Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 12:1     Alignment score: 0.301
" At that time Michael , the great prince who guards your people , will rise up . There will be a time of trouble such as never was since the beginning of any nation until that time . At that time your people will be saved , everyone whose name is found
written in the book .
त्यो समयमा , तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार , मिखाएल खडा हुनेछन् त्यहाँ विपत्तिको समय हुनेछ , जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्‍म कहिल्यै भएको थिएन त्यो समयमा तिम्रा मानिसमध्‍ये हरेक , जसका नाम पुस्तकमा लेखिएका पाइनेछ , ती बचाइनेछन्


DAN 12:2     Alignment score: 0.225 → 0.229
Many of those who sleep
in the dust of the earth will rise up , some to everlasting life and some to shame and everlasting contempt .
पृथ्वीको माटोमा सुतेकाहरूमध्‍ये धेरै जना , कोही अनन्तको जीवनको निम्ति , अनि कोही लाज अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन्
DAN 12:4     Alignment score: 0.337 → 0.351
But you , Daniel , close up these words ; keep the book sealed until the time of the end . Many will run here and there , and knowledge will increase . "
तर तिमी दानिएल , यी वचनलाई बन्द गर अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख धेरै जना यता - उता दौडनेछन् , ज्ञान बढ्नेछ
DAN 12:5     Alignment score: 0.355 → 0.364
Then I , Daniel , looked , and there were two others standing . One stood on the bank on this
side of the river , and one stood on the bank on the other side of the river .
तब , , दनिएलले हेरें , त्यहाँ अरू दुई जना खडा थिए एक जना नदीको यतापट्टिको किनारमा , एक जना नदीको अर्कोपट्टिको किनारमा खडा थिए
DAN 12:6     Alignment score: 0.214 → 0.217
One of them said to the man clothed in linen , the one who was upstream along the river , " How long will it be to the end of these amazing events ? "
तीमध्ये एक जनाले नदीको माथि भएका मलमलको लुगा लगाउने मानिसलाई सोधे , यी अचम्मका घटनाहरू पूरा हुन कति समय लाग्‍नेछ ?
DAN 12:7     Alignment score: 0.226 → 0.226
I heard the man clothed in linen , who was upstream along the river he raised his right hand and his left hand to heaven and swore by the one who lives forever that it would be for a time , times , and half a time . When the power of the holy people has been finally broken , all these things will be completed .
नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनें तिनले आफ्नो दाहिने देब्रे हात स्वर्गतिर उचाले अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने , कि त्यो एक वर्ष , दुई वर्ष , आधा वर्षसम्म हुनेछ आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ , तब यी सबै कुराहरू पूरा हुनेछन्
DAN 12:8     Alignment score: 0.445 → 0.448
I heard , but I did not understand . So I asked , " My master , what will be the outcome of all these things ? "
मैले सुनें , तर मैले बुझिनँ यसैले मैले सोधें , मेरा मालिक , यी सबै कुराहरूको परिणाम के हुनेछ ?
DAN 12:9     Alignment score: 0.313 → 0.31
He said , " Go your way , Daniel , for the words are shut up and sealed until the time of the end .
तिनले भने , दानिएल , तिमी आफ्नो बाटो लाग , किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका मोहर लगाइएका छन्
DAN 12:10     Alignment score: 0.28 → 0.314
Many will be purified , cleansed , and refined , but the wicked will act wickedly . None of the wicked will understand , but those who are wise will understand .
धेरै जना शुद्ध पारिनेछन् , दागरहित बनाइनेछन् , खारिनेछन् , तर दुष्‍टहरूले दुष्‍ट काम गर्नेछन् दुष्‍टहरूमध्‍ये कसैले पनि बुझ्नेछैन , तर बुद्धिमान्‌हरूले बुझ्नेछन्
DAN 12:11     Alignment score: 0.167 → 0.179
From the time that the regular burnt offering is taken away and the abomination
that causes complete desolation is set up , there will be 1,290 days .
दैनिक होमबलि हटाइएको पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि , त्‍यहाँ १,२९० दिन हुनेछन्
DAN 12:12     Alignment score: 0.155 → 0.178
Blessed is the one who waits until the end of the 1,335 days .
त्‍यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्‍छ
DAN 12:13     Alignment score: 0.192
You must go your way until the end , and you will rest . You will rise in the place assigned to you , at the end of days . "
अन्तसम्म तिमी आफ्नै बाटो लाग , तिमीले विश्राम पाउनेछौ दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ
DAN 12     Average alignment score: 0.278 for 12 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12