Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 6:1     Alignment score: 0.216 → 0.238
and Darius the Mede
received the kingdom when he was about sixty - two years old .
अनि मादी दाराले करीब बैसठ्ठी वर्षको उमेरमा त्यो राज्य प्राप्‍त गरे


DAN 6:2     Alignment score: 0.221
It pleased Darius to appoint over the kingdom 120 provincial governors who would rule over all the kingdom .
दारालाई १२० जना प्रान्‍तिय गभर्नरहरू नियुक्त गर्न मन लाग्यो , जसले सारा राज्यभरि शासन गर्नेछन्
DAN 6:3     Alignment score: 0.244 → 0.277
Over them there were three chief administrators , and Daniel was one of them . These chief administrators were appointed so that they might supervise the provincial governors , so that the king should suffer no loss .
तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू थिए , तिनीहरूमध्ये दानिएल एक जना थिए ती प्रमुख प्रशासकहरूले प्रान्‍तिय गभर्नरहरूको निगरानी गरून् जसले गर्दा राजालाई कुनै नोक्सान नहोस् भनेर तिनीहरूलाई नियुक्त गरिएको थियो
DAN 6:4     Alignment score: 0.333 → 0.36
Daniel was distinguished above the other chief administrators and the provincial governors because he had an extraordinary spirit . The king was planning to put him over the whole kingdom .
अन्य प्रमुख प्रशासकहरू प्रान्‍तिय गभर्नरहरूभन्‍दा दानिएल विशिष्‍ट थिए , किनभने उनमा असाधारण आत्मा थियो राजाले उनलाई सारा राज्यमा प्रमुख बनाउने योजना गर्दै थिए
DAN 6:5     Alignment score: 0.431
Then the other chief administrators and the provincial governors looked for mistakes in the work Daniel did for the kingdom , but they could find
no corruption or failure in his duty because he was faithful . No mistakes or negligence was found in him .
अनि अरू प्रमुख प्रशासकहरू प्रान्‍तिय गभर्नरहरूले त्यस राज्यको निम्ति दानिएलले गर्ने काममा त्रुटी खोज्न थाले , तर तिनीहरूले उनको काममा कुनै पनि भ्रष्‍टचार वा उनको जिम्मेवारीमा असफलता भेट्टाउन सकेनन् , किनभने उनी विश्‍वासयोग्य थिए उनमा कुनै त्रुटी वा हेलचेक्र्याइँ भेट्टाइएन
DAN 6:6     Alignment score: 0.201
Then these men said , " We can not find
any reason to complain against this Daniel unless we find something against him regarding the law of his God . "
अनि यी मानिसहरूले भने , आफ्‍नो परमेश्‍वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं
DAN 6:7     Alignment score: 0.367 → 0.37
Then these administrators and governors brought a plan before the king . They said to him , " King Darius , may you live
forever !
अनि यी मुख प्रशासकहरू प्रान्‍तिय गभर्नरहरूले राजाको सामु एउटा योजना ल्याए तिनीहरूले उनलाई भने , महाराजा दारा , हजुर दिर्घायु हुनुहोस् !
DAN 6:8     Alignment score: 0.268 → 0.27
All the chief administrators of the kingdom , the regional governors , and the provincial governors , the advisors , and the governors have consulted together and decided that you , the king , should issue a decree and should enforce it , so that whoever makes a petition to any god or man for thirty days , except to you , king , that person must be thrown into the den of lions
.
राज्यका सबै प्रमुख प्रशासकहरू क्षेत्रीय गभर्नरहरू प्रदेशीय गभर्नरहरू , सल्लाहकारहरू , अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं , कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस् , भन्‍नुहोस् , तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्‍यो भने , त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ
DAN 6:9     Alignment score: 0.241 → 0.244
Now , King , issue a decree and sign the document so that it may not be changed , as directed by the laws of the Medes and Persians , so it can not be repealed . "
अनि राजाले एउटा उर्दि निकाले कागजातमा दस्तखत गरे , ताकि मादी फारसीहरूका नियमअनुसार त्यो परिवर्तन नहोस् , यसरी त्‍यसलाई हेरफेर गर्न सकिन्‍न
DAN 6:10     Alignment score: 0.204 → 0.23
So king Darius signed the document making the decree into a law .
यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई ऐन बनाए
DAN 6:11     Alignment score: 0.322 → 0.323
When Daniel learned that the document had been signed into law , he went into his house ( now his windows were open in his upper room toward Jerusalem ) , and he got down on his knees , as he did three times a day , and prayed and gave thanks before his God , as he had done before .
कागजातमा ऐन बनाउनलाई दस्तखत भएको भनी दानिएल थाहा पाएपछि , उनी आफ्नो घरमा गए ( यरूशलेमतर्फ फर्केका उनको माथिल्लो कोठाका झ्यालहरू खुल्ला थिए ) , जसरी उनले दिनको तिनपटक गर्ने गर्थे , त्‍यसरी नै उनले आफ्ना घुँडाहरू टेके , अनि उनले पहिले गरेझैं प्रार्थना गरे आफ्ना परमेश्‍वरलाई धन्यवाद दिए
DAN 6:12     Alignment score: 0.291 → 0.298
Then these men who had formed the plot together saw Daniel make requests and seek help from God .
अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्‍वरसँग बिन्ती गरेका उहाँसँग मदत मागेका देखे
DAN 6:13     Alignment score: 0.225 → 0.228
Then they approached the king and spoke with him about his decree : " Did you not make a decree that everyone who makes a petition to any god or human being during the next thirty days , except to you , king , must be throw into the den of lions
? " The king answered , " The matter is settled , as directed by the law of the Medes and Persians ; it can not be repealed . "
तब तिनीहरू राजाको नजिक गए तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे : हे महाराजा , के आउँदो तिस दिनसम्म हजुर , महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन ? राजाले जवाफ दिए , मादी फारसीहरूको ऐनअनुसार यो निश्‍चित , यो हेरफेर हुन सक्दैन
DAN 6:14     Alignment score: 0.327 → 0.338
Then they replied to the king , " That person Daniel , who is one of the people of the exile from Judah , pays no attention to you , king , or to the decree that you have signed . He prays to his God three times a day . "
तब तिनीहरूले राजालाई जवाफ दिए , यहूदाका निर्वासितहरूमध्ये एक जना ती दानिएलले हजुर , महाराजा , वा हजुरले दस्तखत गर्नुभएको उर्दिको वेवास्ता गर्छन् तिनले आफ्नो परमेश्‍वरलाई दिनको तिन पटक प्रार्थना गर्छन्
DAN 6:15     Alignment score: 0.199 → 0.207
When the king heard this , he was terribly distressed , and he applied his mind to rescue Daniel from this ruling . He labored until sunset to try to save Daniel .
जबा राजाले यो कुरा सुने , तिनी धेरै विचलित भए , दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्‍भव प्रयास गरे
DAN 6:16     Alignment score: 0.265 → 0.27
Then these men who had formed the plot gathered together with the king and said to him , " Know
, king , that it is a law of the Medes and Persians , that no decree or statute that the king issues can be changed . "
त्‍यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए तिनलाई भने , हे महाराजा हजुरलाई यो थाहा होस् , कि यो मादी फारसीहरूको ऐन हो , जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन
DAN 6:17     Alignment score: 0.344 → 0.344
Then the king gave an order , and they brought in Daniel , and they threw him into the lions
' den . The king said to Daniel , " May your God , whom you serve continually , rescue you . "
अनि राजाले आज्ञा दिए तिनीहरूले दानिएललाई भित्र ल्याए तिनीहरूले उनलाई सिंहको खोरमा फाले राजाले दानिएललाई भने , तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्‍वरले तिमीलाई बचाऊन्
DAN 6:18     Alignment score: 0.17 → 0.178
A stone was brought over the entrance to the den , and the king sealed it with his own signet ring and with the signet rings of his nobles so that nothing might be changed concerning Daniel .
खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो , दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्‍ना भारदारहरूका औंठीको मोहर लगाए
DAN 6:19     Alignment score: 0.185 → 0.197
Then the king went to his palace and he went through the night fasting . No entertainment was brought before him , and sleep fled from him .
त्‍यसपछि राजा आफ्नो महलमा गए रातभरि उपवास बसे तिनको अगि कुनै मनोरन्जनका कुरा ल्याइएन , उनलाई कत्ति पनि निद्रा लागेन
DAN 6:20     Alignment score: 0.236 → 0.236
Then at daybreak the king got up and he quickly went to the lions
' den .
