Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 12:1     Alignment score: 0.318 → 0.374
These were the priests and Levites who came
up with Zerubbabel son of Shealtiel and with Jeshua : Seraiah , Jeremiah , Ezra ,
शालतिएलका छोरा यरुबाबेल येशूअसँग फर्केर आएका पुजारीहरू लेवीहरू यिनै हुन् :


NEH 12:2     Alignment score: 0.439 → 0.57
Amariah , Malluk , Hattush ,
सरायाह , यर्मिया , एज्रा , अमर्याह , मल्‍लूक , हत्तूश ,
NEH 12:3     Alignment score: 0.509 → 0.524
Shecaniah
, Rehum , and Meremoth .
शकन्‍याह , रेहूम , मरेमोत ,
NEH 12:4     Alignment score: 0.798
There were Iddo , Ginnethon , Abijah ,
इद्दो , गिन्‍नतोन , अबिया ,
NEH 12:5     Alignment score: 0.33
Mijamin , Moadiah , Bilgah ,
मियामीन , मदाहा , बिल्‍गा ,
NEH 12:6     Alignment score: 0.703
Shemaiah , and Joiarib , Jedaiah ,
शमायाह , योयारीब , यदायाह ,
NEH 12:7     Alignment score: 0.363 → 0.386
Sallu , Amok , Hilkiah , and Jedaiah . These were the leaders of the priests and their associates in the days of Jeshua .
सल्‍लू , अमोक , हिल्‍कियाह यदायाह येशूअको समयमा पुजारीका अगुवाहरू तिनीहरूका सहयोगीहरू यिनै थिए
NEH 12:8     Alignment score: 0.429 → 0.461
The Levites were Jeshua , Binnui , Kadmiel , Sherebiah , Judah , and Mattaniah , who was in charge of the thanksgiving songs , along with his associates .
लेवीहरू : येशूअ , बिन्‍नूई , कादमीएल , शरेबियाह , यहूदा मत्तन्‍याह मत्तन्‍याह आफ्‍ना सहयोगीहरूसँग धन्‍यवाद ज्ञापनका भजनहरूका जिम्‍मावाल थिए
NEH 12:9     Alignment score: 0.254 → 0.285
Bakbukiah and Unni , their associates , stood opposite them during the service .
तिनका सहयोगीहरू बक्‍बुक्‍याह उन्‍नीचाहिँ सेवामा तिनीहरूका सामुन्‍ने उभिन्थे
NEH 12:10     Alignment score: 0.244 → 0.244
Jeshua was the father of Joiakim , Joiakim was the father of Eliashib , Eliashib was the father of Joiada ,
येशूअ योयाकीमका पिता थिए योयाकीम एल्‍यासीबका पिता थिए एल्‍यासीब योयादाका पिता थिए
NEH 12:11     Alignment score: 0.378 → 0.379
Joiada was the father of Jonathan , and Jonathan was the father of Jaddua .
योयादा जोनाथनका पिता थिए , जोनाथन यद्दूअका पिता थिए
NEH 12:15     Alignment score: 0.307 → 0.322
Adna was the leader of Harim , Helkai the leader of Meremoth ,
हारीमका अदना , मरेमोतका हल्‍कै
NEH 12:24     Alignment score: 0.381 → 0.398
The leaders of the Levites were Hashabiah , Sherebiah , and Jeshua son of Kadmiel , with their associates , who stood opposite them to give praise and to give thanks , responding section by section , in obedience to the command of David , the man of God .
लेवीहरूका अगुवाहरू हशब्याह , शरेबियाह , कादमीएलका छोरा येशूअ तिनीहरूका सहयोगीहरू , जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे , आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने धन्यवाद दिने गर्थे
NEH 12:25     Alignment score: 0.472 → 0.491
Mattaniah , Bakbukiah , Obadiah , Meshullam , Talmon , and Akkub were gatekeepers standing guard at the storerooms by the gates .
मत्तन्‍याह , बक्‍बुक्‍याह , ओबदिया , मशुल्‍लाम , तल्‍मोन अक्‍कूबचाहिँ मूल ढोकानेर भएका भण्‍डार - कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए
NEH 12:26     Alignment score: 0.267 → 0.311
They served in the days of Joiakim son of Jeshua son of Jozadak , and in the days of Nehemiah the governor and of Ezra the priest and scribe .
तिनीहरूले येशूअका छोरा , योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे
NEH 12:27     Alignment score: 0.226
At the dedication of the wall of Jerusalem , the people sought out the Levites wherever they lived , to bring them to Jerusalem to celebrate the dedication with joy , with thanksgivings and singing with cymbals , harps , and with lyres .
यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली , वीणा सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे
NEH 12:28     Alignment score: 0.272 → 0.32
The fellowship of singers gathered together from the district around Jerusalem and from the villages of the Netophathites .
यरूशलेम वरिपरिको जिल्ला नतोपातीहरूका गाउँहरूबाट गायकहरू सँगै भेला भए
NEH 12:29     Alignment score: 0.406 → 0.412
They also came from Beth Gilgal and from the fields of Geba and Azmaveth , for the singers had built for themselves villages around Jerusalem .
तिनीहरू बेथ - गिलगाल , गेबा अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए
NEH 12:30     Alignment score: 0.34
The priests and the Levites purified themselves , and then they purified the people , the gates , and the wall .
पुजारी लेवीहरूले आ-आफूलाई शुद्ध पारे , अनि तिनीहरूले मानिसहरू , मूल ढोकाहरू पर्खाललाई शुद्ध पारे
NEH 12:31     Alignment score: 0.37 → 0.37
Then I had the leaders of Judah go up to the top of the wall , and I appointed two large choirs who gave thanks . One went to the right on the wall toward the Dung Gate .
तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ , धन्यवाद दिन मैले दुईवटा ठुला - ठुला गायन - झुण्ड नियुक्त गरेँ एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो
NEH 12:32     Alignment score: 0.496
Hoshaiah and half the leaders of Judah followed them ,
होशयाह यहूदाका आधा अगुवाहरूले तिनीहरूलाई पछ्याए ,
NEH 12:33     Alignment score: 0.522 → 0.552
and after them went Azariah , Ezra , Meshullam ,
अनि अजर्याह , एज्रा , मशुल्लाम ,
NEH 12:34     Alignment score: 0.405 → 0.447
Judah , Benjamin , Shemaiah , Jeremiah ,
यहूदा , बेन्यामीन , शमायाह यर्मिया तिनीहरूको पछि लागे
NEH 12:35     Alignment score: 0.393 → 0.422
and some of the priests ' sons with trumpets , and Zechariah son of Jonathan son of Shemaiah son of Mattaniah son of Micaiah son of Zaccur son of Asaph .
साथै , तुरहीहरू बोकेर केही पुजाहारीहरूका छोराहरू जकरिया , जो जोनाथनका छोरा , जो शमायाहका छोरा , जो मत्तन्‍याहका छोरा , जो मीकायाका छोरा , जो जक्‍कूरका छोरा , जो आसापका छोरा थिए , तिनीहरू पनि पछि लागे
NEH 12:36     Alignment score: 0.35 → 0.357
There also were Zechariah 's relatives , Shemaiah , Azarel , Milalai , Gilalai , Maai , Nethanel , Judah , Hanani , with the musical instruments of David the man of God . Ezra the scribe was in front of them .
त्यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह , अज्रेल , मिललै , गिललै , माऐ , नतनेल , यहूदा हनानी पनि परमेश्‍वरका जन दाऊदका साङ्गीतिक साधनहरू बोकेर आएका थिए शास्‍त्री एज्रा सबैभन्दा अगाडि थिए
NEH 12:37     Alignment score: 0.219 → 0.218
By the Fountain Gate they went straight up on the stairs of the city of David , by the stairway to the wall above David 's palace , to the Water Gate on the east .
तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सिधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए
NEH 12:38     Alignment score: 0.233
The other choir of those who gave thanks went in the other direction . I followed them on the wall with half the people , above the Tower of Ovens , to the Broad Wall ,
धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ यो झुण्ड भट्टिको बुर्जा भएर , चौडा पर्खालसम्म ,
NEH 12:40     Alignment score: 0.307
So both choirs of those who gave thanks took their place in the house of God , and I also took my place with half of the officials with me .
यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन - झुण्ड परमेश्‍वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे , पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ
NEH 12:41     Alignment score: 0.423 → 0.429
Then the priests took their place : Eliakim , Maaseiah , Miniamin , Micaiah , Elioenai , Zechariah , and Hananiah , with the trumpets ,
त्यसपछि पुजारीहरू एल्‍याकीम , मासेयाह , मिन्‍यामीन , मीकाया , एल्‍योएनै , जकरिया हनन्‍याह तुरहीहरू बोकेर आ-आफ्नो स्थानमा बसे
NEH 12:42     Alignment score: 0.504 → 0.513
and also Maaseiah , Shemaiah , Eleazar , Uzzi , Jehohanan , Malchijah , Elam , and Ezer , and the singers made themselves heard and Jezrahiah was their leader .
साथै , मासेयाह , शमायाह , एलाजार , उज्‍जी , येहोहानान , मल्‍कियाह , एलाम एसेर पनि त्यहाँ थिए गायकहरूले तिनीहरूका अगुवा यिज्रहियाहको निर्देशनमा गाए
NEH 12:43     Alignment score: 0.281 → 0.29
They offered great sacrifices that day , and rejoiced , for God had made them rejoice with great joy . Also the women and the children rejoiced . So the joy of Jerusalem could be heard far away .
त्यस दिन तिनीहरूले ठुला - ठुला बलिदानहरू चढाए , आनन्द मनाए , किनकि परमेश्‍वरले तिनीहरूलाई बडो आनन्द मनाउन दिनुभएको थियो स्‍त्रीहरू बालबालिकाहरूले पनि आनन्द मनाए यसरी यरूशलेमको आनन्द टाढा - टाढासम्म सुन्‍न सकिन्थ्यो
NEH 12:44     Alignment score: 0.207 → 0.228
On that day men were appointed to be in charge of the storerooms for the contributions , the firstfruits , and the tithes , to gather into them the portions required by the law for the priests and for the Levites . Each was assigned to work the fields near the towns . For Judah rejoiced over the priests and the Levites who were standing before them .
त्यस दिन भेटीहरू , अगौटे फलहरू दशांशहरूका निम्ति भण्डार - कोठाहरूको जिम्मा लिन अनि लेवीहरू पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो किनकि यहूदा पुजारीहरू लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए
NEH 12:45     Alignment score: 0.177 → 0.223
They performed the service of their God , and the service of purification , and so did the singers and the gatekeepers , in keeping with the command of David and of Solomon his son .
दाऊद तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा शुद्धिको सेवा गरे , अनि गायकहरू द्वारपालहरूले पनि त्यसै गरे
NEH 12:46     Alignment score: 0.124 → 0.186
For long ago , in the days of David and Asaph , there were directors of singers , and there were songs of praise and thanksgiving to God .
किनकि धेरै पहिले दाऊद आसापको समयमा गायकहरूका निर्देशकहरू थिए , त्यहाँ परमेश्‍वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो
NEH 12     Average alignment score: 0.349 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13