Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 5:1     Alignment score: 0.419 → 0.43
Belshazzar the king made a great feast for a thousand of his noblemen , and he drank wine in front of all one thousand of them .
बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे , ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए


DAN 5:2     Alignment score: 0.311 → 0.333
While Belshazzar tasted the wine , he gave orders to bring the containers made of gold or silver that Nebuchadnezzar his father had taken out of the temple in Jerusalem , from which he , his noblemen , and his wives and concubines could drink .
जब बेलसजरले दाखमद्ये चाखे , तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्‍याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए , जसबाट तिनी , तिनका भारदारहरू , तिनकी पत्‍नीहरू उप - पत्‍नीहरूले पिउन सकून्
DAN 5:3     Alignment score: 0.34 → 0.344
The servants brought the gold containers that had been taken out of the temple , the house of God , in Jerusalem . The king , his noblemen , and his wives and concubines drank from them .
यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए राजा , तिनका भारदारहरू , तिनकी पत्‍नीहरू उप - पत्‍नीहरूले ती भाँडाहरूबाट पिए
DAN 5:4     Alignment score: 0.469
They drank
the wine and praised their idols made of gold and silver , bronze , iron , wood , and stone .
तिनीहरूले दाखमद्य पिएपछि सुन चाँदी , काँसा , फलाम , काठ , ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे
DAN 5:5     Alignment score: 0.128 → 0.134
At that moment the fingers of a human hand appeared in front of the lampstand and wrote
on the plaster wall in the king 's palace . The king could see part of the hand as it wrote .
त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले त्यो हातले लेख्दै गर्दा , राजाले त्‍यसको केही भाग देख्‍न सक्थे
DAN 5:6     Alignment score: 0.293 → 0.296
Then the king 's face changed and his thoughts frightened him ; his limbs could not support him , and his knees were knocking together .
तब राजाको अनुहार बद्लियो तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन् , तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले
DAN 5:7     Alignment score: 0.314 → 0.314
The king shouted a command to bring in those who claimed to speak with the dead
, wise men , and astrologers . The king said to those known for their wisdom in Babylon , " Whoever explains this writing and its meaning will be clothed with purple and will have a gold chain around his neck . He will have the authority of the third highest ruler in the kingdom . "
मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू , बुद्धिमान् मानिसहरू , ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्‍याति पाएकाहरूलाई राजाले यसो भने , जसले यो लेख यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ उसको घाँटीमा सुनको सिक्री लगाइनेछ त्यसलाई यस राज्यको तेस्रो उच्‍च शासकको अधिकार दिइनेछ
DAN 5:8     Alignment score: 0.326 → 0.328
Then all the king 's men who were known for their wisdom came in , but they could not read the writing or explain its meaning to the king .
अनि आफ्नो बुद्धिको निम्‍ति ख्‍याति पाएका राजाका सबै मानिसहरू आए , तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन्
DAN 5:9     Alignment score: 0.28
Then King Belshazzar was greatly alarmed and the look on his face changed . His noblemen were perplexed .
अनि राजा बेलसजर धेरै डराए तिनको अनुहारको स्‍वरूप परिवर्तन भयो तिनका भारदारहरू अलमल्ल भए
DAN 5:10     Alignment score: 0.239 → 0.253
Now the queen came
into the banquet house because of what the king and his nobles had said . The queen said , " King , live forever ! Do not let your thoughts trouble you . Do not let the look on your face change .
राजा तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आईन् रानीले भनिन् , राजा , अमर रहून् ! हजुरका विचारहरूले हजुरलाई विचलित नपारोस् हजुरको अनुहारको स्‍वरूपमा परिवर्तन नहोस्
DAN 5:11     Alignment score: 0.323 → 0.329
There is a man in your kingdom who has the spirit of the holy gods . In the days of your father , light and understanding and wisdom like the wisdom of the gods was found in him . King Nebuchadnezzar , your father the king , made him chief of the magicians , as well as chief of those who speak with the dead
, of the wise men , and of the astrologers .
हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा हजुरका बुबाका समयमा , उनमा देवताहरूका जस्तै प्रकाश समझ बुद्धि पाइएको थियो महाराजा नबूकदनेसर , हजुरका बुबा , महाराजाले उनलाई जादूगरहरू , मृतसँग बोल्नेहरू , बुद्धिमान् मानिसहरू , ज्योतिषीहरूका प्रमुख बनाउनुभयो
DAN 5:12     Alignment score: 0.31 → 0.343
An excellent spirit , knowledge , understanding , interpreting of dreams , explaining riddles and solving problems these qualities were found
in this man Daniel , whom the king named Belteshazzar . Now call for Daniel and he will tell you the meaning of what has been written . "
यी मानिस , दानिएलमा उत्कृष्‍ट आत्मा , ज्ञान , समझ , सपनाको अर्थ खोल्न सक्‍ने , अड्को फुकाउन सक्‍ने समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए , जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो अब दानिएललाई बोलाउनुहोस् लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन्
DAN 5:13     Alignment score: 0.32
Then Daniel was brought before the king . The king said to him , " You are that Daniel , one of the people of the exiles of Judah , whom my father the king brought out of Judah .
तब दानिएललाई राजाको सामु ल्याइयो राजाले तिनलाई भने , तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस , त्यही दानिएल हौ , जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो
DAN 5:14     Alignment score: 0.322
I have heard about you , that the spirit of the gods is in you , and that light and understanding and excellent wisdom are found
in you .
देवताहरूका आत्मा प्रकाश तथा समझ उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु
DAN 5:15     Alignment score: 0.252 → 0.275
Now the men known for wisdom and those who claim to speak with the dead
have been brought in before me to read this writing and make known to me its interpretation , but they could not make known the interpretation of it .
