Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 7:1     Alignment score: 0.357 → 0.369
In the first year of Belshazzar king of Babylonia
, Daniel had a dream and visions in his mind while lying on his bed . Then he wrote down what he had seen in the dream . He wrote down the most important events :
बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा , दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना दर्शन देखे अनि तिनले सपनामा देखेका कुरालाई लेखे तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः


DAN 7:2     Alignment score: 0.353 → 0.36
Daniel explained , " In my vision at night I saw that the four winds of heaven were stirring up the great sea .
दानिएलले वर्णन गरे , रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें
DAN 7:3     Alignment score: 0.195 → 0.301
Four large animals , each one different from the other , came up out of the sea .
प्रत्‍येक नै एक - अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए
DAN 7:4     Alignment score: 0.24 → 0.249
The first was like a lion but had eagle 's wings . As I was looking , its wings were torn off and it was lifted from the ground and made to stand on two feet , like a man . The mind of a man was given to it .
पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए मैले हेर्दै गर्दा , त्यसका पखेटाहरू च्यातिए जमिनबाट त्‍यसलाई माथि उठाइयो मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो त्यसलाई मानिसको मन दिइएको थियो
DAN 7:5     Alignment score: 0.289 → 0.297
Then there was a second animal , like a bear , and it was bending over ; it had three ribs between its teeth in its mouth . It was told , ' Get up and devour many people . '
अनि त्‍यहाँ अर्को एउटा भालुजस्तो पशु थियो , त्यो झुकिरहेको थियो आफ्‍ना दाँतहरूका बिचमा त्‍यसले तिनवटा करङ थिए त्यसलाई यसो भनियो , उठ् धेरै जना मानिसलाई खा
DAN 7:6     Alignment score: 0.339 → 0.342
After this
I looked again . There was another animal , one that looked like a leopard . On its back it had four wings like bird wings , and it had four heads . It was given authority to rule .
यसपछि मैले फेरि हेरें त्यहाँ अर्को एउटा पशु थियो , जुन चितुवाजस्तो देखिन्थ्यो त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए , त्यसका चारवटा टाउका थिए राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो
DAN 7:7     Alignment score: 0.276 → 0.293
After this
I saw in the visions of the night a fourth animal , terrifying , frightening , and very strong . It had large iron teeth ; it devoured , broke in pieces , and trampled underfoot what was left . It was different from the other animals , and it had ten horns .
त्यसपछि रातको दर्शनमा डरलाग्दो , भयङ्कर , धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें त्यसका फलाममा ठुला - ठुला दाँत थिए त्यसले चपायो , टुक्रा - टुक्रा पार्थ्यो , बाँकीलाई खुट्टामुनि कुल्‍चियो अरू पशुभन्दा त्यो फरक थियो , त्यसका दशवटा सिङ थिए
DAN 7:8     Alignment score: 0.235 → 0.273
While I was considering the horns , I looked and saw another horn grow up among them , a little horn . Three of the first horns were wrenched out by the roots . I saw in this horn eyes like the eyes of a man and a mouth that was boasting about great things .
जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ , मैले हेरें ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें पहिलो तिनवटा सिङ उखेलिएर झरे यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो
DAN 7:9     Alignment score: 0.223 → 0.242
As I looked , thrones were set in place , and the Ancient of Days took his seat . His clothing was as white as snow , and the hair of his head was like pure wool . His throne was flames of fire , and its wheels were burning fire .
जसै मैले हेरें , सिंहासनहरू तयार पारिएका थिए , दिनहरूभन्‍दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो उहाँका वस्‍त्र हिउँझैं सेता थिए , उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो उहाँको सिंहासनमा आगोको ज्वाला थियो , त्यसका चक्‍काहरू बलिरहने आगो थियो
DAN 7:10     Alignment score: 0.253 → 0.253
A river of fire flowed out from before him ; millions served him , and one hundred million were standing before him . The court was in session , and the books were opened .
उहाँको सामुबाट आगोको नदी बग्यो लाखौं - लाखले उहाँको सेवा गरे , दस करोडचाहिं उहाँको सामु खडा थिए अदालतले न्यायको काम सुरु गर्‍यो , पुस्तकहरू खोलिए
DAN 7:11     Alignment score: 0.208 → 0.239
I continued to look because of the boastful words spoken by the horn . I watched while the animal was killed , and its body was destroyed , and it was given over to be burned up .
त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरें त्यो पशु मारिएको त्यसको शरीर नष्‍ट पारिएको , त्यसलाई जलाउनलाई दिइएको मैले देखें
DAN 7:12     Alignment score: 0.274 → 0.288
As for the rest of the four animals , their authority to rule was taken away , but their lives were prolonged for a period of time .
चारवटा पशुमध्‍येका अरू बाँकीका बारेमा , राज्‍य गर्ने अधिकार खोसियो , तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो
DAN 7:13     Alignment score: 0.216 → 0.262
In my visions that night , I saw one coming with the clouds of heaven like a son of man ; he came to the Ancient of Days and was presented before him .
