Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 7:1     Alignment score: 0.303 → 0.303
It was this
Melchizedek , king of Salem , priest of God Most High , who met Abraham returning from the slaughter of the kings and blessed him .
यिनै मल्कीसेदेक शालेमका राजा , सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए


HEB 7:2     Alignment score: 0.332
It was to him that Abraham gave a tenth of everything . His name " Melchizedek " means " king of righteousness . " His other title is " king of Salem , " that is , " king of peace . "
अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए मल्कीसेदेक नाउँको अर्थ हुन्छ , धार्मिकताका राजा तिनको अर्को पद शालेमका राजा हो , अर्थात् शान्तिका राजा
HEB 7:3     Alignment score: 0.206 → 0.208
He is without father , without mother , without ancestors , with neither beginning of days nor end of life . Instead , he resembles the Son of God , because he remains a priest forever .
उनी विनापिता , विनामाता , विनापिता - पुर्खाहरू जीवनको सुरु वा अन्त्य नभएका व्यक्‍ति हुन् बरु , उनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पुजारी हुनुहुन्छ
HEB 7:4     Alignment score: 0.168 → 0.174
See how great this
man was to whom the patriarch Abraham gave a tenth of the things that he had taken in battle .
हेर , यिनी कस्ता महान् व्यक्‍ति थिए हाम्रा पुर्खा अब्राहामले तिनलाई लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए
HEB 7:5     Alignment score: 0.188 → 0.244
The sons of Levi who receive the priesthood have a command from the law to collect tithes from the people , that is , from their brothers , even though they , too , have come from Abraham 's body .
एकातिर , लेवीका छोराहरू जसले पुजारी पदलाई प्राप्‍त गरेका छन् , तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको , यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन्
HEB 7:6     Alignment score: 0.294
But Melchizedek , whose descent was not traced from them , received tithes from Abraham , and blessed him , the one who had the promises .
तर अर्कोतिर , मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन् , जसले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे , तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष् दिए
HEB 7:7     Alignment score: 0.026 → 0.07
There is no denying that the lesser person is blessed by the greater person .
ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन
HEB 7:8     Alignment score: 0.221
In this case , mortal men receive tithes , but in that case
it is testified that he lives on .
यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्दछन् भने , अर्कोतिर त्यस सन्दर्भमा उनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्दछ
HEB 7:9     Alignment score: 0.155 → 0.225
And , in a manner of speaking , Levi , who received tithes , also paid tithes through Abraham ,
यस सन्दर्भमा भन्‍नुपर्दा , अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए ,
HEB 7:10     Alignment score: 0.19 → 0.223
because Levi was in the body of his ancestor when Melchizedek met Abraham .
किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए
HEB 7:11     Alignment score: 0.275 → 0.281
Now if perfection were possible through the Levitical priesthood ( for under it the people received the law ) , what further need would there have been for another priest to arise
after the manner of Melchizedek , and not be considered to be after the manner of Aaron ?
अब यदि लेवीको पुजारी पदद्वारा पूर्णताको सम्भव भएको भए ( किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्दछन् ) , हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पुजारी स्थापित गर्न किन आवश्यक पर्थ्यो ?
HEB 7:12     Alignment score: 0.34
For when the priesthood is changed , the law must also be changed .
किनकि जब पुजारी पद परिवर्तन हुन्छ , तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ
HEB 7:13     Alignment score: 0.286
For the one about whom these things are said belongs to another tribe , from which no one has ever served at the altar .
किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन् , उहाँ अर्कै कुलका हुनुहुन्छ , जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन्
HEB 7:14     Alignment score: 0.381 → 0.383
Now clearly , it is from Judah that our Lord was born
, a tribe that Moses never mentioned concerning priests .
अब यो स्पष्‍ट , कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो , तर मोशाले पुजारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन्
HEB 7:15     Alignment score: 0.149 → 0.176
What we say is clearer yet if another priest arises in the likeness of Melchizedek .
यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पुजारी खडा हुन्छ भने , हामीले जे भनिरहेका छौँ , त्यो स्पष्‍ट
HEB 7:16     Alignment score: 0.247 → 0.246
It was not based on the law of fleshly descent that he became a priest , but instead was based on the power of an everlasting life .
उहाँ शारीरिक पुर्खाहरूका नियमका आधारमा पुजारी हुनुभएको होइन , तर बरु उहाँ अविनाशी जीवनको शक्‍तिमा पुजारी हुनुभयो
HEB 7:17     Alignment score: 0.206 → 0.215
For scripture witnesses
about him : " You are a priest forever after the manner of Melchizedek . "
किनकि उहाँको बिषयमा धर्मशास्‍त्रले यसरी गवाही दिन्छः मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैँका निम्ति पुजारी हौ
HEB 7:18     Alignment score: 0.2 → 0.204
For the former regulation is set aside because it is weak and useless ,
किनभने पहिलेको आज्ञा रद्द भएको , कारण त्यो कमजोर काम नलाग्‍ने थियो
HEB 7:19     Alignment score: 0.239 → 0.248
( for the law made nothing perfect ) , and a better hope is introduced , through which we come near to God .
किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन तथापि , भविष्यको निम्ति उत्तम निश्‍चयता , जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍न सक्छौँ
HEB 7:20     Alignment score: 0.206 → 0.207
And it was not without an oath ! Others became priests without any oath ,
अनि यो शपथविना भएको होइन एकातिर , ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए
HEB 7:21     Alignment score: 0.244 → 0.246
but he became a priest when God said to him , " The Lord has sworn and he will not change his mind : ' You are a priest forever . ' "
तर अर्कोतिर भने , यी येशू शपथविना नै पुजारी हुनुभयो , जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ , परमप्रभुले प्रतिज्ञा गर्नुभएको , उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्‍न , तिमी सदाकाल पुजारी हुनेछौ
HEB 7:22     Alignment score: 0.261 → 0.263
By this
also Jesus has given the guarantee of a better covenant .
जसद्वारा येशूलाई उत्तम करारको निश्‍चयता दिइएको
HEB 7:23     Alignment score: 0.089 → 0.118
The former priests were many in number , since death prevented them from continuing in office .
एकातिर , धेरै पुजाहारीहरू भएका छन् , तर मृत्युको कारणले गर्दा तिनीहरूलाई निरन्तर पुजारीको कार्यमा लागि रहन दिएन
HEB 7:24     Alignment score: 0.315 → 0.32
But because Jesus continues to live
forever , he has a permanent priesthood .
तर अर्कोतिर भने , येशू सदासर्वदा रहिरहनुहुन्छ , उहाँसँग एउटा स्थायी पुजारी पद
HEB 7:25     Alignment score: 0.255 → 0.262
Therefore he is also able to save completely those who approach God through him , because he always lives to intercede for them .
यसकारण , येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्छ , किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर - बिन्‍ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ
HEB 7:26     Alignment score: 0.259 → 0.268
For such a high priest is suitable for us . He is sinless , blameless , pure , separated from sinners , and has become higher than the heavens .
किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो उहाँ पापरहित हुनुहुन्छ ; उहाँ दोषरहित , शुद्ध , पापीहरूबाट अलग गरिनुभएका आकाशभन्दा उच्‍च हुनुभएको
HEB 7:27     Alignment score: 0.183 → 0.187
He does not need
, unlike the high priests , to offer up daily sacrifices , first for his own sins , and then for the sins of the people . He did this once for all , when he offered himself .
प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन जब उहाँले आफैँलाई अर्पण गर्नुभयो , तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो
HEB 7:28     Alignment score: 0.26 → 0.278
For the law appoints as high priests men who have weaknesses . But the word of the oath , which came
after the law , appointed a Son , who has been made perfect forever .
किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो , जससँग कमजोरी हुन्थे तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको
HEB 7     Average alignment score: 0.249 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13