Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 11:1     Alignment score: 0.135 → 0.148
Now faith is being sure of the things hoped for and certain of things that are not seen .
अब विश्‍वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो ; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो


HEB 11:2     Alignment score: 0.153 → 0.248
For because of this
the ancestors were approved for their faith .
किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए
HEB 11:3     Alignment score: 0.241
By faith we understand that the universe was created by God 's command , so that what is visible was not made out of things that were visible .
विश्‍वासद्वारा हामी बुझ्न सक्छौँ , कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो त्यसकारण , जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन्
HEB 11:4     Alignment score: 0.225 → 0.229
It was by faith that Abel offered God a better sacrifice than Cain , through which he was attested to be righteous , and God spoke well of him because of his offerings , and by faith Abel still speaks , even though he is dead
.
विश्‍वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए यसकारण , तिनी धर्मी हुन पुगे यसरी , परमेश्‍वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए त्यसैकारण , हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन्
HEB 11:5     Alignment score: 0.207 → 0.216
It was by faith that Enoch was taken up so that he did not see death . " He was not found
, because God took him . " For before he was taken up , it was testified that he had pleased God .
विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए तिनले मृत्यु देखेनन् तिनी भेटिएनन् , किनकि परमेश्‍वरले तिनलाई उठाउनुभयो कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो
HEB 11:6     Alignment score: 0.152 → 0.157
Now without faith it is impossible to please him . For it is necessary that anyone coming to God must believe that he exists and that he is a rewarder of those who seek him .
विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ
HEB 11:7     Alignment score: 0.255 → 0.275
It was by faith that Noah , having been given a divine message about things not yet seen , with godly reverence built a ship to save his household . By doing this , he condemned the world and became an heir of the righteousness that is according to faith .
विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए आफ्नो घरानालाई बचाए यसो गरेर तिनले संसारलाई दोषी ठहराए विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए
HEB 11:8     Alignment score: 0.243 → 0.249
It was by faith that Abraham , when he was called , obeyed and went out to the place that he was to receive as an inheritance . He went out , not knowing where he was going .
अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए
HEB 11:9     Alignment score: 0.301 → 0.314
It was by faith that he lived
in the land of promise as a foreigner . He lived in tents with Isaac and Jacob , fellow heirs of the same promise .
तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे तिनी पालहरूमा इसहाक याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे
HEB 11:10     Alignment score: 0.199
For he was looking forward to the city with foundations , whose architect and builder is God .
किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए , जुन सहरको रचनाकार निर्माणकर्ता परमेश्‍वर स्वयम् हुनुहुन्छ
HEB 11:11     Alignment score: 0.211 → 0.225
It was by faith , even though Sarah herself was barren , that Abraham received ability to father a child . This happened even though he was too old , since he considered as faithful the one who had given the promise .
सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे
HEB 11:12     Alignment score: 0.192 → 0.209
Therefore , from this
one man and he was almost dead were born descendants as many as the stars in the sky and as countless as sand by the seashore .
त्यसैकारण , मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए , जसलाई गन्‍नै सकिँदैन
HEB 11:13     Alignment score: 0.2 → 0.227
It was in faith that all these died without receiving the promises . Instead , after seeing and greeting
them from far off , they admitted that they were foreigners and exiles on earth .
यी सबै प्रतिज्ञालाई प्राप्‍त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे पृथ्वीमा परदेशी निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै तिनीहरू विश्‍वासमा नै मरे
HEB 11:14     Alignment score: 0.144 → 0.158
For those who say such things make it clear that they are seeking a homeland .
किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ
HEB 11:15     Alignment score: 0.2 → 0.2
If they had been thinking of the country from which they had gone out , they would have had opportunity to return .
साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए , तिनीहरूले फर्केर जाने मौका पाउने थिए
HEB 11:16     Alignment score: 0.256 → 0.27
But as it is , they desire a better country , that is , a heavenly one . Therefore God is not ashamed to be called their God , since he has prepared a city for them .
तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् त्यसकारण , परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न , किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको
HEB 11:17     Alignment score: 0.376 → 0.376
It was by faith that Abraham , when he was tested , offered Isaac . It was his only son whom he offered , he who had received the promises .
आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए , जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए उनले नै प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए
HEB 11:18     Alignment score: 0.311 → 0.311
It was Abraham to whom it had been said , " It is through Isaac that your descendants will be named . "
यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो , इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ
HEB 11:19     Alignment score: 0.186
Abraham reasoned that God was able to raise
up Isaac from the dead , and figuratively speaking , it was from them that he received him back .
परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो , साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए
HEB 11:20     Alignment score: 0.359 → 0.359
It was also by faith about things to come that Isaac blessed Jacob and Esau .
आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब एसावलाई आशिष् दिए
HEB 11:21     Alignment score: 0.286 → 0.292
It was by faith that Jacob , when he was dying , blessed each of Joseph 's sons . Jacob worshiped , leaning on the top of his staff .
याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष् दिए लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे
HEB 11:22     Alignment score: 0.183 → 0.222
It was by faith that Joseph , when his end was near , spoke of the departure of the children of Israel from Egypt and instructed them about his bones .
योसेफको अन्त्य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए
HEB 11:25     Alignment score: 0.199 → 0.179
Instead , he chose to suffer with the people of God , rather than to enjoy the pleasures of sin for a while .
त्यसको सट्टामा , तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने
HEB 11:26     Alignment score: 0.169 → 0.208
He reasoned that the disgrace of following Christ was greater riches than Egypt 's treasures . For he was fixing his eyes on his reward .
मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए
HEB 11:27     Alignment score: 0.236 → 0.279
It was by faith that Moses left Egypt . He did not fear the king 's anger , for he endured as if he were seeing the one who is invisible .
विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे उनी राजाको क्रोधदेखि डराएनन् , किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे
HEB 11:28     Alignment score: 0.222 → 0.254
It was by faith that he kept the Passover and the sprinkling of the blood , so that the destroyer of the firstborn should not touch the Israelites ' firstborn sons .
त्यसकारण , नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै उनले निस्तार - चाड रगतको छिट्काउको पालन गरे
HEB 11:29     Alignment score: 0.247
It was by faith that they passed through the Sea of Reeds as if over dry land . When the Egyptians tried to do this
, they were swallowed up .
विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे जब मिश्रीहरूले पनि यसै गर्न खोजे , तब तिनीहरू डुबे
HEB 11:30     Alignment score: 0.39
It was by faith that Jericho 's walls fell down , after they had been circled around for seven days .
तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो
HEB 11:32     Alignment score: 0.371 → 0.39
What more can I say ? For the time will fail
me if I tell about Gideon , Barak , Samson , Jephthah , David , Samuel , and about the prophets .
अनि योभन्दा बढी के भनौँ ? यदि मैले गिदोन , बाराक , शिमशोन , यिप्‍ता , दाऊद , शमूएल अगमवक्‍ताहरूको बारेमा भनेँ भने , मलाई समय नै पुग्दैन
HEB 11:33     Alignment score: 0.272 → 0.299
It was through faith that they conquered kingdoms , worked justice , and received promises . They stopped the mouths of lions ,
विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते ; न्यायपूर्ण काम गरे ; प्रतिज्ञाहरू प्राप्‍त गरे तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए
HEB 11:34     Alignment score: 0.199 → 0.199
extinguished the power of fire , escaped the edge of the sword , were healed of illnesses , became mighty in battle , and defeated foreign armies .
तिनीहरूले आगोको ज्वालालाई निभाए ; तरवारको धारबाट भागे ; रोगहरूबाट निको पारिए ; युद्धमा शक्‍तिशाली भए ; विदेशी सेनाहरूलाई भगाए
HEB 11:35     Alignment score: 0.227 → 0.271
Women received back their dead by resurrection . Others were tortured , not accepting release , so that they might experience a better resurrection .
स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् त्यसैले , तिनीहरूले दण्ड भोगे
HEB 11:36     Alignment score: 0.104 → 0.117
Others had testing in mocking and whippings , and even chains and imprisonment .
अरूहरूले निन्दा , कोर्रा , साङ्‌ला कैदजस्ता आदि कुराहरू सहे
HEB 11:37     Alignment score: 0.172 → 0.173
They were stoned . They were sawn in two . They were killed with the sword . They went about in sheepskins and goatskins . They were destitute , oppressed , mistreated .
तिनीहरूलाई ढुङ्गाले हानियो तिनीहरूलाई दुई भाग हुने गरी चिरियो तिनीहरूलाई तरवारले मारियो तिनीहरूले भेडा बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो विभिन्‍न किसिमका दुःख , निर्दयता अमानवीय कुराहरू सहनुपर्‍यो
HEB 11:38     Alignment score: 0.125 → 0.146
The world was not worthy of them . They were always wandering about in the deserts and mountains , and in caves and holes in the ground .
यो संसार तिनीहरूका लागि योग्य थिएन तिनीहरू मरुभूमि , पहाड , गुफा जमिनका ओडारहरूतिर तितर - बितर हुनुपर्‍यो
HEB 11:39     Alignment score: 0.26
Although
all these people were approved by God because of their faith , they did not receive the promise .
यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए , तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन्
HEB 11:40     Alignment score: 0.178 → 0.234
God planned something better for us , so that without us , they would not be made perfect .
हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो
HEB 11     Average alignment score: 0.243 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13