Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 10:1     Alignment score: 0.457 → 0.476
In the third year of Cyrus king of Persia , a message was revealed to Daniel , who was also called Belteshazzar . This message was true . It was about a great war . Daniel understood the message when he had insight from the vision .
फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्‍थ्‍यो यो सन्देश साँचो थियो यो एउटा ठुलो युद्धको विषयमा थियो आफूले दर्शनबाट अन्तर्दृष्‍टि पाएपछि दानिएलले यो सन्देश बुझे


DAN 10:2     Alignment score: 0.476 → 0.48
In those days I , Daniel , was in mourning for three weeks .
ती दिनहरूमा दानिएल , तिन हप्‍तासम्म शोक गरिरहें
DAN 10:3     Alignment score: 0.258 → 0.259
I ate no delicacies , I ate no meat , I drank no wine , and I did not anoint myself with oil until the completion of three entire weeks .
तिन हप्‍ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ , मासु खाएँ , दाखमद्य पिएँ , मैले आफैंलाई तेलले अभिषेक गरें
DAN 10:4     Alignment score: 0.503 → 0.515
On the twenty - fourth day of the first month , as I was beside the great river ( that is , the Tigris ) ,
पहिलो महिनाको चौबीसौं दिनमा , जब त्यो विशाल नदी ( अर्थात् टाइग्रिस ) को छेउमा थिएँ ,
DAN 10:5     Alignment score: 0.255 → 0.256
I looked up and saw a man dressed in linen , with a belt around his waist made of pure gold from Uphaz .
मैले माथि हेरें सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें , जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो
DAN 10:6     Alignment score: 0.26 → 0.279
His body was like topaz , and his face was like lightning . His eyes were like flaming torches , and his arms and his feet were like polished bronze . The sound of his words was like the sound of a great crowd .
तिनको शरीर पीतमणिजस्‍तो तिनको अनुहार बिजुलीजस्‍तो थियो तिनका आँखा बलिरहेका राँकोजस्‍ता थिए , तिनका हात खुट्टाहरू टल्‍काइएका काँसाजस्‍तै थिए तिनको वचन आवाज एउटा ठुलो भीडको जस्‍तो थियो
DAN 10:7     Alignment score: 0.323
I , Daniel , alone saw the vision , for the men who were with me did not see the vision . However , a great terror came
on them , and they ran away to hide themselves .
, दानिएल एक्‍लै त्यो दर्शन देखें , किनकि मसँगै भएका मानिसहरूले त्यो दर्शन देखेनन् तपनि , तिनीहरूमा एउटा ठुलो त्रास पर्‍यो , तिनीहरू आफू लुक्‍नलाई भागे
DAN 10:8     Alignment score: 0.237 → 0.239
So I was left alone and saw this great vision . No strength remained in me ; my bright appearance was turned into a ruined look , and no strength remained in me .
यसैले एक्लै छोडिएँ यो महान् दर्शन देखें ममा बल बाँकी रहेन मेरो उज्यालो अनुहार नै अँधयारो भयो , ममा कुनै शक्ति नै रहेन
DAN 10:9     Alignment score: 0.285 → 0.29
Then I heard his words and as I heard them , I fell
on my face in deep sleep with my face to the ground .
तब मैले तिनका शब्‍दहरू सुनें मैले ती सनिरहँदा , जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ
DAN 10:10     Alignment score: 0.246 → 0.261
A hand touched me , and it made me tremble in my knees and the palms of my hands .
मलाई एउटा हातले छोयो , त्‍यसले मेरा घुँडाहरू हत्केलाहरूलाई थरथर काँम्‍ने बनायो
DAN 10:11     Alignment score: 0.314 → 0.32
The angel said to me , " Daniel , man greatly treasured , understand the words that I am speaking to you . Stand upright , for I have been sent to you . " When he had spoken this message to me , I stood up trembling .
