Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 4:1     Alignment score: 0.323 → 0.34
But when Sanballat , Tobiah , the Arabians , the Ammonites , and the Ashdodites heard that the work of repairing the walls of Jerusalem was going forward , and that the broken places in the wall were being closed up , a great anger burned within them .
तर यरूशलेमका पर्खालहरू मर्मत गर्ने काम अगाडि बढिरहेको थियो पर्खालमा भत्किएका भागहरू टालिँदै थिए भनी जब सन्बलत , तोबिया , अरबीहरू , अम्मोनीहरू अश्दोदीहरूले सुने तिनीहरू रिसले आगो भए


NEH 4:2     Alignment score: 0.368
They all conspired together , and they came to fight
against Jerusalem and to cause confusion in it .
तिनीहरू सबै मिलेर षड्यन्त्र रचे , तिनीहरू यरूशलेमको विरुद्धमा यसमा भ्रम उत्पन्‍न गर्न आए
NEH 4:3     Alignment score: 0.333
But we prayed to our God and set a guard as protection against them day and night because of their threat .
तर हामीले हाम्रा परमेश्‍वरलाई प्रार्थना चढायौँ , तिनीहरूको धम्कीको कारणले दिनरात तिनीहरूको विरुद्धमा सुरक्षा दिने पहरेदार राख्यौँ
NEH 4:4     Alignment score: 0.302 → 0.319
Then the people of Judah said , " The strength of those who carry the burdens is failing . There is too much rubble , and we are not able to rebuild
the wall . "
तब यहूदाका मानिसहरूले भने , " भारी बोक्‍नेहरूको ताकत घट्दै कसिङ्गरहरू थुप्रै छन् , हामी पर्खाल पुनर्निर्माण गर्न सक्दैनौँ "
NEH 4:5     Alignment score: 0.219 → 0.215
Our enemies said , " They will not know or see until we come among them and kill them , and stop the work . "
हाम्रा शत्रुहरूले भने , " तिनीहरूले थाहा पाउनुअगि तिनीहरूले देख्‍नुअगि तिनीहरूका बिचमा आएर तिनीहरूलाई मारी काम रोकिदिन्छौँ "
NEH 4:6     Alignment score: 0.281 → 0.281
At that time the Jews who lived near them came from all directions and spoke to us ten times , warning us about the schemes they were making against us .
त्यस बेला तिनीहरूको नजिक बस्‍ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए
NEH 4:7     Alignment score: 0.226 → 0.239
So I positioned people in the lowest parts of the wall in the exposed areas . I positioned each family with their swords , spears , and bows .
त्यसैले मैले खुल्ला क्षेत्रहरूमा पर्खालका सबैभन्दा तल्लो भू-भागहरूमा मानिसहरूलाई बसाएँ मैले हरेक परिवारलाई आ-आफ्ना तरवार , भाला धनुर्बाण लिएर बस्‍न लगाएँ
NEH 4:9     Alignment score: 0.297 → 0.315
It came
about when our enemies heard that their plans were known to us , and God had frustrated their plans , all of us returned to the wall , each one to his work .
जब हामीले हाम्रा शत्रुहरूका योजनाहरू थाहा पायौँ परमेश्‍वरले तिनीहरूका योजनाहरू विफल पारिदिनुभयो भनी तिनीहरूले सुने , हामी सबै आ-आफ्नो काम गर्न पर्खालमा फर्क्यौं
NEH 4:10     Alignment score: 0.308 → 0.322
So from that time half of my servants worked only on rebuilding the wall , and half of them held spears , shields , bows , and wore armor , while the leaders stood behind all the people of Judah .
त्यस समयदेखि मेरा आधा सेवकहरूले केवल पर्खाल पुनर्निर्माण गर्थे भने आधा बाँकी सेवकहरू भाला , ढाल , धनुर्बाण झिलम लाएर बस्थे अगुवाहरूचाहिँ यहूदाका सबै मानिसहरूको पछाडि बस्थे
NEH 4:11     Alignment score: 0.191 → 0.193
The same workers who were building the wall and carrying loads were also guarding their positions . Everyone worked with one hand , and with the other hand he held his weapon .
पर्खालको निर्माण गरिरहेका भारी बोकिरहेका उही मजदुरहरूले पनि आ-आफैलाई सुरक्षा दिइरहेका हुन्थे हरेकले एउटा हातले काम गर्थ्यो भने अर्को हातले आफ्नो हतियार समाउँथ्यो
NEH 4:12     Alignment score: 0.267
Every builder wore his sword on his side and that is how he worked . The one who sounded the trumpet stayed beside me .
हरेक निर्माणकर्ताले आफ्नो तरवार भिरेर काम गर्थ्यो तुरही बजाउनेचाहिँ मेरो छेउमा बस्थ्यो
NEH 4:13     Alignment score: 0.258 → 0.275
I said to the nobles and to the officials and to the rest of the people , " The work is great and extensive , and we are separated on the wall , far from one another .
मैले अगुवाहरू , अधिकारीहरू बाँकी मानिसहरूलाई भने , " काम विशाल बृहत् , अनि हामी पर्खालमा एक - अर्कादेखि छुट्टिएका छौँ
NEH 4:14     Alignment score: 0.271 → 0.271
You must rush to the place where you hear the trumpet sound and assemble there . Our God will fight for us . "
तिमीहरूले जहाँबाट तुरही बजेको सुन्छौ त्यहीँ भेला हतार गर हाम्रा परमेश्‍वर हाम्रो पक्षमा लड्नुहुने "
NEH 4:16     Alignment score: 0.306 → 0.306
I also said to the people at that time , " Let every man and his servant spend
the night in the middle of Jerusalem , so they may be for us a guard during the night and a worker in the day . "
त्यस बेला मानिसहरूलाई मैले यो पनि भनेँ , " रातमा हाम्रा लागि पहरा दिन दिनमा काम गर्न हरेक मानिस त्यसको सेवकले यरूशलेमको बिचमा रात बिताओस् "
NEH 4:17     Alignment score: 0.271 → 0.274
So neither I , nor my brothers , nor my servants , nor the men of the guard who followed me , none of us changed our clothes , and each of us carried his weapon , even if he went for water .
मैले , मेरा दाजुभाइहरूले , मेरा सेवकहरूले , मलाई पछ्याउने पहरेदारहरूले आफ्ना लुगाहरू बद्‌लियौँ पानी पिउन जाँदा पनि हरेकले आ-आफ्नो तरवार बोक्थ्यो
NEH 4     Average alignment score: 0.289 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13