Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 8:2     Alignment score: 0.2 → 0.236
He is a servant in the holy place , the true tabernacle that the Lord , not a man , set up .
मानिसले बनाएको होइन , तर परमेश्‍वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ


HEB 8:3     Alignment score: 0.339 → 0.34
For every high priest is appointed to offer both gifts and sacrifices . Therefore it is necessary to have something to offer .
किनकि हरेक प्रधान पुजारी भेटीहरू बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ त्‍यसकारण , केही कुरा चढाउन आवश्‍यक
HEB 8:4     Alignment score: 0.209 → 0.242
Now if Christ were on earth , he would not be a priest at all , since there are those who offer the gifts according to the law .
अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए , उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदै छन्
HEB 8:5     Alignment score: 0.213 → 0.238
They serve in a tabernacle that is a copy and shadow of the heavenly things . It is just as Moses was warned by God when he was about to construct the tabernacle : God said , " See that you make everything according to the pattern that was shown to you on the mountain . "
तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल छायाँको मात्र सेवा गर्दछन् जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयो , परमेश्‍वरले भन्‍नुभयो , हेर , तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू
HEB 8:6     Alignment score: 0.241 → 0.262
But now Christ has received a much better ministry , just as he is also the mediator of a better covenant , which is based on better promises .
तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा - कार्य अझ धेरै उत्तम किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम , जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको
HEB 8:7     Alignment score: 0.463 → 0.464
For if that first covenant had been faultless , there would have been no need
for a second covenant .
किनकि यदि पहिलो करार दोषरहित भएको भए , दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो
HEB 8:8     Alignment score: 0.328 → 0.328
For when God found fault with the people , he said , " See , the days are coming says the Lord when I will make a new covenant with the house of Israel and with the house of Judah .
किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो , तब उहाँले भन्‍नुभयो , हेर , परमप्रभु भन्‍नुहुन्‍छ , ती दिन आउँदै छन् , जब यहूदा इस्राएलका घरानासँग नयाँ करार स्‍थापना गर्नेछु
HEB 8:9     Alignment score: 0.222 → 0.231
It will not be like the covenant that I made with their ancestors on the day that I took them by their hand to lead them out of the land of Egypt . For they did not carefully
obey my covenant , and I disregarded them says the Lord .
यो करार तिनीहरूका पिता - पुर्खाहरूसँग मैले बाँधेको जस्‍तो हुनेछैन , एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन् , परमप्रभु भन्‍नुहुन्‍छ , मैले तिनीहरूको बेवास्‍ता गरे
HEB 8:10     Alignment score: 0.3 → 0.308
This
is the covenant that I will make with the house of Israel after those days says the Lord . I will put my laws into their minds , and I will also write them on their hearts . I will be their God , and they will be my people .
परमप्रभु भन्‍नुहुन्‍छ , ती दिनपछि इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु , तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु तिनीहरूका परमेश्‍वर हुनेछु , अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्
HEB 8:11     Alignment score: 0.262 → 0.332
They will not teach each one his neighbor and each one his brother , saying , ' Know
the Lord . ' For they will all know me , from the least of them to the greatest .
तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन् , आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्‍नुपर्दैन किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्‍म सबैले मलाई चिन्‍नेछन्
HEB 8:12     Alignment score: 0.175 → 0.162
For I will be merciful toward their evil deeds , and their sins I will not remember any longer . "
किनकि तिनीहरूले गरेका अपराधहरूप्रति अनुग्रह देखाउनेछु , तिनीहरूले गरेका पापहरूको सम्झना कहिल्यै गर्नेछैनँ
HEB 8:13     Alignment score: 0.291 → 0.294
By calling this
covenant " new , " he declared the first covenant to be old , and what has become old and obsolete will soon disappear .
नयाँ भन्‍नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो जुन काम नलाग्‍ने पुरानो भएको , त्यो हराएर जानै लागेको
HEB 8     Average alignment score: 0.281 for 12 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13