Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 9:1     Alignment score: 0.158 → 0.26
Now even the first covenant had regulations for worship and an earthly sanctuary .
अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू सांसारिक बासस्‍थान थिए


HEB 9:2     Alignment score: 0.417 → 0.415
For a tabernacle was prepared . The first room , in which were the lampstand , the table , and the bread of the presence , was called the holy place .
किनकि एउटा बासस्‍थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान , टेबुल , उपस्थितिको रोटी थिए , त्यसलाई पवित्रस्थान भनिन्थ्यो
HEB 9:3     Alignment score: 0.324 → 0.348
Behind the second curtain was another room , called the most holy place .
पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो , जसलाई महा - पवित्रस्थान भनिन्थ्यो
HEB 9:4     Alignment score: 0.313 → 0.329
It had a golden altar for incense . It also had the ark of the covenant , which was completely overlaid with gold . Inside it was a golden jar holding the manna , Aaron 's rod that budded , and the tablets of the covenant .
यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो यसमा करारको सन्दुक पनि थियो , जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो , कोपिला लागेको हारूनको लौरो करारका शिलालेखहरू थिए
HEB 9:5     Alignment score: 0.262 → 0.269
Above the ark of the covenant , glorious cherubim overshadowed the atonement lid , which we can not now talk about in detail .
करारको सन्दुकको माथि ईश्‍वरीय महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए , जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ
HEB 9:6     Alignment score: 0.326 → 0.369
After these things were prepared , the priests always entered the outer room of the tabernacle to perform their services .
यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे
HEB 9:7     Alignment score: 0.249 → 0.258
But only the high priest entered the second room once each year , and not without blood that he offered for himself and for the people 's unintentional sins .
तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे उनले रगत लिएर आफ्नै निम्ति मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन्
HEB 9:8     Alignment score: 0.245 → 0.273
The Holy Spirit showed that the way into the most holy place had not yet appeared as long as the first tabernacle was still standing .
पवित्र आत्माले देखाउनुभयो , कि पहिलो पवित्रस्‍थान रहुञ्‍जेलसम्म महा - पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन
HEB 9:9     Alignment score: 0.225 → 0.259
This was an illustration for the present time . Both the gifts and sacrifices that are now being offered are not able to perfect the worshiper 's conscience .
वर्तमान समयका लागि यो एक उदाहरण थियो चढाइएका भेटी बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन्
HEB 9:10     Alignment score: 0.173 → 0.174
They are only concerned with food and drink and various ceremonial washings , regulations for the body until the time of the new order .
ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने पिउने कुरासँग मात्रै सम्बन्धित छन् ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए , जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो
HEB 9:11     Alignment score: 0.2 → 0.241
Christ came as a high priest of the good things that have come . He went through the greater and more perfect tabernacle that was not made by human hands , one not belonging to this created world .
ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो उहाँ अझ बढी महान् सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो , जुन मानवीय हातद्वारा बनाइएको होइन , जुन यस सृजित संसारको होइन ( नोटः अन्य संस्करणहरूमा लेखिएको ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो
HEB 9:12     Alignment score: 0.229 → 0.27
It was not by the blood of goats and calves , but by his own blood that he entered into the most holy place once for all and secured our eternal redemption .
बोका बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा - पवित्रस्थानभित्र प्रवेश गर्नुभयो हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो
HEB 9:13     Alignment score: 0.197 → 0.206
For if the blood of goats and bulls and the sprinkling of a heifer 's ashes on those who have become unclean sets them apart to God for the cleansing of their flesh ,
किनकि यदि बोका साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने ,
HEB 9:14     Alignment score: 0.34 → 0.339
how much more will the blood of Christ , who through the eternal Spirit offered himself without blemish to God , cleanse our conscience from dead works to serve the living God ?
झन् कति धेरै ख्रीष्‍टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ जीवित परमेश्‍वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो ?
HEB 9:15     Alignment score: 0.315
For this
reason , he is the mediator of a new covenant . This is so that , since a death has taken place to free those under the first covenant from their sins , those who are called will receive the promise of an eternal inheritance .
यसै कारणले गर्दा , उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ यो मृत्युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून्
HEB 9:16     Alignment score: 0.232 → 0.232
For where there is a will , the death of the person who made it must be proven .
किनकि जहाँ इच्छा हुन्छ , त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ
HEB 9:17     Alignment score: 0.176 → 0.185
For a will is only in force when there has been a death , because it has no force while the one who made it is still alive
.
किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ , जब त्यहाँ मृत्यु भएको हुन्छ , किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ , तबसम्म यसको कुनै जोड हुँदैन
HEB 9:18     Alignment score: 0.351 → 0.359
So not even the first covenant was established without blood .
त्यसैले , पहिलो करार पनि रगतविना स्थापित भएको थिएन
HEB 9:19     Alignment score: 0.423 → 0.426
For when Moses had given every command in the law to all the people , he took the blood of the calves and the goats , with water , red wool , and hyssop , and sprinkled both the scroll itself and all the people .
किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए , उनले बाछा बोकाहरूको रगत , पानी , रातो उन हिसप लिएर त्यस मुट्ठा सबै मानिस दुवैलाई छर्के
HEB 9:20     Alignment score: 0.386 → 0.39
Then he said , " This is the blood of the covenant that God has commanded for you . "
तब उनले भने , यो करारको रगत हो , जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो
HEB 9:21     Alignment score: 0.344 → 0.381
In the same manner , he sprinkled the blood on the tabernacle and all the containers used in the service .
यसरी नै , उनले पवित्रस्‍थान सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के
HEB 9:22     Alignment score: 0.271 → 0.263
According to the law , almost everything is cleansed with blood . Without the shedding of blood there is no forgiveness .
अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ रगत नबगाइकन क्षमा हुँदैन
HEB 9:23     Alignment score: 0.174 → 0.181
Therefore it was necessary that the copies of the things in heaven should be cleansed with these animal sacrifices
. However , the heavenly things themselves had to be cleansed with much better sacrifices .
त्यसकारण , स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो
HEB 9:24     Alignment score: 0.284 → 0.304
For Christ did not enter into the most holy place made with hands , which is only a copy of the true one . Instead he entered into heaven itself , to appear now in God 's presence for us .
किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा - पवित्रस्थानमा प्रवेश गर्नुभएन , जुनचाहिँ सत्यताको एक नक्‍कल मात्र हो बरु , उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो , अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ
HEB 9:25     Alignment score: 0.189 → 0.199
He did not go there in order to offer himself many times , as does the high priest , who enters the most holy place year by year with the blood of another .
उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन , जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा - पवित्रस्थानभित्र प्रवेश गर्दछन्
HEB 9:26     Alignment score: 0.177 → 0.191
If that had been the case
, then he would have had to suffer many times since the beginning of the world . But now he has appeared at the end of the ages to do away with sin by the sacrifice of himself .
त्यसो भएको भए , संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्थ्यो तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो
HEB 9:27     Alignment score: 0.15
Just as man is appointed to die once , and after that comes judgment ,
हरेक व्यक्‍ति एक पटक मर्न निश्‍चित , त्यसपछि न्याय आउँदछ
HEB 9:28     Alignment score: 0.194 → 0.208
so also , Christ was offered once to take away the sins of many , and will appear a second time , not to deal
with sin , but for the salvation of those who are waiting for him .
त्यसरी नै , ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन , तर मुक्‍तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो
HEB 9     Average alignment score: 0.274 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13