Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 3:1     Alignment score: 0.258 → 0.287
Then Eliashib the high priest rose up with his brother priests , and they built the Sheep Gate . They consecrated it and set its doors in place . They consecrated it as far as the Tower of the Hundred and as far as the Tower of Hananel .
तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे , तिनीहरूले भेडा ढोका बनाए तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए तिनीहरूले यसलाई सयको बुर्जा हननेलको बुर्जासम्मै अर्पण गरे


NEH 3:2     Alignment score: 0.357 → 0.385
Next to him the men of Jericho worked , and next to them Zaccur son of Imri worked .
तिनीपछि यरीहोका मानिसहरूले काम गरे , तिनीहरूपछि इम्रीका छोरा जक्‍कूरले काम गरे
NEH 3:3     Alignment score: 0.325
The sons of Hassenaah built the Fish Gate . They made beams for it , and set its doors , its bolts , and its bars .
हस्सेननाका छोराहरूले माछा ढोका बनाए तिनीहरूले यसका लागि सत्तरीहरू बनाई यसका ढोकाहरू , छेस्किनीहरू आग्लाहरू बनाए
NEH 3:4     Alignment score: 0.417 → 0.405
Meremoth repaired the next section . He is the son of Uriah son of Hakkoz . Next to them Meshullam repaired . He is the son of Berechiah son of Meshezabel . Next to them Zadok repaired . He is the son of Baana .
मरेमोतले अर्को भाग मर्मत गरे तिनी उरियाहका छोर , हक्‍कोसका नाति थिए तिनीहरूपछि मशुल्लामले अर्को भाग मर्मत गरे तिनी बेरेक्याहका छोर , मशेजेबेलका नाति थिए तिनीहरूपछि सादोकले मर्मतको काम गरे तिनी बानाका छोरा थिए
NEH 3:5     Alignment score: 0.371 → 0.391
Next to them the Tekoites repaired , but their leaders refused to do the work ordered by their supervisors .
तिनीहरूपछि तकोका बासिन्दाहरूले मर्मत गरे , तर तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको काम गर्न तिनीहरूका अगुवाहरूले इन्कार गरे
NEH 3:6     Alignment score: 0.335 → 0.338
Joiada son of Paseah and Meshullam son of Besodeiah repaired the Old Gate . They made beams for it , and set its doors , its bolts , and its bars .
पसेहका छोरा योयादा बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे तिनीहरूले यसका लागि सत्तरीहरू , यसका द्वारहरू , छेस्किनीहरू आग्लाहरू बनाए
NEH 3:7     Alignment score: 0.253 → 0.253
Next to them Melatiah the Gibeonite and Jadon the Meronothite , who were men from Gibeon and Mizpah , made repairs on the portion where the governor of the Province Beyond the River lived .
तिनीहरूपछि गिबोनी मलत्याह मेरोनोती यादान जो गोबिन मिस्पाका मानिसहरू थिए , तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल बस्‍ने ठाउँ मर्मत गरे
NEH 3:8     Alignment score: 0.274 → 0.284
Next to him Uzziel son of Harhaiah , one of the goldsmiths , repaired , and next to him was Hananiah , a maker of perfumes . They rebuilt Jerusalem as far as the Broad Wall .
तिनीपछि एक जना सुनार हरयाहका छोरा उज्‍जीएलले मर्मत गरे , तिनीपछि अत्तर बनाउने हनन्याहले मर्मत गरे तिनीहरूले चौडा ढोकासम्म यरूशलेमको पुनर्निर्माण गरे
NEH 3:9     Alignment score: 0.471 → 0.468
Next to them Rephaiah son of Hur repaired . He was the ruler of half the district of Jerusalem .
तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए
NEH 3:10     Alignment score: 0.281 → 0.288
Next to them Jedaiah son of Harumaph repaired next to his house . Next to him Hattush son of Hashabneiah repaired .
तिनीहरूपछि हरूमापका छोरा यदायाहले आफ्नो घरसित जोडिएको भाग मर्मत गरे तिनीपछि हशबन्याहका छोरा हत्तूशले मर्मत गरे
NEH 3:11     Alignment score: 0.506 → 0.49
Malchijah son of Harim and Hasshub son of Pahath - Moab repaired another section along with the Tower of the Ovens .
