Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 6:1     Alignment score: 0.238
So then , let us leave the beginning of the message of Christ and move forward to maturity . Let us not lay again the foundation of repentance from dead works and of faith in God ,
त्यसकारण , सुरुमा सिकेको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ परमेश्‍वरमा विश्‍वास मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौँ ,


HEB 6:2     Alignment score: 0.346 → 0.347
nor the foundation of teaching about baptisms , laying on of hands , the resurrection of the dead , and eternal judgment .
बप्‍तिस्माबारे शिक्षाको जग , हात राख्‍ने काम , मरेका मानिसहरूको पुनरुत्थान , अनन्त न्यायको जग बसालौँ
HEB 6:3     Alignment score: 0.196 → 0.243
We will also do this if God permits .
यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ
HEB 6:4     Alignment score: 0.311 → 0.363
For it is impossible for those who were once enlightened , who tasted the heavenly gift , who were sharers of the Holy Spirit ,
किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए , जो पवित्र आत्मामा सहभागी भएका थिए , तिनीहरूका लागि यो असम्भव कुरा हो
HEB 6:5     Alignment score: 0.275 → 0.311
and who tasted God 's good word and the powers of the age to come ,
जसले परमेश्‍वरको असल वचन आउने युगको शक्‍तिको स्वाद चाखेका थिए , तिनीहरूका लागि यो असम्भव कुरा हो
HEB 6:6     Alignment score: 0.365 → 0.366
but who then fell
away it is impossible to restore them again to repentance . This is because they crucify the Son of God for themselves again , and publicly shame him .
तर जो पतित भएको , तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्दछन् , उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन्
HEB 6:7     Alignment score: 0.131 → 0.134
For the land that drinks in the rain that often comes on it , and that gives birth to the plants useful to those for whom the land was worked this
is the land that receives a blessing from God .
किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ , जसमा बारम्बार पानी पर्छ त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ , त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ
HEB 6:8     Alignment score: 0.312 → 0.328
But if it bears thorns and thistles , it is worthless and is near to a curse . Its end is in burning .
तर यदि त्यसले काँडा सिउँडीहरू फलाउँछ भने , त्यो मूल्यहीन हुन्छ यो श्रापको नजिक पुग्दछ , अन्त्यमा त्यसलाई जलाइन्छ
HEB 6:9     Alignment score: 0.149 → 0.15
But we are convinced about better things concerning you , beloved ones , things that concern salvation , even though we speak like this
.
हामीले यस प्रकारले बोले , तापनि प्रिय हो , हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन् , त्यो कुरा उद्धारको विषयमा हो
HEB 6:10     Alignment score: 0.218
For God is not so unjust that he would forget your work and the love that you have shown for his name , because you served the believers and still serve them .
किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न , किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ अझै पनि तिनीहरूको सेवा गर्दै छौ
HEB 6:11     Alignment score: 0.166 → 0.168
We greatly desire that each of you may show the same diligence to the end , in order to make your hope certain .
अनि हामी उत्कट इच्छा गर्दछौँ , कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्‍चयता देखाओ
HEB 6:12     Alignment score: 0.314 → 0.332
This
is so that you will not become lazy , but imitators of those who by faith and patience inherit the promises .
त्यसैले , तिमीहरू अल्छे नहोओ , तर विश्‍वास धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ
HEB 6:13     Alignment score: 0.176 → 0.191
For when God made his promise to Abraham , he swore by himself , since he could not swear by anyone greater .
किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो
HEB 6:14     Alignment score: 0.305
He said , " I will certainly bless you , and I will greatly increase you . "
उहाँले भन्‍नुभयो , निश्‍चय नै तँलाई आशिष् दिनेछु , तँलाई ज्यादै वृद्धि गराउनेछु
HEB 6:15     Alignment score: 0.29 → 0.337
In this way , Abraham obtained what was promised after he had patiently waited .
यसरी , अब्राहामले धैर्यसाथ पर्खे जे प्रतिज्ञा गरिएको थियो , सो प्राप्‍त गरे
HEB 6:16     Alignment score: 0.194 → 0.214
For people swear by someone greater than themselves . At the end of each of their disputes , an oath serves
as confirmation .
किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन् , शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्‍चयता दिन्छ
HEB 6:17     Alignment score: 0.241 → 0.242
When God decided to show more clearly to the heirs of the promise the unchangeable quality of his purpose , he guaranteed it with an oath .
परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो
HEB 6:18     Alignment score: 0.242 → 0.255
He did this so that by two unchangeable things with which it is impossible for God to lie we , who have fled for refuge , will have a strong encouragement to hold firmly to the hope set before us .
त्यसैले , यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव , ताकि हामी , जो शरणको लागि भाग्‍नेहरूले , हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ
HEB 6:19     Alignment score: 0.189 → 0.19
We have this
as a secure and reliable anchor for the soul , a hope that enters into the inner place behind the curtain ,
हामीसित हाम्रो आत्मा सुरक्षित भरपर्दो निश्‍चयतामा गाडिएको , यस्तो निश्‍चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ
HEB 6:20     Alignment score: 0.172 → 0.169
where Jesus , who went before us , has entered into that place on our behalf . He has become a high priest forever after the order of Melchizedek .
मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्‍नुभएको
HEB 6     Average alignment score: 0.249 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13