Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 9:1     Alignment score: 0.275 → 0.367
Darius was the son of Ahasuerus , a descendant of the Medes . It was Ahasuerus who had been made king over the realm of the Babylonians .
दारा मादी वंशका अहासूरसका छोरा थिए यी तिनै अहासूरस थिए जसलाई बेबिलोनको राज्यमाथि राजा बनाइएको थियो


DAN 9:2     Alignment score: 0.353 → 0.353
Now in the first year of Darius ' reign I , Daniel , was studying the books containing Yahweh 's word , the word that had come to Jeremiah the prophet . I observed that there would be seventy years until Jerusalem 's abandonment would end .
अब दाराले राज्‍य सुरु गरेको पहिलो वर्षमा , दानिएलले , परमप्रभुको वचन पढ्दै थिएँ , जुन वचन यर्मियाकहाँ अगमवक्ता आएको थियो यरूशलेम त्‍यागिएको अवस्‍थामा सत्तरी वर्षसम्म रहन्‍छ भनिएको मैले देखें
DAN 9:3     Alignment score: 0.268 → 0.295
I turned my face to the Lord God , to seek him with prayer and requests , with fasting , wearing sackcloth , and sitting in ashes .
उपवाससहित प्रार्थना बिन्ती गर्न , भाङ्ग्रा लगाउँदै खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ
DAN 9:4     Alignment score: 0.365 → 0.372
I prayed to Yahweh my God , and I made confession of our sins . I said , " Please , Lord you are the great and awesome God you are the one who keeps the covenant and is faithful to love those who love you and keep your commandments .
परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें , अनि मैले हाम्रा पापहरू स्वीकारें मैले भनें , कृपया , हे परमप्रभु , तपाईं महान् भययोग्य परमेश्‍वर हुनुहुन्छ , तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ तपाईंलाई प्रेम गर्ने तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ
DAN 9:5     Alignment score: 0.195 → 0.217
We have sinned and have done what is wrong . We have acted wickedly and we have rebelled , turning aside from your commands and decrees .
हामीले पाप गरेका छौं गलत काम गरेका छौं हामीले दुष्‍टतापुर्वक काम गरेका छौं तपाईंका आज्ञा विधिहरूबाट तर्केर हामीले बागी भएका छौं
DAN 9:6     Alignment score: 0.284
We have not listened to your servants the prophets who spoke in your name to our kings , our leaders , our ancestors , and to all the people of the land .
तपाईंका नाउँमा हाम्रा राजाहरू , अगुवाहरू , पुर्खाहरू देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं
DAN 9:7     Alignment score: 0.261 → 0.264
To you , Lord , belongs righteousness . To us today , however , belongs shame on our faces for the people of Judah and those who live in Jerusalem , and to all Israel . This
includes those who are near and those who are far away in all the lands where you scattered them . This is because of the great treachery that we committed against you .
हे परमप्रभु , धार्मिकता तपाईंको हो तर आज , हाम्रो अनुहार , अनि यहूदाका मानिसहरू यरूशलेममा बस्‍नेहरू , सारा इस्राएलीहरू लाजमा परेका छन् अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो
DAN 9:8     Alignment score: 0.394 → 0.397
To us , Yahweh , belongs shame on our faces to our kings , to our leaders , and to our ancestors because we have sinned against you .
हे परमप्रभु , हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा , हामी , हाम्रा राजाहरू , अगुवाहरू , पुर्खाहरूका अनुहार शर्ममा परेका छन्
DAN 9:9     Alignment score: 0.394 → 0.397
To the Lord our God belong compassion and forgiveness , for we have rebelled against him .
दया क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन् , किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं
DAN 9:10     Alignment score: 0.033 → 0.062
We have not obeyed the voice of Yahweh our God by walking in his laws he gave us through his servants the prophets .
आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं
DAN 9:11     Alignment score: 0.271 → 0.278
All Israel has transgressed your law and turned aside , refusing to obey your voice . The curse and oath that are written in the law of Moses , the servant of God , have been poured out on us , for we have sinned against him .
तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन् परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप प्रतिज्ञा हामीमाथि खनिएका छन् , किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं
DAN 9:12     Alignment score: 0.242 → 0.255
Yahweh has confirmed the words that he spoke against us and against our rulers over us , by bringing on us a great disaster . For under the whole of heaven there has not been done anything that could compare with what has been done to Jerusalem .
परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको किनभने यरूशलेमलाई जे गरिएको सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन
DAN 9:13     Alignment score: 0.268 → 0.275
As it is written in the law of Moses , all this
disaster has come on us , yet we have not begged for mercy from Yahweh our God by turning away from our iniquities and paying attention to your truth .
मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन् , तापनि आफ्ना पापबाट फर्केर तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं
DAN 9:14     Alignment score: 0.299 → 0.307
Therefore Yahweh has kept the disaster ready and has brought it on us , for Yahweh our God is righteous in all the deeds he does , yet we have not obeyed his voice .
यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको , त्यो हामीमाथि ल्याउनुभएको , किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ , तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं
DAN 9:15     Alignment score: 0.268 → 0.27
Now , Lord our God , you brought out your people from the land of Egypt with a mighty hand , and you have made a famous name for yourself , as in this present day . But still we sinned ; we have done wicked things .
अब हे परमप्रभु हाम्रा परमेश्‍वर , शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो , आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको तापनि हामीले अझै पाप गर्‍यौं , हामीले दुष्‍ट काम गरेका छौं
DAN 9:16     Alignment score: 0.4
Lord , because of all your righteous deeds , let your anger and your wrath turn away from your city Jerusalem , your holy mountain . Because of our sins , and because of the iniquities of our ancestors , Jerusalem and your people have become an object of scorn to all those around us .
हे परमप्रभु , तपाईंका सबै धार्मिक कामहरूका कारणले , तपाईंको सहर यरूशलेम , तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस क्रोध हटोस् हाम्रा पापहरू हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले , यरूशलेम हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन्
DAN 9:17     Alignment score: 0.322 → 0.324
Now , our God , listen to the prayer of your servant and to his pleas
for mercy ; for your sake , Lord , make your face shine on your sanctuary that is desolate .
अब हे हाम्रा परमेश्‍वर , तपाईंको दासको प्रार्थना कृपाको निम्ति गरिएको उसको निवेदन सुन्‍नुहोस् हे परमप्रभु , तपाईंको खातिर , उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस्
DAN 9:18     Alignment score: 0.317 → 0.325
My God , open your ears and listen ; open your eyes and see . We have been devastated ; look at the city that is called by your name . We do not beg for your help because of our righteousness , but because of your great mercy .
मेरा परमेश्‍वर , आफ्ना कान खोल्‍नुहोस् सुन्‍नुहोस् आफ्ना आँखा खोल्‍नुहोस् हेर्नुहोस् हामी तहस - नहस पारिएका छौं तपाईंको नामद्वारा पुकारिने त्‍यो सहरलाई हेर्नुहोस् हाम्रो धार्मिकताको कारणले होइन , तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं
DAN 9:19     Alignment score: 0.254
Lord , listen ! Lord , forgive ! Lord , pay attention and take action ! For your own sake , do not delay , my God , for your city and your people are called by your name . "
हे परमप्रभु सुन्‍नुहोस् ! हे परमप्रभु क्षमा गर्नुहोस् ! हे परमप्रभु ध्यान दिनुहोस् काम गर्नुहोस् हे मेरा परमेश्‍वर , तपाईंको आफ्नै निम्‍ति ढिला नगर्नुहोस् , किनभने तपाईंको सहर तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्‍छन्
DAN 9:20     Alignment score: 0.242 → 0.245
While I was speaking praying and confessing my sin and the sin of my people Israel , and presenting my requests before Yahweh my God on behalf of God 's holy mountain
जब बोलिरहेको , प्रार्थना गरिरहेको आफू अनि आफ्‍ना मानिस इस्राएलका पाप स्‍विकार गरिरहेको थिएँ , परमेश्‍वरको पवित्र पर्वत निम्‍ति परमप्रभु मेरा परमेश्‍वरको सामु मेरा बिन्‍तीहरू राख्दै थिएँ
DAN 9:21     Alignment score: 0.263 → 0.263
while I was praying , the man Gabriel , whom I had seen in the vision at the first , flew down to me in rapid flight , at the time of the evening sacrifice .