अनि राजा बिहान सबेरै उठे उनी झट्टै सिंहको खोरतर्फ गए
DAN 6:21     Alignment score: 0.35 → 0.351
As he came near to the den , he called out to Daniel in a sad voice , saying to Daniel , " Daniel , servant of the living God , has your God , whom you serve continually , been able to save you from the lions ? "
जसै तिनी खोरको नजिक आए , तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए , दानिएल , जीवित परमेश्‍वरका सेवक , के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको ?
DAN 6:22     Alignment score: 0.334
Then said Daniel to the king , " King , live forever !
अनि दानिएलले राजालाई भने , महाराजा , अमर रहून् !
DAN 6:23     Alignment score: 0.292 → 0.315
My God has sent his messenger and has shut the lions ' mouths , and they have not hurt me . For I was found
blameless before him and also before you , king , and I have done you no harm . "
मेरा परमेश्‍वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको , तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् किनभने उहाँ अनि हजुर , महाराजाका सामु दोषरहित भेट्टाइएँ , मैले हजुरलाई कुनै हानी गरेको छैनँ
DAN 6:24     Alignment score: 0.22
Then the king was very happy . He gave an order that they should take Daniel up out of the den . So Daniel was lifted up out of the den . No harm was found
on him , because he had trusted in his God .
अनि राजा अत्‍यन्‍तै खुशी भए तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए यसैले दानिएललाई खोरबाट माथि निकालियो उनमा कुनै पनि चोट भेट्टाइएन , किनभने उनले आफ्ना परमेश्‍वरमाथि भरोसा गरेका थिए
DAN 6:25     Alignment score: 0.31 → 0.319
The king gave an order , and they brought those men who had accused Daniel and threw them into the den of lions they , their children , and their wives . Before they reached the floor , the lions overpowered them and broke all their bones to pieces .
राजाले आदेश दिए दानिएललाई दोष लगाउने मानिसहरूलाई तिनीहरूले ल्याए अनि तिनीहरू , तिनका छोराछोरी , तिनका पत्‍नीहरूलाई सिंहहरूको खोरमा फालिदिए तिनीहरू भुइँमा पुग्‍न नपाउँदै , सिंहहरूले तिनीहरूमाथि झम्टे , तिनीहरूका हड्‍डीहरूलाई टुक्रा टुक्रा पारे
DAN 6:26     Alignment score: 0.351 → 0.352
Then King Darius wrote to all the peoples , nations , and languages
that live in all the earth : " May peace increase for you .
त्‍यसपछि राजा दाराले पृथ्वीमा बस्‍ने सबै मानिसहरू , जातिहरू , भाषा बोल्नेहरूलाई यस्तो लेखे : तिमीहरूमा प्रशस्त शान्ति होस्
DAN 6:27     Alignment score: 0.228 → 0.257
I hereby make a decree that in all the dominion of my kingdom men tremble and fear before the God of Daniel , for he is the living God and lives forever , and his kingdom shall not be destroyed ; his dominion shall be to the end .
अब यो एउटा उर्दि जारी गर्छु , कि मेरो अधिराज्यमा रहने सबै मानिसले दानिएलका परमेश्‍वरको भय मान्‍नू आदर गर्नू , किनभने उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ उहाँ सदासर्वदा रहनुहुन्छ , उहाँको राज्य नष्‍ट हुनेछैन , उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ
DAN 6:28     Alignment score: 0.354 → 0.357
He makes us safe and rescues us , and he does signs and wonders in heaven and in earth ; he has kept Daniel safe from the strength of the lions . "
उहाँले हामीलाई सुरक्षित राख्‍नुहुन्छ हामीलाई बचाउनुहुन्छ , अनि उहाँले स्वर्गमा पृथ्वीमा चिन्हहरू आश्‍चर्य कामहरू गर्नुहुन्छ उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्‍नुभएको
DAN 6:29     Alignment score: 0.294 → 0.336
So Daniel prospered during the reign of Darius and during the reign of Cyrus the Persian .
यसरी दाराको शासनकालमा अनि फारसी कोरेसको शासनकालमा दानिएल समृद्धि भयो
DAN 6     Average alignment score: 0.29 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12