DAN 3:9     Alignment score: 0.356 → 0.354
They said to Nebuchadnezzar the king , " King , live forever !
तिनीहरूले नबूकदनेसर राजालाई यसो भने , महाराजा , अमर रहून् !
DAN 3:10     Alignment score: 0.223 → 0.239
You , king , have made a decree that every person who hears the sounds of the horns , flutes , zithers , lyres , harps , and pipes , and all kinds of music , must fall
down and prostrate himself to the golden statue .
हजुर महाराजाले नरसिङ्गा , बाँसुरी , वीणा , सारङ्गी , सितार , न्याउली - बाजा , सबै किसिमका बाजाका धुन सुन्‍ने सबै मानिसहरू घोप्टो हुनुपर्छ त्यो सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्नुपर्छ भनेर उर्दी निकाल्नुभएको
DAN 3:11     Alignment score: 0.238 → 0.248
Whoever does not fall
down and worship must be thrown into a blazing furnace .
जसले भुइँमा घोप्टो पार्दैन आराधना गर्दैन , उसलाई त्‍यसै बेला नै दन्किरहेको आगोको भट्टीमा फालिनुपर्छ
DAN 3:12     Alignment score: 0.325 → 0.331
Now there are certain Jews whom you have appointed over the affairs of the province of Babylon ; their names are Shadrach , Meshach , and Abednego . These men , king , pay no attention to you . They will not worship or serve your gods , or prostrate themselves before the golden statue you have set up . "
यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको तिनीहरूका नाउँ शद्रक , मेशक , अबेद्‍नगो हुन् हे महाराजा , यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार पार्दैनन्
DAN 3:13     Alignment score: 0.431 → 0.431
Then Nebuchadnezzar , filled with anger and rage , commanded that Shadrach , Meshach , and Abednego be brought to him . So they brought these men before the king .
त्यसपछि नबूकदनेसर रिस क्रोधले चूर भए अनि शद्रक , मेशक , अबेद्‍नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए
DAN 3:14     Alignment score: 0.385 → 0.391
Nebuchadnezzar said to them , " Have you made your minds up , Shadrach , Meshach , and Abednego , that you will not worship my gods or prostrate yourselves to the golden statue that I have set up ?
नबूकदनेसरले तिनीहरूलाई सोधे , शद्रक , मेशक , अबेद्‍नगो , के तिमीहरूले मेरा देवताहरूको पुजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार नपार्ने निर्णय गरेका छौ ?
DAN 3:15     Alignment score: 0.282 → 0.297
Now if you are ready when you hear the sounds of the horns , flutes , zithers , lyres , harps , and pipes , and all kinds of music to fall
down and prostrate yourselves to the statue that I have made , all will be well . But if you do not worship , you will immediately be thrown into a blazing furnace . Who is the god who is able to rescue you out of my hands ? "
अब तिमीहरूले नरसिङ्गा , बाँसुरी , वीणा , सारङ्गी , सितार , न्याउली - बाजा , सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै घोप्टो पर्‍यौ मैले बनाएको मूर्तिको सामु लम्‍पसार पर्‍यौ भने , सबै कुरा ठिक हुनेछ तर तिमीहरूले पुजा गरेनौ भने , तिमीहरू तुरुन्‍तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ त्‍यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्‍छ ?
DAN 3:16     Alignment score: 0.428
Shadrach , Meshach , and Abednego answered the king , " Nebuchadnezzar , we have no need to answer you in this matter .
शद्रक , मेशक , अबेद्‍नगोले राजालाई जवाफ दिए , हे नबूकदनेसर , हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन
DAN 3:17     Alignment score: 0.248 → 0.259
If there is an answer , it is that our God whom we serve is able to keep us safe from the blazing furnace , and he will rescue us out of your hand , king .
त्यहाँ कुनै जवाफ भने , त्यो यही हो , कि हामीले सेवा गर्ने परमेश्‍वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्‍न सक्‍नुहुन्छ , उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ
DAN 3:18     Alignment score: 0.237 → 0.242
But if not , let it be known to you , king , that we will not worship your gods , and we will not prostrate ourselves to the golden statue you set up . "
तर उहाँले त्यस्तो गर्नुभएन भने पनि , महाराजालाई यो थाहा होस् , कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्‍पसार पार्नेछैनौं
DAN 3:19     Alignment score: 0.293 → 0.308
Then Nebuchadnezzar was filled with rage ; the look on his face changed against Shadrach , Meshach , and Abednego . He commanded that the furnace should be heated seven times hotter than it was normally heated .
तब नबूकदनेसर रिसले चूर भए शद्रक , मेशक , अबेद्‍नगोप्रति तिनको अनुहार भाव बद्लियो अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए
DAN 3:20     Alignment score: 0.333 → 0.349
Then he commanded some very strong men in his army to tie up Shadrach , Meshach , and Abednego and to throw them into the blazing furnace .
तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक , मेशक , अबेद्‍नगोलाई बाँध्‍न दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए
DAN 3:21     Alignment score: 0.303 → 0.307
They were tied up still wearing their robes , tunics , turbans , and other clothing , and they were thrown into the blazing furnace .
