Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 13:1     Alignment score: 0.231 → 0.228
Let brotherly love continue .
भ्रातृ - प्रेम बनिरहोस्


HEB 13:2     Alignment score: 0.279 → 0.279
Do not forget hospitality for strangers . For through this
, some have shown hospitality to angels without knowing it .
अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए
HEB 13:3     Alignment score: 0.102
Remember prisoners , as if you were bound with them . Remember those who are mistreated , as if you also were them in the body .
तिमी आफैँ पनि कारागारमा तिनीहरूसँगै बाँधिएजस्तै सम्झना गर जसले तिनीहरूलाई दुर्व्यवहार गरे तिमी पनि तिनीहरूको शरीरमा भएजस्तै तिनीहरूको सम्झना गर
HEB 13:4     Alignment score: 0.178
Let marriage be respected by everyone . Let the marriage bed be pure , for God will judge the sexually
immoral people and adulterers .
हरेकले विवाहलाई आदर गरोस् विवाहको ओछ्यान नबिटुलियोस् , किनकि यौन दुराचारी मानिस व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ
HEB 13:5     Alignment score: 0.245 → 0.251
Let your conduct be free from the love of money . Be content with the things you have , for God himself has said , " I will never leave you , nor will I forsake you . "
तिमीहरूका चालचलनलाई रुपियाँ - पैसाको प्रेमबाट अलग राख तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको , तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ , तिमीहरूलाई त्याग्‍नेछु
HEB 13:6     Alignment score: 0.225 → 0.225
Let us be content so that we may have courage to say , " The Lord is my helper ; I will not be afraid . What can a man do to me ? "
हामी सन्तुष्‍ट होऔँ त्यसकारण , हामी साहससाथ भन्‍न सक्छौँ , परमप्रभु मेरा सहायक हुनुहुन्छ डराउनेछैनँ मानिसले मलाई के गर्न सक्छ ?
HEB 13:7     Alignment score: 0.242 → 0.258
Consider your leaders , those who spoke God 's word to you , and consider the result of their conduct . Imitate their faith .
तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर , तिनीहरूका रहनसहनको परिणामलाई विचार गर तिनीहरूका विश्‍वासको देखासिखी गर
HEB 13:8     Alignment score: 0.458 → 0.473
Jesus Christ is the same yesterday , today , and forever .
येशू ख्रीष्‍ट हिजो , आज सधैँभरि एक समान हुनुहुन्छ
HEB 13:9     Alignment score: 0.217 → 0.23
Do not be carried away by various strange teachings . For it is good that the heart should be strengthened by grace , not by foods that do not help those who walk by them .
विभिन्‍न प्रकारका अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन , किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ
HEB 13:10     Alignment score: 0.234 → 0.301
We have an altar from which those who serve in the tabernacle have no right to eat .
हामीसँग एउटा वेदी , जसबाट पवित्रस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन
HEB 13:11     Alignment score: 0.225 → 0.283
For the blood of the animals killed for sins is brought by the high priest into the holy place , while their bodies are burned outside the camp .
किनकि पाप क्षमाका निम्ति प्रधान पुजारीद्वारा पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्‍थ्‍यो
HEB 13:12     Alignment score: 0.212 → 0.243
So Jesus also suffered outside the city gate , in order to sanctify the people through his own blood .
त्यसकारण , येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्‍नुभयो
HEB 13:13     Alignment score: 0.116 → 0.144
Let us therefore go to him outside the camp , bearing his shame .
त्यसैले , हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ , उहाँको निन्दामा सहभागी होऔँ
HEB 13:14     Alignment score: 0.372
For we do not have any permanent city here . Instead , we are looking for one that is to come .
किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन बरु , हामी आउनेवाला सहरको प्रतीक्षामा छौँ
HEB 13:15     Alignment score: 0.255 → 0.276
Through him , then , let us always offer up sacrifices
of praise to God , praise that is the fruit of lips that acknowledge his name .
त्यसैले , उहाँद्वारा परमेश्‍वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ , उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो
HEB 13:16     Alignment score: 0.198 → 0.197
Let us not forget doing good and helping one another , for it is with such sacrifices
that God is very pleased .
अनि हामीले एक अर्कालाई भलाइ गर्न सहायता गर्न नबिर्सौं किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ
HEB 13:17     Alignment score: 0.121
Obey and submit to your leaders , for they keep watch over your souls , as those who will give account . Obey so that your leaders will do this
with joy , and not with groaning , which would be useless to you .
तिमीहरूका अगुवाहरूको अधीनमा बस आज्ञा मान , किनभने जसले हिसाब दिनुपर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन् आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ तिमीहरूको वास्ता गरून् , दुःखसँग होइन , जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन
HEB 13:18     Alignment score: 0.214 → 0.213
Pray for us , for we are persuaded that we have a clean conscience and that we desire to live rightly in all things .
हाम्रा लागि प्रार्थना गर , किनकि हामीमा सफा विवेक भनी निश्‍चित हुन सकौँ सबै कुरामा ठिक प्रकारले जिउन सकौँ
HEB 13:19     Alignment score: 0.268
I encourage you even more to do this
, so that I will be returned to you sooner .
अझ धेरै काम गर भनेर तिमीहरूलाई उत्साह दिन्छु त्यसकारण , तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु
HEB 13:21     Alignment score: 0.23 → 0.232
equip you with everything good to do his will , working in us what is pleasing to him , through Jesus Christ , to whom be the glory forever . Amen .
उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य ख्रीष्‍ट येशूद्वारा त्यही गर उहाँलाई नै सधैँभरि महिमा भइरहोस् आमेन
HEB 13:22     Alignment score: 0.317 → 0.318
Now I encourage you , brothers , to bear with the word of encouragement that I have briefly written to you .
अब भाइहरू हो , तिमीहरूलाई उत्साह दिन्छु , कि यी उत्साहका वचनहरूलाई पालन गर , जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु
HEB 13:23     Alignment score: 0.26 → 0.273
Know that our brother Timothy has been set free , with whom I will see you if he comes soon .
तिमीहरूलाई यो थाहा होस् , कि हाम्रा भाइ तिमोथी स्‍वतन्‍त्र पारिएका छन् यदि उनी छिट्टै आए भने , तिमीहरूलाई उनीसँगै देख्‍नेछु
HEB 13:24     Alignment score: 0.199 → 0.252
Greet all your leaders and all the believers . Those from Italy greet you .
तिम्रा सबै विश्‍वासी अगुवाहरूलाई अभिवादन गर इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्
HEB 13:25     Alignment score: 0.284
May grace be with you all .
तिमीहरू सबैसँग अनुग्रह रहोस्
HEB 13     Average alignment score: 0.239 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13