Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 10:1     Alignment score: 0.232 → 0.24
For the law is only a shadow of the good things to come , not the real forms of those things themselves . Those who approach God can never be made perfect by the same sacrifices
that the priests continually bring year after year .
किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो , ती आफैँमा सत्य थोकहरू भने होइनन् पुजारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्‍वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन्


HEB 10:2     Alignment score: 0.164 → 0.164
Otherwise , would the sacrifices
not have ceased to be offered ? For the worshipers would have been cleansed one time and would no longer have any consciousness of sin .
नत्रता के बलि चढाउने काम बन्द हुने थिएन ? त्यसो हुँदो हो , आराधकहरू एकै पल्टमा सधैँका लागि शुद्ध हुने थिए , तिनीहरूलाई थप पापको चेतना हुने थिएन
HEB 10:3     Alignment score: 0.401
But with those sacrifices there is a reminder of sins year after year .
तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन्
HEB 10:4     Alignment score: 0.436
For it is impossible for the blood of bulls and goats to take away sins .
किनभने साँढे बोकाहरूको रगतले पाप हटाउन असम्भव
HEB 10:5     Alignment score: 0.279 → 0.302
When Christ came into the world , he said , " Sacrifices and offerings you did not desire , but a body you have prepared for me ;
जब ख्रीष्‍ट संसारमा आउनुभयो , उहाँले भन्‍नुभयो , तपाईंले भेटीहरू बलिदानहरू चाहनुभएन , बरु तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको
HEB 10:6     Alignment score: 0.057
with burnt offerings and sin offerings you did not take pleasure .
पापका लागि पुरै होमबलि बलिदानहरूमा तपाईं प्रसन्‍न हुनुभयो
HEB 10:7     Alignment score: 0.226 → 0.248
Then I said , ' See , here I am as it is written about me in the scroll to do your will . ' "
तब मैले भनेँ , हेर्नुहोस् , पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पुरा गर्न यहाँ छु
HEB 10:8     Alignment score: 0.256 → 0.259
First he said , " It was neither sacrifices , nor offerings , nor whole burnt offerings , nor sacrifices
for sin that you desired . Nor did you take pleasure in them . " These are sacrifices that are offered according to the law .
उहाँले पहिला भन्‍नुभयो , पापका निम्ति बलिदानहरू , भेटीहरू होमबलिहरू नै तपाईंले चाहनुभयो , ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ( यी व्यवस्थाअनुसार चढाइन्छन् )
HEB 10:9     Alignment score: 0.291 → 0.299
Then he said , " See , here I am to do your will . " He takes away the first practice in order to establish the second practice .
तब उहाँले भन्‍नुभयो , हेर्नुहोस् , तपाईंकै इच्छा पुरा गर्न आएको छु दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ
HEB 10:10     Alignment score: 0.145 → 0.18
By that will , we have been sanctified through the offering of the body of Jesus Christ once for all .
दोस्रो अभ्यासमा हामी उहाँको इच्छाबाट सधैँका निम्ति येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा परमेश्‍वरमा समर्पित भएका छौँ
HEB 10:11     Alignment score: 0.21 → 0.215
Day after day every priest stands and performs his service to God . He offers the same sacrifices
again and again sacrifices that can never take away sins .
अर्कोतिर , हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भइरहन्छ उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ , त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन
HEB 10:12     Alignment score: 0.209 → 0.229
But when Christ offered for all time one sacrifice for sins , he sat down at the right hand of God .
अर्कोतिर , ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको
HEB 10:13     Alignment score: 0.163 → 0.177
He is waiting until his enemies are made a stool for his feet
.
उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुहुन्छ
HEB 10:14     Alignment score: 0.201 → 0.204
For by one offering he has perfected forever those who are being sanctified .
किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा समर्पित भएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको
HEB 10:15     Alignment score: 0.366
The Holy Spirit also testifies to us . First he said ,
पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ , किनभने पहिला उहाँले भन्‍नुभयो ,
HEB 10:16     Alignment score: 0.278 → 0.289
" This is the covenant that I will make with them after those days , says the Lord . I will put my laws in their hearts , and I will write them on their minds .
मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो , ती दिनहरूपछि , परमप्रभु भन्‍नुहुन्छ तिनीहरूका हृदयमा मेरो व्यवस्था रखिदिनेछु , तिनीहरूको मनमा पनि लेखिदिनेछु
HEB 10:17     Alignment score: 0.245 → 0.271
Their sins and lawless deeds I will remember no longer . "
कहिल्यै पनि तिनीहरूका पाप दुष्कर्महरू सम्झनेछैनँ
HEB 10:18     Alignment score: 0.248 → 0.253
Now where there is forgiveness for these , there is no longer any sacrifice for sin .
अब जहाँ यी कुराहरूको क्षमा हुन्छ , त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन
HEB 10:19     Alignment score: 0.35 → 0.381
Therefore , brothers , we have confidence to enter into the most holy place by the blood of Jesus .
