Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 3:1     Alignment score: 0.431 → 0.431
Therefore , holy brothers , you share in a heavenly calling . Think about Jesus , the apostle and high priest of our confession .
त्यसकारण , पवित्र भाइहरू हो , तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी , प्रेरित येशू ख्रीष्‍टलाई विचार गर


HEB 3:2     Alignment score: 0.271 → 0.301
He was faithful to God , who appointed him , just as Moses was also faithful in God 's house .
जसले उहाँलाई नियुक्त गर्नुभयो , उहाँ परमेश्‍वरप्रति विश्‍वास योग्य हुनुहुन्थ्यो , जसरी मोशा पनि परमेश्‍वरको घरानामा विश्‍वासयोग्य थिए
HEB 3:3     Alignment score: 0.263
For Jesus has been considered worthy of greater glory than Moses , because the one who builds a house has more honor than the house itself .
परमेश्‍वरले मोशालाई भन्दा येशूलाई योग्य महान् महिमा दिनुभएको थियो किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ
HEB 3:4     Alignment score: 0.268
For every house is built by someone , but the one who built
everything is God .
हरेक घर कोही कोहीद्वारा बनाइएको हुन्छ , तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ
HEB 3:5     Alignment score: 0.2 → 0.222
For Moses was faithful as a servant in God 's entire house , bearing witness about the things that were to be spoken of in the future .
एकातिर , मोशा परमेश्‍वरका सारा घरानामा विश्‍वासयोग्य सेवकजस्तै भएर भविश्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए
HEB 3:6     Alignment score: 0.236 → 0.255
But Christ is faithful as a Son who is in charge of God 's house . We are his house if we hold fast to our courage and the hope of which we boast .
तर परमेश्‍वरको घरानाको जिम्मा पुत्र ख्रीष्‍टले लिनुभएको यदि हामी निश्‍चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्‍न सक्छौँ , कि हामी उहाँका घराना हौँ
HEB 3:7     Alignment score: 0.443 → 0.453
Therefore , it is just as the Holy Spirit says : " Today , if you hear his voice
त्यसकारण , जसरी पवित्र आत्मा भन्‍नुहुन्छ , आज , यदि तिमीले उहाँको सोर सुन्यौ भने ,
HEB 3:8     Alignment score: 0.186
do not harden your hearts as in the rebellion , in the time of testing in the wilderness .
उजाड - स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार
HEB 3:9     Alignment score: 0.361
This
was when your ancestors rebelled by testing me , and when , during forty years , they saw my deeds .
चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे
HEB 3:10     Alignment score: 0.215 → 0.256
Therefore I was displeased with that generation . I said , ' They have always gone astray in their hearts . They have not known my ways . '
त्यसकारण त्यस पुस्तासँग अप्रसन्‍न भए मैले भनेँ , तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन
HEB 3:11     Alignment score: 0.306
It is just as I swore in my anger : ' They will never enter my rest . ' "
मेरो क्रोधमा मैले शपथ खाएः तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्
HEB 3:12     Alignment score: 0.263
Be careful , brothers , so that among you there will not be anyone with an evil heart of unbelief , a heart that turns away from the living God .
भाइहरू हो , होसियार बस त्यसैले , तिमीहरूमध्ये कोही पनि दुष्‍ट हृदय अविश्‍वासी नहोस् , जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा नलैजाओस्
HEB 3:13     Alignment score: 0.233
Instead , encourage one another daily , as long as it is called " today , " so that no one among you will be hardened by the deceitfulness of sin .
बरु , जबसम्म आजको दिन भन्‍ने कुरा , दिनहुँ एकले अर्कोलाई उत्साह देओ त्यसकारण , तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस्
HEB 3:14     Alignment score: 0.205 → 0.227
For we have become partners of Christ if we firmly hold to our confidence in him from the beginning to the end .
यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्‍चयतासाथ बलियोसँग पक्री राख्यौँ भने , ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्छौँ
HEB 3:15     Alignment score: 0.288 → 0.294
About this it has been said , " Today , if you hear his voice , do not harden your hearts , as in the rebellion . "
यसको बारेमा यस्तो भनिएको थियो , आज , यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने , विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार
HEB 3:16     Alignment score: 0.227 → 0.252
Who was it who heard God and rebelled ? Was it not all those who came
out of Egypt through Moses ?
ती को थिए जसले परमेश्‍वरको आवाज सुने उहाँको विरोध गरे ? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् ?
HEB 3:17     Alignment score: 0.331 → 0.334
With whom was he angry for forty years ? Was it not with those who sinned , whose dead bodies fell
in the wilderness ?
जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन ? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड - स्थानमा छरिएका थिएनन् ?
HEB 3:18     Alignment score: 0.24 → 0.242
To whom did he swear that they would not enter his rest , if it was not to those who disobeyed him ?
तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो , के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् ?
HEB 3:19     Alignment score: 0.154
We see that they were not able to enter his rest because of unbelief .
अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ
HEB 3     Average alignment score: 0.282 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13