Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 11:1     Alignment score: 0.298 → 0.324
In the first year of Darius the Mede
, I myself came to support and protect Michael .
मादी दाराको पहिलो वर्षमा , आफैं मिखाएलको मदत सुरक्षा गर्न आएँ


DAN 11:2     Alignment score: 0.241 → 0.249
Now I will tell you the truth . Three kings will arise
in Persia , and a fourth will be far richer than all the others . When he has gained power through his riches , he will stir up everyone against the kingdom of Greece .
अब तिमीलाई सत्य कुरा बताउँछु फारसमा तिन जना राजा खडा हुनेछन् , अरूभन्दा चौथोचाहिं धेरै धनी हुनेछ आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गरेपछि , त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित गर्नेछ
DAN 11:3     Alignment score: 0.252 → 0.25
A mighty king will rise up who will rule a very great kingdom , and he will act according to his desires .
एक जना शक्तिशाली राजा खडा हुनेछन् , जसले धेरै विशाल राज्यमा शासन गर्नेछन् , आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन्
DAN 11:4     Alignment score: 0.264 → 0.269
When he has risen
up , his kingdom will be broken and divided to the four winds of heaven , but not to his own descendants , and not with his power when he had been ruling . For his kingdom will be uprooted for others besides his descendants .
तिनी खडा भएपछि , तिनको राज्य टुक्राटुक्रा हुनेछ स्वर्गका चार बतासतिर त्यो विभाजित हुनेछ , तर तिनका आफ्नै वंशमा होइन , अनि तिनले राज्य गरिरहँदाको शक्तिले तिनको शक्तिले होइन किनकि तिनको राज्य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ
DAN 11:5     Alignment score: 0.278 → 0.276
The king of the South will become strong , but one of his commanders will become even stronger than he and will rule his kingdom with great power .
दक्षिणको राजा धेरै शक्तिशाली हुनेछन् , तर तिनका कमान्‍डरमध्ये एकजना तिनीभन्दा शक्तिशाली हुनेछ आफ्‍नो राज्यलाई ठुलो शक्तिले शासन गर्नेछ
DAN 11:6     Alignment score: 0.255 → 0.262
After a few years , when the time is right , they will make an alliance . The daughter of the king of the South will come to the king of the North to confirm the agreement . But she will not keep her arm 's strength , nor will he stand , or his arm . She will be abandoned she and those who brought her , and her father , and the one who supported her in those times .
केही वर्षपछि , ठिक समयमा , तिनीहरूले मित्रता कायम गर्नेछन् सम्झौता पक्‍का गर्नलाई दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ जान्छिन् तर तिनको आफ्‍नो हातको बल कायम राख्‍न सक्‍नेछैनन् , उनले वा उनको हातले नै सक्‍नेछन् तिनी तिनलाई ल्‍याउनेहरू तिनका पिता ती समयमा तिनको समर्थन गर्ने सबै त्यागिनेछन्
DAN 11:7     Alignment score: 0.291 → 0.311
But a branch from her roots will rise
up in her place . He will attack the army and enter the fortress of the king of the North . He will fight them , and he will conquer them .
तर तिनको ठाउँमा तिनका जराहरूबाट एउटा हाँगो पलाउनेछ उनले उत्तरको राजाको सेनालाई आक्रमण गर्नेछन् किल्लाभित्र प्रवेश गर्नेछन् उनले तिनीहरूसित लडाइँ गर्नेछन् तिनीहरूमाथि विजय पाउनेछन्
DAN 11:8     Alignment score: 0.334 → 0.331
He will carry off to Egypt their gods along with their cast metal figures and their precious vessels of silver and of gold . For some years he will stay away from the king of the North .
उनले तिनीहरूका देवताहरू तिनीहरूका ढलौटे फलामका मूर्तिहरू सुन चाँदीका बहुमुल्य भाँडाहरू मिश्रदेशमा लानेछन् केही वर्षसम्‍म उनी उत्तरका राजाबाट टाढा रहनेछन्
DAN 11:9     Alignment score: 0.337 → 0.337
Then the king of the North will invade the realm of the king of the South , but he will withdraw to his own land .