यसकारण , भाइहरू हो , हामीसँग येशूको रगतद्वारा महा - पवित्रस्थानभित्र प्रवेश गर्ने साहस
HEB 10:20     Alignment score: 0.28 → 0.258
That is the new and living way that he has opened for us through the curtain , that is , by means of his flesh .
पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ जीवित बाटो खोलिदिनुभएको
HEB 10:21     Alignment score: 0.275 → 0.29
Because we have a great priest over the house of God ,
परमेश्‍वरको घरमा हामीसँग महान् पुजारी हुनुभएकोले
HEB 10:22     Alignment score: 0.177 → 0.195
let us approach with true hearts in the full
assurance of faith , having our hearts sprinkled clean from an evil conscience and having our bodies washed with pure water .
हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ
HEB 10:23     Alignment score: 0.183 → 0.193
Let us also hold tightly to the confession of our hope without wavering , because God , who has promised , is faithful .
हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ , किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ
HEB 10:24     Alignment score: 0.314 → 0.33
Let us consider how to motivate one another to love and good deeds .
हामीले एक अर्कालाई प्रेम असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई विचार गरौँ
HEB 10:25     Alignment score: 0.177 → 0.187
Let us not stop meeting together , as some have done . Instead , encourage one another more and more , and all the more as you see the day coming closer .
हामी एक - अर्कामा सँगसँगै भेला हुन नछोडौँ , जसरी कतिले छोडेका छन् बरु , दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ
HEB 10:26     Alignment score: 0.22 → 0.251
For if we deliberately go on sinning after we have received the knowledge of the truth , a sacrifice for sins no longer exists .
किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने , पापका लागि कुनै बलिदान बाँकी रहँदैन
HEB 10:27     Alignment score: 0.272
Instead , there is only a certain fearful expectation of judgment , and a fury of fire that will consume God 's enemies .
त्यसको सट्टामा , न्यायको डरलाग्दो प्रतीक्षा परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ
HEB 10:28     Alignment score: 0.321 → 0.328
Anyone who has rejected the law of Moses dies without mercy at the testimony of two or three witnesses
.
मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ
HEB 10:29     Alignment score: 0.225 → 0.225
How much worse punishment do you think one deserves who has trampled underfoot the Son of God , who treated the blood of the covenant as unholy the blood by which he was sanctified and insulted the Spirit of grace ?
परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने , परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला
HEB 10:30     Alignment score: 0.274
For we know the one who said , " Vengeance belongs to me ; I will pay back . " And again , " The Lord will judge his people . "
किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ , बदला लिने काम मेरो हो ; बदला लिनेछु फेरि , परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ
HEB 10:31     Alignment score: 0.162
It is a fearful thing to fall
into the hands of the living God !
जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो
HEB 10:32     Alignment score: 0.15 → 0.18
But remember the former days , after you were enlightened , how you endured a great struggle in suffering .
तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ , ती अघिका दिनहरूको सम्झना गर
HEB 10:33     Alignment score: 0.054 → 0.08
You were exposed to public ridicule by insults and persecution , and you were sharing with those who went through such suffering .
तिमीहरू सबैका सामु अपमानित तिरस्कृत भएका थियौ , त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ
HEB 10:34     Alignment score: 0.092 → 0.106
For you had compassion on those who were prisoners , and you accepted with joy the seizure of your possessions . You knew
that you yourselves had a better and everlasting possession .
किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम रहिरने आफ्नै सम्‍पत्ति
HEB 10:35     Alignment score: 0.303 → 0.303
So do not throw away your confidence , which has a great reward .
त्यसकारण , आफ्नो निश्‍चयतालाई नगुमाओ , जसको ठुलो इनाम
HEB 10:36     Alignment score: 0.202
For you need patience , so that you may receive what God has promised , after you have done his will .
तिमीहरूलाई धैर्यको खाँचो त्यसकारण , परमेश्‍वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो , उहाँको इच्छालाई पुरा गरेपछि , सो प्राप्‍त गर्नेछौ
HEB 10:37     Alignment score: 0.19
" For in a very little while , the one who is coming will indeed come and not delay .
किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ , उहाँ अवश्य आउनुहुनेछ ढिलाउनु हुनेछैन
HEB 10:38     Alignment score: 0.297
My righteous one will live by faith . If he shrinks back , I will not be pleased with him . "
मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ , यदि पछि फर्कन्छ भने , उसँग प्रसन्‍न हुनेछैन
HEB 10:39     Alignment score: 0.251 → 0.263
But we are not any of those who turn back to destruction . Instead , we are some of those who have faith for keeping our soul .
तर हामी नाश हुनेहरूमध्येका होइनौँ , जो विनाशतिर फर्कन्छ बरु , ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास
HEB 10     Average alignment score: 0.238 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13