Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 12:1     Alignment score: 0.152 → 0.171
Therefore , since we are surrounded by such a large cloud of witnesses
, let us lay aside every weight and easily entangling sin . Let us patiently run the race that is placed before us .
यसकारण , हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ


HEB 12:2     Alignment score: 0.123 → 0.142
Let us pay attention to Jesus , the founder and perfecter of the faith . For the joy that was placed before him , he endured the cross , despised its shame , and sat down at the right hand of the throne of God .
विश्‍वासका कर्ता सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ , जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो क्रुसको दुःख भोग्‍नुभयो , अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको
HEB 12:3     Alignment score: 0.212
So think about him , the one who has endured such opposition from sinners against himself , so that you do not become weary in your hearts and give up .
त्यसैले , पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर त्यसकारण , तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ हरेस नखाओ
HEB 12:4     Alignment score: 0.31 → 0.322
You have not yet resisted or struggled against sin to the point of blood ;
तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन
HEB 12:5     Alignment score: 0.202 → 0.203
and you have forgotten the encouragement that instructs you as sons : " My son , do not think lightly of the Lord 's discipline , nor grow weary when you are corrected by him . "
अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः हे मेरो छोरा , परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ जब उहाँद्वारा तिमी सुधारिन्छौ , तब हरेस नखाऊ
HEB 12:6     Alignment score: 0.303 → 0.308
For the Lord disciplines
everyone whom he loves , and he punishes every son whom he receives .
किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ
HEB 12:7     Alignment score: 0.175 → 0.184
Endure suffering as discipline
. God deals with you as with sons . For what son is there whom his father does not discipline ?
कष्‍टलाई अनुशासनझैँ सहो परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ ?
HEB 12:8     Alignment score: 0.27
But if you are without discipline
, which all people share in , then you are illegitimate and not his sons .
तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ , उहाँका छोराहरू भएनौ
HEB 12:9     Alignment score: 0.133 → 0.15
Furthermore , we had human fathers who disciplined us and we respected them . How much more should we submit to the Father of spirits and live
!
यो भन्दा बढी , हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए , जसलाई हामीले आदर गर्‍यौँ यसकारण , के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन ?
HEB 12:10     Alignment score: 0.173 → 0.186
Our fathers disciplined us for a short time as they thought best . But God disciplines
us for our good , so that we can share in his holiness .
किनकि एकातिर , हाम्रा बाबुहरूले केही दिनसम्‍म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो तर अर्कोतिर , हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ
HEB 12:11     Alignment score: 0.225
No discipline seems pleasant at the time , but painful . But later
it produces the peaceful fruit of righteousness for those who have been trained by it .
यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन , तर दुःखदायी नै हुन्‍छ तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ
HEB 12:12     Alignment score: 0.164 → 0.225
So strengthen your hands that hang down and your weak knees .
त्यसकारण , लत्रेका हातहरू र्दुबल घुँडाहरू बलियो बनाओ
HEB 12:13     Alignment score: 0.224 → 0.225
Make straight paths for your feet , so that what is lame will not be sprained but rather be healed .
आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ त्यसैले , जे लङ्गडो , त्यो नखुस्कियोस् , बरु निको होस्
HEB 12:14     Alignment score: 0.114
Pursue peace with everyone , and also the holiness without which no one will see the Lord .
हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर , पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन
HEB 12:15     Alignment score: 0.171 → 0.179
Be careful so that no one lacks God 's grace , and that no root of bitterness grows up to cause
trouble , so that many do not become polluted by it .
होसियार रहो , ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस् , तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस् , यसले धेरैलाई दोषी नबनाओस्
HEB 12:16     Alignment score: 0.228 → 0.247
Be careful that there be no sexually immoral or ungodly person such as Esau , who for one meal sold his own birthright .
होसियार रहो कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस्
HEB 12:17     Alignment score: 0.121 → 0.132
For you know that afterwards , when he desired to inherit the blessing , he was rejected , because he found
no opportunity for repentance , even though he sought it with tears .
किनकि तिमीहरूलाई थाहै , कि पछि गएर उनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा उनलाई अस्‍वीकार गरियो , किनभने उनले विलाप गर्दा आँशुका साथ पश्‍चात्ताप गर्ने मौकासमेत पाएन , यद्यपि उनले यसलाई चाहेका थिए
HEB 12:18     Alignment score: 0.206 → 0.208
For you have not come to a mountain that can be touched , a mountain of burning fire , darkness , gloom , and storm .
किनकि तिमीहरू जलिरहेको पहाड , अन्धकार , बादल छुन नसक्‍ने पहाडमा आएका छैनौ
HEB 12:19     Alignment score: 0.137 → 0.161
You have not come to a trumpet blast , nor to a voice that speaks words whose hearers begged that not another word be spoken to them .
तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ , त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए
HEB 12:21     Alignment score: 0.293
So fearful was this
sight that Moses said , " I am terrified and am trembling . "
मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो , डराएँ डरले काम्दै छु
HEB 12:22     Alignment score: 0.329 → 0.35
Instead , you have come to Mount Zion and to the city of the living God , the heavenly Jerusalem , and to tens of thousands of angels in celebration .
त्यसको सट्टामा , तिमीहरू सियोन पहाड जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ
HEB 12:24     Alignment score: 0.295 → 0.348
You have come to Jesus , the mediator of a new covenant , and to the sprinkled blood that speaks better than Abel 's blood .
अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ
HEB 12:25     Alignment score: 0.245 → 0.25
See that you do not refuse the one who is speaking . For if they did not escape when they refused the one who warned them on earth , much less will we escape if we turn away from the one who is warning from heaven .
हेर , तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू उम्केनन् भने , स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ ?
HEB 12:26     Alignment score: 0.371 → 0.415
At one time , his voice shook the earth . But now he has promised and said , " One more time I will shake not only the earth , but also the heavens . "
कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो भन्‍नुभयो , अझ एक पटक पृथ्वी मात्र होइन , तर स्वर्गहरूलाई पनि हल्लाउनेछु
HEB 12:27     Alignment score: 0.231
These words , " One more time , " mean the removal of those things that can be shaken , that is , of the things that have been created , so that the things that can not be shaken will remain .
अझ एक पटक भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन् , सबै निकालिनेछन् हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन्
HEB 12:28     Alignment score: 0.204 → 0.226
Therefore , receiving a kingdom that can not be shaken , let us be grateful and in this manner worship God with reverence and awe .
त्यसकारण , एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ यस प्रकारले आदर श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौँ
HEB 12:29     Alignment score: 0.323 → 0.344
For our God is a consuming fire .
किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ
HEB 12     Average alignment score: 0.225 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13