Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 5:1     Alignment score: 0.215 → 0.235
For every high priest , chosen from among people , is appointed to act on the behalf of people in the things concerning God , so that he may offer both gifts and sacrifices
for sins .
किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ परमेश्‍वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो त्यसकारण , तिनले पापहरूका निम्ति बलि उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन्


HEB 5:2     Alignment score: 0.08 → 0.085
He can deal
gently with those who are ignorant and who have been deceived , because he himself is subject to weakness .
तिनले अजान कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ , किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन्
HEB 5:3     Alignment score: 0.12 → 0.134
Because of this
, he also is required to offer sacrifices for his own sins , just as he does for the people 's sins .
यसकारणले गर्दा , जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन् , त्यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको
HEB 5:4     Alignment score: 0.193 → 0.218
It is not for himself that anyone takes this
honor . Instead , he is called by God , just as Aaron was .
कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन त्यसको सट्टामा , हारूनलाई जस्तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ
HEB 5:5     Alignment score: 0.301
In the same way , neither did Christ honor himself by making himself high priest . Instead , the one speaking to him said , " You are my Son ; today I have become your Father . "
त्यसै गरी , ख्रीष्‍टलाई प्रधान पुजारी बनाइएको कारणले उहाँले आफैँलाई उचाल्नुभयो बरु , उहाँसँग बोलिरहनुहुनेले भन्‍नुभयो , तिमी मेरा पुत्र हौ , आज तिम्रा पिता भएको छु
HEB 5:6     Alignment score: 0.193 → 0.223
It is just as he also says in another place , " You are a priest forever after the manner of Melchizedek . "
अर्को ठाउँमा पनि उहाँले यसरी भन्‍नुभएको , तिमी सधैँका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पुजारी हौ
HEB 5:7     Alignment score: 0.149 → 0.152
During the days of his flesh , Christ offered up both prayers and requests with loud cries and tears to God , the one able to save him from death , and he was heard because of his godly life .
उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन आँशुकासाथ प्रार्थना निवेदन गर्नुभयो उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो
HEB 5:8     Alignment score: 0.111 → 0.147
Even though he was a son , he learned obedience from what he suffered .
उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो
HEB 5:9     Alignment score: 0.229 → 0.251
He was made perfect and became , for everyone who obeys him , the cause of eternal salvation .
उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो
HEB 5:10     Alignment score: 0.165
He was designated by God as high priest after the manner of Melchizedek .
मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो
HEB 5:11     Alignment score: 0.18 → 0.196
We have much to say about Jesus , but it is hard to explain since you have become dull in hearing .
हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन् , तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो
HEB 5:12     Alignment score: 0.243 → 0.266
For though by this time you should be teachers , you still have need
for someone to teach you the basic principles of God 's messages . You need milk , not solid food !
किनकि यस बेलासम्म तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो , तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको तिमीहरूलाई खँदिलो भोजन होइन , दूधको आवश्‍यक
HEB 5:13     Alignment score: 0.244
For anyone who only takes milk is inexperienced with the message of righteousness , because he is still a little child .
किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन , किनकि अझसम्म बालकै हुन्छ
HEB 5:14     Alignment score: 0.246 → 0.262
But solid food is for adults . These are those who because of their maturity have their understanding trained for distinguishing good from evil .
तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो किनकि तिनीहरूको परिपक्‍वताको बुझाइको तालिमले तिनीहरू दुष्‍टबाट असल छुट्‌ट्याउन सक्‍ने भएका हुन्छन्
HEB 5     Average alignment score: 0.214 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13