अनि उत्तरका राजाले दक्षिणको राजाको राज्यमाथि आक्रमण गर्नेछन् , तर तिनि आफ्नै देशमा फर्कनेछन्
DAN 11:10     Alignment score: 0.193 → 0.196
His sons will get ready and assemble a great army . It will keep coming and will flood everything ; it will pass through all the way to his fortress .
तिनका छोराहरू तयार हुनेछन् ठुलो सेनालाई भेला गर्नेछन् त्यो निरन्‍तर अघि बढ्‍नेछ बाढीले झैं हरेक कुरा बगाउनेछ सबैलाई जित्‍दै त्‍यो उसको किल्लासम्मै पुग्‍नेछ
DAN 11:11     Alignment score: 0.291 → 0.293
Then the king of the South will become very angry ; he will go and fight
against him , the king of the North . The king of the North will raise up a great army , but the army will be given into his hand .
तब दक्षिणको राजा धेरै क्रुद्ध हुनेछन् तिनी जानेछन् उत्तरको राजाको विरुद्धमा लडाइ गर्नेछन् उत्तरको राजाले एउटा ठुलो सेना खडा गर्नेछन् , तर त्यो सेनालाई दक्षिणको राजाको हातमा दिइनेछ
DAN 11:13     Alignment score: 0.265 → 0.262
Then the king of the North will raise up another army , greater than the first . After some years , the king of the North will surely come with a great army supplied with much equipment .
अनि उत्तरको राजाले पहिलेको धेरै भन्दा शक्तिशाली अर्को सेना खडा गर्नेछन् केही वर्षपछि , उत्तरका राजा निश्‍चय नै शक्तिशाली सेनाका साथमा धेरै हतियारका साथमा आउनेछन्
DAN 11:14     Alignment score: 0.309 → 0.307
In those times many will rise against the king of the South . Sons of the violent among your people will set themselves in order to fulfill a vision , but they will stumble .
ती समयमा धेरै जना दक्षिणको राजाको विरुद्धमा खडा हुनेछन् दर्शन पुरा गर्नलाई तिम्रा मानिसहरूका बिचमा भएका हिंसात्‍मक छोराहरूले आफैंलाई तयार पार्नेछन् , तर तिनीहरू ठेस खानेछन्
DAN 11:15     Alignment score: 0.19 → 0.193
The king of the North will come , pour out earth for siege mounds , and capture a city with fortifications . The forces of the South will not be able to stand , not even their best soldiers . There will be no strength to stand .
उत्तरका राजा आउनेछन् , घेरा मचान बनाउनलाई माटो थुपार्नेछन् पर्खालले घेरिएको सहरलाई कब्जा गर्नेछन् दक्षिणको शक्ति टिक्‍न सक्‍नेछैन , तिनीहरूका सर्वोत्कृष्‍ट सेना पनि टिक्‍न सक्दैन खडा हुने शक्ति हुनेछैन
DAN 11:16     Alignment score: 0.31 → 0.31
Instead , the one who comes will act according to his desires against him ; no one will stand in his way . He will stand in the land of beauty , and destruction will be in his hand .
बरु , आउनेले चाहिं आफ्नो इच्छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् तिनको मार्गमा कोही खडा हुनेछैन सुन्दरताको देशमा तिनी खडा हुनेछन् , विनाश तिनको हातमा हुनेछ
DAN 11:17     Alignment score: 0.251 → 0.271
The king of the North will set his face to come with the strength of his entire kingdom , and with him will be an agreement that he will make with the king of the South . He will give him a daughter of women
in marriage to ruin the kingdom of the South . But the plan will not succeed or help him .