हारीमका छोरा मल्कियाह पहत - मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे
NEH 3:12     Alignment score: 0.37 → 0.409
Next to them Shallum son of Hallohesh , the ruler of half the district of Jerusalem , repaired , along with his daughters .
तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे
NEH 3:13     Alignment score: 0.381 → 0.381
Hanun and the inhabitants of Zanoah repaired the Valley Gate . They rebuilt it and set its doors , its bolts , and its bars . They repaired a thousand cubits as far as the Dung Gate .
हानून जानोहका बासिन्दाहरूले बेँसी ढोका मर्मत गरे तिनीहरूले यसको पुनर्निर्माण गरी यसका ढोकाहरू , छेस्किनीहरू आग्लाहरू बनाए तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे
NEH 3:14     Alignment score: 0.359 → 0.372
Malchijah
son of Recab , the ruler of the district of Beth Hakkerem , repaired the Dung Gate . He built it and set its doors , its bolts , and its bars .
बेथ - हेक्‍केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे तिनले यसका ढोकाहरू , छेस्किनीहरू आग्लाहरू बनाए
NEH 3:17     Alignment score: 0.344 → 0.362
After him the Levites repaired , including Rehum son of Bani and next to him , Hashabiah , the ruler of half the district of Keilah , for his district .
तिनीपछि बानीका छोरा रेहूमलगायत लेवीहरूले मर्मत गरे , तिनीपछि कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको मर्मत गरे
NEH 3:18     Alignment score: 0.364 → 0.371
After him their countrymen repaired , including Binnui son of Henadad , the ruler of half the district of Keilah .
तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्‍नूईलगायत तिनीहरूका जनताले मर्मत गरे
NEH 3:19     Alignment score: 0.253 → 0.272
Next to him , Ezer son of Jeshua , the ruler of Mizpah , repaired another section that faced the ascent to the armory at the corner of the wall .
तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्‍नेको भाग थियो
NEH 3:20     Alignment score: 0.303 → 0.303
After him Baruch son of Zabbai devotedly repaired another section , from the corner of the wall to the door of the house of Eliashib the high priest .
तिनीपछि जब्बैका छोरा बारूकले समर्पित भएर अर्को भाग अर्थात् प्रधान पुजारी एल्यासीबको घरको ढोकाको पर्खालको कुनासम्म मर्मत गरे
NEH 3:21     Alignment score: 0.315 → 0.318
After him Meremoth son of Uriah son of Hakkoz repaired another section , from the door of the house of Eliashib to the end of the house of Eliashib .
तिनीपछि उरियाहका चोरा , हक्‍कोसका नाति मरेमोतले अर्को भाग अर्थात् एल्यासीबको घरको कुनादेखि तिनको घरको कुनासम्म मर्मत गरे
NEH 3:22     Alignment score: 0.392
Next to him the priests , the men from the area around Jerusalem , repaired .
तिनीपछि पुजारीहरू , यरूशलेम वरिपरिको क्षेत्रका मानिसहरूले मर्मत गरे
NEH 3:23     Alignment score: 0.393 → 0.396
After them Benjamin and Hasshub repaired opposite their own house . After them Azariah son of Maaseiah son of Ananiah repaired next to his own house .
तिनीहरूपछि बेन्यामीन हश्शूबले तिनीहरूको आफ्नै घरको सामुन्‍नेको भाग मर्मत गरे तिनीहरूपछि मासेयाहका छोरा , हननियाका नाति अजर्याहले आफ्नै घरको छेउ मर्मत गरे
NEH 3:24     Alignment score: 0.316 → 0.377
After him Binnui son of Henadad repaired another section , from the house of Azariah to the corner of the wall .
तिनीपछि हेनादादका छोरा बिन्‍नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे
NEH 3:26     Alignment score: 0.198 → 0.196
Now the temple servants living in Ophel repaired to the point opposite the Water Gate on the east and the projecting tower .
ओफेलमा बसिरहेका मन्दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका बाहिर निस्केको बुर्जाको सामुन्‍नेको ठाउँसम्म मर्मत गरे
NEH 3:27     Alignment score: 0.223 → 0.251
After him the Tekoites repaired another section that was opposite the great projecting tower as far as the wall of Ophel .
तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे
NEH 3:28     Alignment score: 0.134 → 0.261
The priests repaired above the Horse Gate , each opposite his own house .
पुजारीहरूले अश्‍व ढोकामाथि आ-आफ्नो घरको सामुन्‍ने मर्मत गरे
NEH 3:29     Alignment score: 0.352 → 0.36
After them Zadok son of Immer repaired the section opposite his own house . Then after him Shemaiah son of Shecaniah , the keeper of the east gate , repaired .
तिनीहरूपछि इम्मेरका छोरा सादोकले आफ्नै घरको सामुको भाग मर्मत गरे तिनीपछि द्वारपाल शकन्याहका छोरा शमायाहले पूर्वी ढोका मर्मत गरे
NEH 3:30     Alignment score: 0.376 → 0.382
After him Hananiah son of Shelemiah , and Hanun the sixth son of Zalaph , repaired another section . After him Meshullam son of Berechiah repaired opposite his living chambers .
तिनीपछि शेलेम्याहका छोरा हनन्याह सालापका जन्तरे सन्तान हानूनले अर्को भाग मर्मत गरे तिनीपछि बेरेक्याहका छोरा मशुल्लामले आफ्नो बासस्थानको सामु मर्मत गरे
NEH 3:31     Alignment score: 0.198 → 0.217
After him Malchijah
, one of the goldsmiths , repaired to the house of the temple servants and the merchants that was opposite the Appointment Gate and the upper living chambers on the corner .
तिनीपछि एक जना सुनार मल्कियाहले निरीक्षण ढोका सामुन्‍नेको , मन्दिरका सेवकहरू व्यापारीहरूको घरसम्म कुनाको माथिपट्टिको कोठासम्म मर्मत गरे
NEH 3:32     Alignment score: 0.137 → 0.25
The goldsmiths and the merchants repaired between the upper chamber of the corner and the Sheep Gate .
सुनारहरू व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा भेडा ढोकाको बिच भाग मर्मत गरे
NEH 3:33     Alignment score: 0.267 → 0.266
Now when Sanballat heard we were building the wall , it burned within him , and he was furiously angry , and he mocked the Jews .
हामीले पर्खाल निर्माण गरिरहेका थियौँ भनी जब सन्बलतले सुने तिनी डाहले जले अत्यन्तै क्रोधित भए , अनि यहूदीहरूको खिसी गरे
NEH 3:34     Alignment score: 0.274 → 0.279
In the presence of his brothers and the army of Samaria , he said , " What are these feeble Jews doing ? Will they restore the city for themselves ? Will they offer sacrifices ? Will they finish the work in a day ? Will they bring to life the stones from the piles of rubble after they were burned ?
तिनका दाजुभाइहरू सामरियाका सेनाको उपस्थितिमा तिनले भने , " यी निर्बल यहूदीहरू के गर्दै छन् ? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन् ? के तिनीहरूले बलिदानहरू चढाउने छन् ? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन् ? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन् ?
NEH 3:35     Alignment score: 0.166 → 0.175
Tobiah the Ammonite was with him , and he said , " If only a fox went up on what they are building , it would break down their stone wall ! "
तिनीसँगै भएका अम्मोनी तोबियाले भने , " तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने ! "
NEH 3:36     Alignment score: 0.141 → 0.172
Hear , our God , for we are despised . Turn back their taunts on their own heads and give them up to be plundered in a land where they are prisoners .
हे हाम्रा परमेश्‍वर , सुन्‍नुहोस् , किनकि हामीलाई अपमान गरिएको तिनीहरूका गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस् , तिनीहरू कैदीहरूको देशमा लुटका माल बनून्
NEH 3:37     Alignment score: 0.187 → 0.213
Do not cover over their iniquity and do not erase their sin from before you , for they have provoked the builders to anger .
तपाईंको सामुबाट तिनीहरूको अपराध नढाक्‍नुहोस् , तिनीहरूको पाप नमेटिदिनुहोस् , किनकि तिनीहरूले निर्माणकर्ताहरूलाई रिस उठाएका छन्
NEH 3:38     Alignment score: 0.242 → 0.244
So we built the wall and all the wall was joined together to half its height , for the people had a desire to work .
यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्‍यौँ , किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो
NEH 3     Average alignment score: 0.318 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13