मैले प्रार्थना गरिरहँदा , मैले दर्शनमा पहिला देखेको मानिस , गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए
DAN 9:22     Alignment score: 0.385 → 0.392
He gave me understanding and said to me , " Daniel , I have now come out to give you insight and understanding .
उनले मलाई समझ दिए मलाई भने , दानिएल , तिमीलाई अन्तर्दृष्‍टि समझ दिनलाई अहिले आएको हुँ
DAN 9:23     Alignment score: 0.237 → 0.254
When you began pleading for mercy , the order was given and I have come to tell you the answer , for you are greatly loved . Therefore consider this word and understand the revelation .
तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा , आज्ञा दिइयो तिमीलाई जवाफको बारेमा बताउनलाई आएको हुँ , किनकि तिमीलाई धेरै प्रेम गरिएको यसकारण यो वचन विचार गर प्रकट भएको कुरालाई बुझ
DAN 9:24     Alignment score: 0.297 → 0.309
Seventy sevens are decreed for your people and your holy city to end the guilt and put an end to sin , to atone for wickedness , to bring everlasting righteousness , to carry out the vision and the prophecy
, and to consecrate the most holy place .
तिम्रा मानिसहरू तिम्रो पवित्र सहरको दोषको अन्‍त्‍य गर्न पापलाई अन्त्य गर्न , दुष्‍टताको निम्ति पश्‍चात्ताप गर्न , अनन्त धार्मिकता ल्याउन , दर्शन अगमवाणीलाई पुरा गर्न , अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको
DAN 9:25     Alignment score: 0.362 → 0.354
Know and understand that from the issuing of the order to restore and rebuild
Jerusalem to the coming of the anointed one ( who will be a leader ) , there will be seven sevens and sixty - two sevens . Jerusalem will be rebuilt with streets and a moat , despite the times of distress .
यो जान बुझ , कि यरूशलेमलाई पुनर्स्थापित पुनर्निर्माण गर्ने आज्ञा दिएपछि , अभिषिक्त जनको ( जो अगुवा हुनेछन् ) आगमनसम्‍म त्यहाँ सात सातहरू बैसठ्ठी सातहरू हुनेछन् धेरै विपदका समयहरू हुने भए तापनि , सडकहरू सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ
DAN 9:26     Alignment score: 0.204 → 0.224
After the sixty - two sevens , the anointed one will be destroyed and will have nothing . The army of a coming ruler will destroy the city and the holy place . Its end will come with a flood , and there will be war even to the end . Desolations have been decreed .
बैसठ्ठी सातहरूपछि , अभिषिक्त जनलाई नाश पारिनेछ तिनीसँग केही पनि हुनेछैन आउनेवाला शासकका सेनाले सहर पवित्र स्थानलाई नाश गर्नेछ बाढीसँगै त्यसको अन्त्य आउनेछ , अन्त्‍यसम्मै युद्ध हुनेछ सर्वनाश पार्ने आज्ञा दिइएको
DAN 9:27     Alignment score: 0.197 → 0.197
He will confirm a covenant with many for one seven . In the middle of the seven he will put an end to the sacrifice and the offering . On the wing of abominations
will come someone who makes desolate . A full end and destruction are decreed to be poured out on the one who has made the desolation . "
एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् सातको बिचमा तिनले बलिदान भेटीलाई समाप्‍त गर्नेछन् घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने विनाश पार्ने आदेश भएको
DAN 9     Average alignment score: 0.294 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12