उत्तरको राजा आफ्नो सम्पूर्ण राज्यको शक्तिमा आउने निर्णय गर्नेछन् , तिनीसित सम्झौताको एउटा दस्‍तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् दक्षिणको राज्यलाई खत्तम गर्न तिनले एउटी स्‍त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् तर त्यो योजनाले तिनलाई सफल वा मदत हुनेछैन
DAN 11:18     Alignment score: 0.283 → 0.294
After this
, the king of the North will pay attention to the coastlands and will capture many of them . But a commander will end his arrogance and will cause his arrogance to turn back upon him .
यसपछि , उत्तरको राजाले समुद्रतटका देसहरूमा ध्यान लगाउनेछ तीमध्ये धेरैलाई अधीन गर्नेछन् तर एक जना कमान्‍डरले तिनको घमण्डको अन्त्य गर्नेछन् तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन्
DAN 11:19     Alignment score: 0.379 → 0.375
Then he will pay attention to the fortresses of his own land , but he will stumble and fall ; he will not be found
.
तब तिनले आफ्नै देशका किल्लाहरूतर्फ ध्यान दिनेछन् , तर तिनी ठेस खानेछन् त्यो ढल्‍नेछन् तिनी फेरि भेट्टाइनेछैनन्
DAN 11:20     Alignment score: 0.223 → 0.237
Then someone will rise up in his place who will make a tax collector pass through for the sake of the splendor of the kingdom . But in the next days he will be broken , but not in anger or in battle .
तब तिनको ठाउँमा अरू कोही एक जना खडा हुनेछन् जसले राज्यको वैभवको निम्ति एक जना कर उठाउनेलाई घुसपैट गर्न लगाउनेछन् तर केही दिनमा कुनै रिस वा युद्धविना नै तिनी टुक्रा - टुक्रा पारिनेछन्
DAN 11:21     Alignment score: 0.213
In his place will rise up a despised person to whom the people will not have given the honor of royal power ; he will come unexpectedly and will take over the kingdom by trickery .
तिनको ठाउँमा एक जना तुच्छ मानिस खडा हुनेछ जसलाई मानिसहरूले राजकीय शक्तिको सम्मान दिनेछैनन् अचानक आउनेछ छल गरेर उसले राज्यलाई कब्जा गर्नेछ
DAN 11:22     Alignment score: 0.381 → 0.383
An army will be swept away like a flood from before him . Both that army and the leader of the covenant will be destroyed .
उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ करार सेना अगुवा दुवै नष्‍ट हुनेछन्
DAN 11:23     Alignment score: 0.125
From the time an alliance is made with him , he will act deceitfully
; with only a small number of people he will become strong .
ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्गले काम गर्नेछ थोरै मानिसको साथमा पनि शक्तिशाली हुनेछ
DAN 11:24     Alignment score: 0.188 → 0.192
Without warning he will come into the richest part of the province , and he will do what neither his father nor his father 's father did . He will spread among his followers the booty , the plunder , and the wealth . He will plan the overthrow of fortresses , but only for a time .
कुनै चेतावनीविना नै प्रदेशको सबैभन्दा सम्‍वृद्ध ठाउँमा आउनेछ , उसको बुबा वा हजुरबुबाले नगरेका काम त्यसले गर्नेछ उसले लुटका सामान धन - सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ , तर केही समयको लागि मात्र हुनेछ
DAN 11:25     Alignment score: 0.323 → 0.331
He will wake
up his power and his heart against the king of the South with a great army . The king of the South will wage war with a large , very powerful army , but he will not stand because others will make plots against him .
आफ्नो शक्ति हृदयसहित ठुलो सेनाको साथमा दक्षिणको राजाको विरुद्धमा उठ्नेछ दक्षिणको राजाले ठुलो , धेरै शक्तिशाली सेनासँग युद्ध गर्नेछ , तर तिनको विरुद्धमा अरूले षड्यन्त्र गरेको कारणले गर्दा तिनी टिक्‍नेछैनन्
DAN 11:26     Alignment score: 0.215 → 0.264
Even those who eat his fine food will try to destroy him . His army will be swept away like a flood , and many of them will fall killed .
तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् बाढीले झैं तिनका सेना बगाइनेछ , तीमध्‍ये धेरै जना मारिनेछन्
DAN 11:27     Alignment score: 0.258 → 0.257
Both these kings , with their hearts set on evil against each other , will sit at the same table and lie to each other , but it will be of no use . For the end will come at the time that has been fixed .
यी दुवै राजाहरू , आफ्नो हृदयमा एक - अर्काको विरुद्धमा दुष्‍टता लिएर , एउटै टेबिलमा बस्‍नेछन् एक - अर्कालाई ढाँट्‍नेछन् , तर त्यो केही कामको हुनेछैन किनभने तोकिएकै समयमा अन्त्य आउनेछ
DAN 11:28     Alignment score: 0.294 → 0.301
Then the king of the North will go back into his land with great riches , with his heart set against the holy covenant . He will act and then will return to his own land .
अनि उत्तरका राजा धेरै धनदौलत लिएर , आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ उसले त्यस्तै काम गर्नेछ आफ्नै देशमा फर्कनेछ
DAN 11:29     Alignment score: 0.321 → 0.321
At the appointed time he will return and come against the South again . But this time it will not be as before .
तोकिएको समयमा फर्कनेछ दक्षिणको विरुद्धमा खडा हुनेछ तर यस पटक पहिलाको झैं हुनेछैन
DAN 11:30     Alignment score: 0.291
For ships of Kittim will come against him , and he will become afraid and will turn back . He will be furious against the holy covenant , and he will show favor to those who forsake the holy covenant .
किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन् , डराउनेछ पछि हट्नेछ त्यो पवित्र करारको विरुद्ध रिसले चूर हुनेछ , पवित्र करारलाई त्याग्‍नेहरूलाई उसले समर्थन गर्नेछ
DAN 11:31     Alignment score: 0.188 → 0.22
His forces will rise up and profane the fortress sanctuary . They will take away the regular burnt offering , and they will set up the abomination
that causes desolation .
उसको सैन्य - बल उठ्नेछ पवित्र-स्‍थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ तिनीहरूले दैनिक होमबलि हटाउनेछन् , तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ
DAN 11:32     Alignment score: 0.259 → 0.28
As for those who acted wickedly against the covenant , he will deceive them and corrupt them . But the people who know
their God will be strong and will take action .
अनि करारको विरुद्धमा दुष्‍टतापूर्ण काम गर्नेहरूलाई उसले तिनलाई धोका दिनेछ तिनलाई भ्रष्‍ट पार्नेछ तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरू बलियै हुनेछन् सोअनुसार काम गर्नेछन्
DAN 11:33     Alignment score: 0.22 → 0.222
The wise among the people will make many understand . But they will stumble by the sword and by flame ; they will stumble into captivity and into being robbed for days .
मानिसहरूमध्ये बुद्धिमान्‌ले धेरै जनालाई बुझाउनेछ तर तरवार आगोले तिनीहरू ढल्‍नेछन् तिनीहरू कैदमा जानेछन् धेरै दिनसम्म लुटिनेछन्
DAN 11:34     Alignment score: 0.168 → 0.196
In their stumbling , they will be helped with a little help . In hypocrisy many will join themselves with them .
तिनीहरू ढलेका अवस्‍थामा , तिनीहरूलाई थोरै सहायता मिल्नेछ कपट गरेर धेरै जनाले तिनीहरूसँग मिलाप गर्नेछन्
DAN 11:35     Alignment score: 0.17 → 0.17
Some of the wise will stumble so that refining will happen to them , and cleansing , and purifying , until the time of the end . For the appointed time is still to come .
बुद्धिमान्‌मध्‍ये कोही - कोहीले ठेस खानेछन् , जसले गर्दा तिनीहरू अन्तको समयसम्म खारिनेछन् , शुद्ध पारिनेछन् , दागरहित हुनेछन् किनभने तोकिएको समय आउन अझै बाँकी हुन्‍छ
DAN 11:36     Alignment score: 0.209 → 0.229
The king will act according to his desires . He will lift himself up and make himself great above every god . Against the God of gods he will say astonishing things , for he will succeed until the wrath is completed . For what has been decreed will be done .
राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ उसले आफैंलाई उठाउनेछ सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ , किनभने क्रोधको समय पूरा नभएसम्म सफल हुनेछ किनभने जे आदेश दिइएको , त्यो पूरा भएरै छोड्‍नेछ
DAN 11:37     Alignment score: 0.273 → 0.28
He will pay no attention to the gods of his ancestors or to the god desirable to women . Neither will he will pay attention to any other god . For all above every one he will make himself great .
आफ्ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्यान दिनेछैन उसले अन्य देवहरूप्रति ध्यान दिनेछ किनभने सबैभन्दा माथि उसले आफैंलाई महान् बनाउनेछ
DAN 11:38     Alignment score: 0.214 → 0.227
He will honor the god of fortresses instead of these . It is a god whom his fathers did not acknowledge that he will honor with gold and silver , with precious stones and valuable gifts .
यीभन्दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ उसले पुर्खाहरूले नमान्‍ने देवलाई उसले सुन चाँदी , बहुमुल्य पत्थरहरू , अनि महत्त्वपूर्ण उपहारहरूले सम्मान गर्नेछ
DAN 11:39     Alignment score: 0.226
He will attack the strongest fortresses with the help of a foreign god . To anyone who acknowledges him , he will give much honor . He will make them rulers over many people , and he will divide up the land as a reward .
सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ , त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ
DAN 11:40     Alignment score: 0.263 → 0.281
At the time of the end the king of the South will attack . The king of the North will storm against him with chariots and horsemen , and with many ships . He will go against lands , flood them , and pass through .
अन्त्यको समयमा , दक्षिणका राजाले आक्रमण गर्नेछन् उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू घोडचडीहरू , धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ धेरै देशहरूका विरुद्ध जानेछ , तिनीहरूलाई बाढीले झैं बगाउनेछ अगि बढ्नेछ
DAN 11:41     Alignment score: 0.289 → 0.294
He will go into the land of beauty , and tens of thousands
of Israelites will fall . But these will escape from his hand : Edom , Moab , and the remainder of the people of Ammon .
सुन्दारताको देशमा जानेछ , दशौं हजार इस्राएलीहरू मर्नेछन् तर त्यसका हातबाटः एदोम , मोआब , अम्मोनका मानिसमद्‍ये बाँकी रहेकाहरू उम्‍कनेछन्
DAN 11:42     Alignment score: 0.135 → 0.17
He will extend his hand into lands ; the land of Egypt will not be rescued .
उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ अनि मिश्रदेश बचाइनेछैन
DAN 11:43     Alignment score: 0.32 → 0.335
He will have control over the treasures of gold and of silver , and over all the riches of Egypt ; the Libyans and the Cushites will be in his footsteps .
सुन चाँदीका , मिश्रदेशका सारा धन - सम्पत्तिमा उसले नियन्त्रण गर्नेछ लिबियाली कूशीहरू उसका पाउँमुनि हुनेछन्
DAN 11:44     Alignment score: 0.309 → 0.34
But news from the east and the north will frighten him , and he will go out with great rage to completely destroy and to set many apart for destruction .
तर पूर्व उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ , पूर्ण रूपमा नाश गर्न धेरैलाई विनाशको निम्ति अलग गर्न क्रोधित भएर जानेछ
DAN 11:45     Alignment score: 0.299 → 0.299
He will set up the tent of his royal residence between the seas and the mountain of the beauty of holiness . He will come to his end , and there will be no helper for him .
उसले समुद्रहरू पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्‍नो राजकीय वासस्थानको पाल खडा गर्नेछ उसको अन्त्य हुनेछ , उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन
DAN 11     Average alignment score: 0.266 for 44 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12