ती स्वर्गदूतले मलाई भने , दानिएल , धेरै सम्‍मान पाएको मानिस , मैले तिमीलाई भनिरहेका वचनलाई बुझ सिधा खडा होऊ , किनकि मलाई तिमीकहाँ पठाइएको तिनले मलाई यो सन्देश बोलेको समयमा , थरथर काम्दै उठें
DAN 10:12     Alignment score: 0.281 → 0.298
Then he said to me , " Do not be afraid , Daniel . Since the first day you set your mind to understand and to humble yourself before your God , your words were heard , and I have come because of your words .
अनि तिनले मलाई यसो भने , दानिएल , नडराऊ बुझ्न आफ्‍नो परमेश्‍वरको सामु आफैंलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको , तिम्रा शब्दहरूकै कारणले आएको छु
DAN 10:13     Alignment score: 0.301 → 0.367
The prince of the kingdom of Persia resisted me , and I was kept there with the kings of Persia for twenty - one days . But Michael , one of the chief princes , came to help me .
तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्‍यो , मलाई एक्‍काइस दिनसम्म फारसका राजाहरूसँग राखियो तर प्रधान राजकुमारहरूमध्ये एक , मिखाएल मलाई सहायता गर्न आए
DAN 10:14     Alignment score: 0.182 → 0.208
Now I have come to help you understand what will happen to your people in the last days . For the vision is for days yet to come . "
तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न आएको हुँ किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो
DAN 10:15     Alignment score: 0.236 → 0.241
While he was speaking to me using these words , I turned my face toward the ground and was unable to speak .
जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए , मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ बोल्न सकिनँ
DAN 10:16     Alignment score: 0.274
One who was like the sons of man touched my lips , and I opened my mouth and spoke to him who stood before me : " My master , I am in agony because of the vision ; I have no strength left .
मानिसका पुत्रजस्‍तै देखिने एक जनाले मेरो ओठहरूमा छोए , मैले आफ्‍नो मुख खोलें मेरो सामु हुनेसँग बात गरें , हे मेरा मालिक , दर्शनको कारणले गर्दा वेदनामा परेको छु मसँग बल छैन
DAN 10:17     Alignment score: 0.364
I am your servant . How can I talk with my master ? For I now have no strength , and there is no breath left in me . "
तपाईंको सेवक हुँ कसरी आफ्‍नो मालिकसँग बोल्न सक्छु ? किनकि जान्‍दछु कि मसँग बल छैन , ममा सास पनि बाँकी छैन
DAN 10:18     Alignment score: 0.154 → 0.157
Again the one with an appearance of a man touched me and strengthened me .
मानिसजस्ता देखिनेले मलाई फेरि छोए मलाई शक्ति दिए
DAN 10:19     Alignment score: 0.27 → 0.273
He said , " Do not be afraid , man greatly treasured . May peace be to you ! Be strong now , be strong ! " While he was speaking to me , I was strengthened . I said , " Let my master speak , for you have strengthened me . "
तिनले भने , धेरै सम्‍मान पाएको मानिस , नडराऊ तिमीलाई शान्ति होस् ! अब शाहसी होऊ , बलियो होऊ ! तिनी मसँग बोल्दै गर्दा , ममा बल आयो मैले भनें , मेरा मालिक बोल्नुहोस् , किनकि तपाईंले मलाई शक्ति दिनुभएको
DAN 10:20     Alignment score: 0.351
He said , " Do you know why I have come to you ? I will soon return to fight
against the prince of Persia . When I go , the prince of Greece will come .
तिनले भने , तिमीकहाँ किन आएँ के तिमीलाई थाहा ? छिट्टै फारसका राजकुमारसँग यद्ध गर्नलाई फर्कनेछु गएपछि , ग्रीसका राजकुमार आउनेछन्
DAN 10:21     Alignment score: 0.405 → 0.407
But I will tell you what is written in the Book of Truth . There is no one who shows himself to be strong with me against them , except Michael your prince . "
तर सत्यको पुस्तकमा के लेखिएको , तिमीलाई बताउनेछु तिम्रा राजकुमार मिखाएल बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्ध मलाई शाहसी बनाउन सक्दैनन्
DAN 10     Average alignment score: 0.319 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12