Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 2:1     Alignment score: 0.267 → 0.269
Therefore we must give far more attention to what we have heard , so that we do not drift away from it .
त्यसकारण , हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ त्यसैले , यसबाट बहकिएर हामी टाढा जानुहुँदैन


HEB 2:2     Alignment score: 0.163
For if the message that was spoken through the angels proved
to be so reliable , and every trespass and disobedience receives just punishment ,
यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने , हरेक आज्ञा उल्लघङ्न गर्ने अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने
HEB 2:3     Alignment score: 0.317 → 0.319
how then can we escape if we ignore so great a salvation ? This is salvation that was first announced by the Lord and confirmed to us by those who heard it .
हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने , तब हामी कसरी उम्कन सक्छौँ ? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो
HEB 2:4     Alignment score: 0.216 → 0.216
At the same time God testified to it by signs , wonders , and various powerful deeds , and by distributing the gifts of the Holy Spirit according to his will .
त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू , अचम्मका काम विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो
HEB 2:6     Alignment score: 0.237 → 0.263
Instead , someone has somewhere testified , saying , " What is man , that you are mindful of him ? Or a son of man , that you care for him ?
त्यसको सट्टामा , कसैले कुनै ठाउँमा यसरी गवाही दिएको , मानिस के हो , तपाईं त्यसको ख्याल गर्नुहुन्छ ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ ?
HEB 2:8     Alignment score: 0.157
You put everything in subjection under his feet
. " For it was to him that God has subjected all things . He did not leave anything not subjected to him . But now we do not yet see everything subjected to him .
तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको किनभने परमेश्‍वरले सबै कुरा मानव - जातिको अधीनतामा राख्‍नुभएको थियो उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ
HEB 2:9     Alignment score: 0.194 → 0.211
But we see him who was made lower than the angels for a little while , Jesus , crowned with glory and honor because of his suffering and death , so that by God 's grace he might taste death for everyone .
तर , उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ उहाँ येशू हुनुहुन्छ किनभने उहाँका दुःख मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा आदरको मुकुट पहिराइएको त्यसकारण , अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो
HEB 2:10     Alignment score: 0.229 → 0.245
For it was proper for God , because everything exists for him and through him , to bring many sons to glory . It was proper for him to make the leader of their salvation complete through his sufferings .
यो परमेश्‍वरका निम्ति उपयुक्त थियो , किनभने हरेक थोक उहाँका निम्ति उहाँद्वारा अस्तित्वमा आएको धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो
HEB 2:11     Alignment score: 0.172 → 0.205
For both the one who sanctifies and those who are sanctified have one source . So he is not ashamed to call them brothers .
किनकि समर्पण गर्ने समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् त्यसैकारण , उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न
HEB 2:12     Alignment score: 0.337
He says , " I will proclaim your name to my brothers , I will sing about you from inside the assembly . "
उहाँ भन्‍नुहुन्छ , तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु ; सभाको बिचबाट तपाईंको गीत गाउनेछु
HEB 2:13     Alignment score: 0.474
And again , " I will trust in him . " And again , " See , here am I and the children whom God has given me . "
फेरि , उहाँमा भरोसा गर्नेछु फेरि , हेर , यहाँ मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको
HEB 2:14     Alignment score: 0.205 → 0.235
Therefore , since the children of God share flesh and blood , Jesus also shared the same things with them , so that through death he would do away with the one who had the power of death , that is , the devil .
त्यसकारण , पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो त्यसैले , येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो
HEB 2:15     Alignment score: 0.085 → 0.115
This
was so that he would free all those who through fear of death lived all their lives in slavery .
मृत्युको डरद्वारा सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो
HEB 2:16     Alignment score: 0.247 → 0.254
For of course it is not with angels that he is concerned ; instead , it is with the seed of Abraham that he is concerned .
किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्‍न ; बरु , उहाँले वास्ता गर्ने अब्राहामका सन्तानको हो
HEB 2:17     Alignment score: 0.222 → 0.243
So it was necessary for him to become like his brothers in all ways , so that he would be a merciful and faithful high priest in relation to the things of God , and so that he would bring about the pardon of the people 's sins .
त्यसैले , उहाँका भाइहरूजस्तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो त्यसकारण , उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पुजारी हुनुभयो त्यसैले , उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो
HEB 2:18     Alignment score: 0.263 → 0.279
Because Jesus himself has suffered and was tempted , he is able to help those who are tempted .
किनभने येशू आफैँले दुःख भोग्‍नुभयो , परीक्षित हुनुभयो ; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ
HEB 2     Average alignment score: 0.245 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13