Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 2:1     Alignment score: 0.323 → 0.367
In the month of Nisan , in the twentieth year of Artaxerxes the king , he selected wine , and I took the wine and gave it to the king . Now I had never before been sad in his presence .
राजा अर्तासास्तको बिसौँ वर्षको नीसान महिनामा उहाँले दाखमद्य रोज्नुभयो , मैले दाखमद्य लिई राजालाई टक्र्याएँ उहाँको उपस्थितिमा पहिले कहिल्यै यस्तो उदास भएको थिइनँ


NEH 2:2     Alignment score: 0.24
But the king said to me , " Why is your face so sad ? You do not appear to be ill . This must be sadness of heart . " Then I became very much afraid .
त्यसैले राजाले मलाई सोध्‍नुभयो , " तिम्रो अनुसार किन यति उदास ? तिमी बिरामीजस्तो देखिँदैनौँ यो ह्रदयको उदासी हुनुपर्छ " तब सार्‍है डराएँ
NEH 2:3     Alignment score: 0.261 → 0.261
I said to the king , " May the king live forever ! Why should not my face be sad ? The city , the place of my fathers ' tombs , lies in ruins , and its gates have been destroyed by fire . "
मैले राजालाई भनेँ , " राजा सदासर्वदै अमर रहून् ! मेरो अनुसार किन उदास नहुने ? मेरा पिता - पुर्खाहरूका चिहान भएको सहर भग्‍नावशेषमा परिणत भएको , यसका मूल ढोकाहरू आगोले नष्‍ट पारेका छन् "
NEH 2:4     Alignment score: 0.352 → 0.351
Then the king said to me , " What do you want me to do ? " So I prayed to the God of heaven .
तब राजाले मलाई भन्‍नुभयो , " मैले के गरेको तिमी चाहन्छौ ? " त्यसैले मैले स्वर्गका परमेश्‍वरलाई प्रार्थना चढाएँ
NEH 2:5     Alignment score: 0.244 → 0.258
I replied to the king , " If it seems good to the king , and if your servant has done well in your sight , you could send me to Judah , to the city of my fathers ' tombs , that I may rebuild
it . "
मैले राजालाई जवाफ दिएँ , " राजालाई असल लाग्यो भने , हजुरका दासले हजुरको दृष्‍टिमा राम्रै गरेको भने हजुरले मलाई मेरा पिता - पुर्खाहरूका चिहान भए सहर यहूदा पठाउन सक्‍नुहुन्छ ताकि मैले यसको पुनर्निर्माण गर्न सकूँ "
NEH 2:6     Alignment score: 0.354
The king replied to me ( and the queen was also sitting beside him ) , " How long shall you be away and when will you return ? " The king was glad to send me when I gave him the dates .
राजाले मलाई जवाफ दिनुभयो ( रानी पनि उहाँकै छेउमा बसिरहनुभएको थियो ) , " तिमी कहिलेसम्म टाढिन्छौ तिमी कहिले फर्कने छौ ? " मैले राजालाई मिति दिँदा राजा मलाई पठाउन खुसी हुनुभयो
NEH 2:7     Alignment score: 0.22 → 0.223
Then I said to the king , " If it pleases the king , may letters be given to me for the governors in the Province Beyond the River so that they may permit me to pass through their territories on my way to Judah .
तब मैले राजालाई भनेँ , " राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिट्ठीहरू पठाइऊन् ताकि यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन्
NEH 2:9     Alignment score: 0.301 → 0.309
I came
to the governors in the Province Beyond the River and gave them the king 's letters . Now the king had sent with me officers of the army and horsemen .
यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ आइपुगेँ , तिनीहरूलाई राजाका चिट्ठीहरू दिएँ राजाले मसँगै सेनाका अधिकृतहरू घोडचढीहरू पठाएका थिए
NEH 2:10     Alignment score: 0.283 → 0.297
When Sanballat the Horonite and Tobiah the Ammonite servant heard this , they were greatly displeased that someone had come who was seeking to help the people of Israel .