बुद्धिको निम्ति ख्‍याति पाएका मानिसहरू मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न त्यसको अर्थ खोल्‍नलाई भित्र मेरो सामु ल्याइएको , तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन्
DAN 5:16     Alignment score: 0.359 → 0.359
I have heard that you can give interpretations and solve problems . Now if you can read the writing and tell me its meaning , you will be clothed with purple and have a gold chain placed around your neck , and you will have the authority of the third highest ruler in the kingdom . "
तिमीले अर्थहरू खोल्न सक्छौ समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु अब तिमीले यो लेख पढ्न सक्यौ मलाई यसको अर्थ बतायौ भने , तिमीलाई बैजनी कपडा पहिराइनेछ तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ , यस राज्यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ
DAN 5:17     Alignment score: 0.305 → 0.307
Then Daniel answered before the king , " Let your gifts be for yourself , and give your rewards to another person . Nevertheless , I will read the writing to you , king , and will tell you the meaning .
तब दनिएलले राजाको सामु जवाफ दिए , हजुरका उपहारहरू हजुरकै निम्ति होऊन् , हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् तापनि , यो लेख , महाराजा , हजुरको निम्ति पढिदिनेछु , हजुरलाई यसको अर्थ बताउनेछु
DAN 5:18     Alignment score: 0.461
As for you , king , the Most High God gave Nebuchadnezzar your father the kingdom , greatness , honor , and majesty .
हे महाराजाका , सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य , महान्‌ता , आदर , ऐश्‍वर्य दिनुभयो
DAN 5:19     Alignment score: 0.163 → 0.171
Because of the greatness God gave him , all peoples , nations , and languages
trembled and feared him . He put to death those he wanted to die , and he kept alive those he wished to live . He raised up those he wanted , and he humbled those he wished .
परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले , सबै मानिसहरू , जातिहरू भाषा बोल्नेहरू थरथर भए उहाँको भय माने उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो , त्‍यसको प्राण उहाँले लिनुभयो , उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो , त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो , जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो
DAN 5:20     Alignment score: 0.262
But when his heart was arrogant and his spirit was hardened so that he acted presumptuously , he was brought down from his kingly throne , and they took away his majesty .
तर जब उहाँको हृदयमा अहंकारी उहाँको आत्मा कठोर भयो , जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो , तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो , तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए
DAN 5:21     Alignment score: 0.2 → 0.208
He was driven away from humanity , he had the mind of an animal , and he lived
with the wild donkeys . He ate grass like an ox . His body was wet with the dew from the heavens until he learned that the Most High God rules over the kingdoms of people and that he sets over them anyone he wishes .
उहाँ मानिसजातिबाट लखेटिनुभयो उहाँमा पशुको मन थियो , उहाँ जङ्गली गधाहरूसँग रहनुभयो उहाँले गोरुले झैं घाँस खानुभयो सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्‍वीकार नगरेसम्‍म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो
DAN 5:22     Alignment score: 0.28
You his son , Belshazzar , have not humbled your heart , even though you knew
all this .
हजुर , बेलसजर , उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन
DAN 5:23     Alignment score: 0.257 → 0.262
You have lifted yourself up against the Lord of heaven . From his house they brought you the containers that you , your nobles , your wives and your concubines drank
wine from , and you praised the idols made of silver and gold , bronze , iron , wood , and stone idols that do not see , hear , or know anything . You have not honored the God who holds your breath in his hand and who knows all your ways .
हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए , जसबाट हजुर , हजुरका भारदारहरू , हजुरका पत्‍नीहरू , उप - पत्‍नीहरूले दाखमद्य पिउनुभयो हजुरले चादी सुन , काँसा , फलाम , काठ ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो , ती मूर्तिहरू जसले देख्दैनन् , सुन्दैनन् , केही पनि जान्दैनन् हजुरको सास आफ्नो हातमा लिनुहुने हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन
DAN 5:24     Alignment score: 0.317 → 0.318
Then God sent out a hand from his presence and this writing was done .
अनि परमेश्‍वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो यो लेख लेखियो
DAN 5:25     Alignment score: 0.454 → 0.469
This
is the writing that was done : ' Mene , Mene , Tekel , and Pharsin . '
त्यो लेखिएको कुरा यस्तो छः मेने , मेने , टेकेल , पर्सिन
DAN 5:26     Alignment score: 0.36 → 0.355
This is its meaning : ' Mene , ' ' God has numbered your kingdom and brought it to an end . '
यसको अर्थ यो होः मेने , परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको त्यसको अन्त्य गर्नुभएको
DAN 5:27     Alignment score: 0.358
' Tekel , ' ' you are weighed in the scales and are found lacking . '
टेकेल , तराजुमा हजुरको नाप लिइयो हजुरमा कमी भेट्टाइयो
DAN 5:28     Alignment score: 0.293
' Peres , ' ' your kingdom is divided and is given to the Medes and Persians . ' "
पेरेस , हजुरको राज्य विभाजित भएको त्यो मादी फारसीहरूलाई दिइएको
DAN 5:29     Alignment score: 0.353 → 0.385
Then Belshazzar gave a command , and they clothed Daniel with purple . A chain of gold was put around his neck , and the king made a proclamation about him that he would have the authority of the third highest ruler in the kingdom .
अनि बेलसजरले आज्ञा दिए , दानिएललाई बैजनी कपडा पहिराइयो उनको घाँटीमा सुनको सिक्री लगाइयो , त्यस राज्यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे
DAN 5:30     Alignment score: 0.346 → 0.452
That night Belshazzar , the Babylonian king , was killed ,
त्यही रात बेबिलोनका राजा बेलसजर मारिए ,
DAN 5     Average alignment score: 0.305 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12