तिनीहरूका वस्‍त्रहरू , अलखाहरू , फेटाहरू अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो , तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो
DAN 3:22     Alignment score: 0.309 → 0.31
Because the king 's command was strictly followed and the furnace was very hot , the flames killed the men who took up Shadrach , Meshach , and Abednego .
राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक , मेशक , अबेद्‍नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्‍यो
DAN 3:23     Alignment score: 0.457 → 0.47
These three men , Shadrach , Meshach , and Abednego , fell
into the blazing furnace while they were tied up .
यी तिन मानिस , शद्रक , मेशक , अबेद्‍नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए
DAN 3:24     Alignment score: 0.358 → 0.358
Then Nebuchadnezzar the king was amazed and stood up quickly . He asked his advisors , " Did we not throw three men tied up into the fire ? " They replied to the king , " Certainly , king . "
अनि राजा नबूकदनेसर आश्‍चर्यचकित भए झट्टै खडा भए तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे , के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं ? तिनीहरूले राजालाई जवाफ दिए , निश्‍चय नै महाराजा
DAN 3:25     Alignment score: 0.301 → 0.301
He said , " But I see four men who are not tied up walking around in the fire , and they are not hurt . The brilliance of the fourth is like a son of the gods . "
तिनले भने , तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका देख्दैछु , तिनीहरूलाई कुनै हानी भएको छैन अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन्
DAN 3:26     Alignment score: 0.505 → 0.515
Then Nebuchadnezzar came near the door of the blazing furnace and called out , " Shadrach , Meshach , and Abednego , servants of God Most High , come out ! Come here ! " Then Shadrach , Meshach , and Abednego came out of the fire .
अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए बोलाए , शद्रक , मेशक , अबेद्‍नगो , अति उच्‍च , परमेश्‍वरका सेवकहरू , बाहिर निस्क ! यहाँ आओ ! अनि शद्रक , मेशक , अबेद्‍नगो आगोबाट बाहिर आए
DAN 3:27     Alignment score: 0.255 → 0.261
The provincial governors , regional governors , other governors , and the king 's counselors who had gathered together saw these men . The fire had not hurt their bodies ; the hair on their heads was not singed ; their robes were not harmed ; and there was no smell of fire on them .
त्यहाँ भेला भएका प्रदेशका गभर्नरहरू , क्षेत्रीय गभर्नरहरू , अन्य गभर्नरहरू राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे आगोले तिनीहरूका शरीरलाई कुनै हानी गरेको थिएन तिनीहरूका शिरको रौं खहरिएको थिएन तिनीहरूका लुगालाई केही भएको थिएन अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन
DAN 3:28     Alignment score: 0.318 → 0.326
Nebuchadnezzar said , " Let us praise the God of Shadrach , Meshach , and Abednego , who has sent his messenger and given his message to his servants . They trusted in him when they set aside my command , and they gave up their bodies rather than worship or prostrate themselves to any god except their God .
नबूकदनेसरले भने , हामी शद्रक , मेशक , अबेद्‍नगोका परमेश्‍वरको प्रशंसा गरौं , जसले आफ्नो सन्देशवाहक पठाउनुभएको आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्‍वास गरे , आफ्ना परमेश्‍वरबाहेक अरू कुनै देवताको पुजा गर्नु तिनका सामु लम्‍पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे
DAN 3:29     Alignment score: 0.298 → 0.308
Therefore I make a decree that any people , nation , or language that speaks anything against the God of Shadrach , Meshach , and Abednego must be torn apart , and that their houses must be made into rubbish heaps because there is no other god who is able to save like this . "
त्यसैले एउटा उर्दी जारी गर्छु , कि शद्रक , मेशक , अबेद्‍नगोका परमेश्‍वरको विरुद्ध बोल्ने कुनै जाति , राष्‍ट्र , वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा - टुक्रा पारिनेछ , तिनीहरूका घरहरू भग्‍नावशेषका थुप्रो हुनेछन् , किनभने यसरी बचाउन सक्‍ने अरू कुनै देवता छैन
DAN 3:30     Alignment score: 0.452
Then the king promoted Shadrach , Meshach , and Abednego in the province of Babylon .
त्यसपछि राजाले शद्रक , मेशक , अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमा पदोन्‍ननि गरिदिए
DAN 3:31     Alignment score: 0.342 → 0.342
King Nebuchadnezzar sent this decree to all peoples , nations , and languages
who lived on the earth : May your peace increase .
नबूकदनेसर राजाले पृथ्वीमा बस्‍ने सबै मानिसहरू जातिहरू , भाषा बोल्नेहरूलाई यो उर्दी पठाए : तिमीहरूमा प्रशस्त शान्ति होस्
DAN 3:32     Alignment score: 0.293 → 0.294
It has seemed good to me to tell you about the signs and wonders that the Most High has done for me .
सर्वोच्‍च परमेश्‍वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू आश्‍चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको
DAN 3:33     Alignment score: 0.373
How great are his signs , and how mighty are his wonders ! His kingdom is an everlasting kingdom , and his dominion lasts from generation to generation . "
उहाँका चिन्हहरू कति महान् छन् , उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन् ! उहाँको राज्य अनन्‍तको राज्‍य हो , उहाँको प्रभुत्व पुस्ता - पुस्तासम्म रहन्छ
DAN 3     Average alignment score: 0.321 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12