कसैले इस्राएलीहरूलाई मदत गर्न खोज्दै भनी जब होरोनी सन्बलत अम्मोनी अधिकारी तोबियाले यो सुने , तिनीहरू निकै बेखुसी भए
NEH 2:11     Alignment score: 0.194
So I came
to Jerusalem and was there three days .
यसरी यरूशलेम आइपुगेँ , त्यहाँ दिन रहेँ
NEH 2:13     Alignment score: 0.182 → 0.205
I went out by night by the Valley Gate , toward the Jackal 's Well and to the Dung Gate , and inspected the walls of Jerusalem , which had been broken open , and the wooden gates were destroyed by fire .
राति बेँसी ढोका भएर बाहिर निस्केँ , अनि यरूशलेमका पर्खालहरू भत्केका मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै फोहोर ढोका रा स्यालको पोखरीतिर गएँ
NEH 2:14     Alignment score: 0.185 → 0.213
Then I went on to the Fountain Gate and to the King 's Pool . The place was too narrow for the animal I was riding to pass through .
त्यसपछि फुहारा ढोका राजाको तलाउमा गएँ त्यो ठाउँ यति सानो थियो कि चढिरहको पशु जानलाई ठाउँ नै पुगेन
NEH 2:15     Alignment score: 0.32
So I went up that night by the valley and inspected the wall , and I turned back and entered by the Valley Gate , and so returned .
त्यसैले त्यस रात उपत्यका भएर गएँ , पर्खालको निरीक्षण गरेँ , अनि फर्केर बेँसी ढोकाबाट भित्र प्रवेश गरेँ यसरी फर्किएँ
NEH 2:16     Alignment score: 0.308 → 0.309
The rulers did not know where I went or what I did , and I had not yet informed the Jews , nor the priests , nor the nobles , nor the rulers , nor the rest who did the work .
कहाँ गएँ मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन , यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ , पुजारीहरू , प्रतिष्‍ठित मानिसहरू , शासकहरू , काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ
NEH 2:17     Alignment score: 0.299 → 0.3
I said to them , " You see the trouble we are in , how Jerusalem lies in ruins and its gates have been destroyed by fire . Come , let us rebuild
the wall of Jerusalem , so we will no longer be in disgrace . "
मैले तिनीहरूलाई भनेँ , " हामी कस्तो सङ्कष्‍टमा छौँ , यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको भनी तिमीहरूले देखेका छौ आओ , हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ "
NEH 2:18     Alignment score: 0.274 → 0.282
I told them that the good hand of my God was on me and also about the king 's words that he had spoken to me . They said , " Let us rise
up and build . " So they strengthened their hands for the good work .
मेरा परमेश्‍वरको असल हात ममाथि राजाले मलाई भन्‍नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ तिनीहरूले भने , " उठौँ , निर्माण गरौँ " त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे
NEH 2:19     Alignment score: 0.41
But when Sanballat the Horonite , and Tobiah the Ammonite servant , and Geshem the Arabian heard about it , they mocked and ridiculed us , and they said , " What are you doing ? Are you rebelling against the king ? "
तर जब होरोनी सन्बलत , अम्मोनी अधिकारी तोबिया अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे गिल्ला गरेर भने , " तिमीहरू के गर्दै छौ ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ ? "
NEH 2:20     Alignment score: 0.329 → 0.332
Then I answered them , " The God of heaven will give us success . We are his servants and we will arise
and build . But you have no share , no right , and no historic claim in Jerusalem . "
तब मैले तिनीहरूलाई जवाफ दिएँ , " स्वर्गका परमेश्‍वरल हामीलाई सफलता दिनुहुने हामी उहाँका दासहरू हौँ , अनि हामी उठ्ने छौँ निर्माणको काम गर्ने छौँ तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा , कुनै हक कुनै ऐतिहासिक दाबी छैन "
NEH 2     Average alignment score: 0.294 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13