त्यस रातको मेरा दर्शनहरूमा , आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्‍तै एक जना आउँदै गर्नुभएको मैले देखें दिनहरूभन्‍दा प्राचीनकाहाँ उहाँ आउनुभयो उहाँको सामु उपस्थित गराउनुभयो
DAN 7:14     Alignment score: 0.277
Authority to rule and glory and royal power were given to him so that all the peoples , nations , and languages
should serve him . His authority to rule is an everlasting authority that will not pass away , and his kingdom is one that will never be destroyed .
राज्‍य गर्नलाई अधिकार महिमा राजकीय शक्ति उहाँलाई दिइयो , यसैले कि सबै मानिसहरू , जातिहरू , भाषा बोल्नेहरूले उहाँको सेवा गरून् राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन , अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन
DAN 7:15     Alignment score: 0.263 → 0.296
As for me , Daniel , my spirit was grieved inside of me , and the visions I saw in my mind troubled me .
दानिएलको बारेमा , मभित्र मेरो आत्मा दु:खित भयो , मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए
DAN 7:16     Alignment score: 0.286 → 0.288
I approached one of them standing there and asked him to show me the meaning of these things .
त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक गएँ यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्‍ती गरें
DAN 7:17     Alignment score: 0.221 → 0.234
' These large animals , four in number , are four kings that will arise
from the earth .
यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन्
DAN 7:18     Alignment score: 0.389 → 0.391
But the holy people of the Most High will receive the kingdom , and they will possess it forever and ever . '
तर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्‍त गर्नेछन् , तिनीहरूले सदासर्वदाको निम्ति त्‍यसको अधिकार गर्नेछन्
DAN 7:19     Alignment score: 0.276 → 0.288
Then I wanted to know more about the fourth animal it was so different from the others and very horrifying with its iron teeth and bronze claws ; it devoured , broke into pieces , and trampled on what was left with its feet
.
अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो त्‍यो अरूभन्दा धेरै फरक थियो आफ्ना फलामका दाँत काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो त्यसले चपायो , टुक्रा - टुक्रा पार्थ्यो , बाँकीमाथि खुट्टाले कुल्‍चियो
DAN 7:20     Alignment score: 0.198 → 0.201
I wanted to know
about the ten horns on its head , and about the other horn that grew up , and before which the three horns fell down . I wanted to know about the horn that had eyes and about the mouth that boasted about great things and that seemed greater than its companions .
त्यसको शिरका दशवटा सिङ नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो आँखा भएका सिङ ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो , अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो
DAN 7:21     Alignment score: 0.355
As I looked , this
horn waged war against the holy people and was defeating them
जसै मैले हेरें , त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो तिनीहरूलाई पराजित गर्दै थियो ,
DAN 7:22     Alignment score: 0.334 → 0.372
until the Ancient of Days came
, and justice was given to the holy people of the Most High . Then the time came when the holy people received the kingdom .
जबसम्म दिनहरूभन्‍दा प्राचीन आउनुभएन , सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्‍त गरे
DAN 7:23     Alignment score: 0.348 → 0.365
This is what that person said , ' As for the fourth animal , it will be a fourth kingdom on earth that will be different from all the other kingdoms . It will devour the whole earth , and it will trample it down and break it into pieces .
ती मानिसले यसो भने , चौथो पशुको बारेमा , त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ त्यसलाई कुल्चनेछ त्यसलाई टुक्रा - टुक्रा पार्नेछ
DAN 7:24     Alignment score: 0.26 → 0.26
As for the ten horns , out of this kingdom ten kings will arise
, and another will arise after them . He will be different from the previous ones , and he will conquer the three kings .
दसवटा सिङका बारेमाचाहिं , यो राज्यबाट दस जना राजा खडा हुनेछन् , तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ पहिलेकाभन्दा फरक हुनेछ , उसले तिन जना राजालाई पराजित गर्नेछ
DAN 7:25     Alignment score: 0.333 → 0.342
He will speak words against the Most High and will oppress the holy people of the Most High God . He will try to change the festivals and the law . These things will be given into his hand for one year , two years , and half a year .
उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ उसले चाडहरू व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ यी कुराहरूलाई उसको हातमा एक वर्ष , दुई वर्ष , आधा वर्षको लागि दिइनेछ
DAN 7:26     Alignment score: 0.28 → 0.314
But the court will be in session , and they will take his royal power away to be consumed and destroyed at the end .
तर अदालतले न्यायको काम सुरु गर्नेछ , अन्त्यमा भष्‍म पारिन नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन्
DAN 7:27     Alignment score: 0.33 → 0.358
The kingdom and the dominion , and the greatness of the kingdoms under the whole heaven , will be given to the people who belong to the holy people of the Most High . His kingdom is an everlasting kingdom , and all other kingdoms will serve and obey him . '
राज्य प्रभुत्व , सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् उहाँको राज्य सदासर्वदाको राज्‍य हो , अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् उहाँको आज्ञा मान्‍नेछन्
DAN 7:28     Alignment score: 0.303 → 0.303
Here is the end of the matter . As for me , Daniel , my thoughts greatly alarmed me and my face changed in appearance . But I kept these things to myself . "
कुराको अन्त यही हो , दानिएलको बारेमा , मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए मेरो अनुहारको स्‍वरूप परिवर्तन भयो तर यी कुराहरू मैले आफूमा नै सिमित राखें
DAN 7     Average alignment score: 0.297 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12