Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 6:1     Alignment score: 0.25 → 0.251
Now when Sanballat , Tobiah , and Geshem the Arabian and the rest of our enemies heard that I had rebuilt the wall and that there were no longer any sections left broken open , although
I had not yet set up the doors in the gates ,
मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको टाल्नुपर्ने कुनै भाग नरहेको कुरो कुरो सन्बलत , तोबिया अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने , यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ


NEH 6:2     Alignment score: 0.285
Sanballat and Geshem sent to me saying , " Come , let us meet together somewhere in the plain of Ono . " But they intended to do harm to me .
सन्बलत गेशेमले मलाई यसो भनी खबर पठाए , " आऊ , हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ " तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए
NEH 6:3     Alignment score: 0.287 → 0.311
I sent messengers to them , saying , " I am doing a great work , and I can not come down . Why should the work stop while I leave it and come down to you ? "
मैले यसो भनी तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ , " मैले महान् काम गरिरहेकोले आउन सक्दिनँ मैले काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने ? "
NEH 6:4     Alignment score: 0.336 → 0.351
They sent me the same message four times , and I answered them the same way each time .
तिनीहरूले मकहाँ उही खबर चार पटक पठाए , मैले प्रत्येक पटक तिनीहरूलाई उही जवाफ दिएँ
NEH 6:5     Alignment score: 0.326
Sanballat sent his servant to me in the same way the fifth time , with an open letter in his hand .
उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए , जसको हातमा खोलिएको चिट्ठी थियो
NEH 6:6     Alignment score: 0.228 → 0.234
In it was written , " It is reported among the nations , and Geshem also says it , that you and the Jews are planning to rebel , for that is why you are rebuilding the wall . From what these reports say , you are about to become their king .
त्यहाँ यस्तो लेखिएको थियो , " जाति - जातिहरूका बिचमा यस्तो खबर पुगेको गेशेम पनि त्यही भन्छन् , कि तिमी यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन्
NEH 6:7     Alignment score: 0.304 → 0.316
You have also appointed prophets to make this proclamation about you in Jerusalem , saying , ' There is a king in Judah ! ' You can be sure the king will hear these reports . Therefore come , let us speak with one another . "
यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ , ' यहूदामा राजा हुनुहुन्छ ! ' राजाले यी खबरहरू सुन्‍नेछन् भनी तिमी निश्‍चित हुन सक्छौ त्यसकारण , आऊ एक - अर्कासित कुराकानी गरौँ "
NEH 6:8     Alignment score: 0.165
Then I sent word to him saying , " No such things have occurred as you say , for within your heart you invented them . "
तब मैले तिनीकहाँ यसो भनी खबर पठाएँ , " तिमीले भनेजस्ता कुनै पनि कुरा भएकै छैन , किनकि तिमीले आफ्नै ह्रदयमा ती रचेका हौ "
NEH 6:9     Alignment score: 0.243 → 0.247
For they all wanted to make us afraid , thinking , " They will drop their hands from doing the work , and it will not be done . " But now , God , please
strengthen my hands .
तिनीहरू सबैले हामीलाई यस्तो सोच्न लगाई भयभीत पार्न चाहन्थे , " काम गर्नदेखि तिनीहरूले आफ्ना हात रोक्‍ने छन् , यो काम सकिने थिएन " तर अब हे परमेश्‍वर , मेरा हात मजबुत पार्नुहोस्
NEH 6:10     Alignment score: 0.241 → 0.247
I went to the house of Shemaiah son of Delaiah son of Mehetabel , who was confined in his home . He said , " Let us meet together in the house of God , inside the temple , and let us close the doors of the temple , for they are coming to kill you . At night they are coming to kill you . "
दलायाहका छोरा , महेतबेलका नाति शमायाहको घरमा गएँ , जो आफ्नै घरमा बन्दी बनाइएका थिए तिनले भने , " हामी परमेश्‍वरको मन्दिरभित्र भेटौँ , मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन् तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् "
NEH 6:11     Alignment score: 0.234 → 0.237
I replied , " Would a man like me run away ? Would a man like me go into the temple just so he could save his own life ? I will not go in ! "
मैले जवाफ दिएँ , " के मजस्तो मान्छे भाग्छ ? के मजस्तो मान्छे आफ्नै जीवन बचाउन मन्दिरभित्र जान सक्छ ? भित्र जाने छैनँ "
NEH 6:12     Alignment score: 0.435 → 0.438
I realized that it was not God who sent him , but that he had prophesied against me . Tobiah and Sanballat had hired him .
परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन , तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ तोबिया सन्बलतले तिनलाई भाडामा लिएका थिए
NEH 6:13     Alignment score: 0.162 → 0.164
They hired him to make me afraid , so that I might do what he said and sin , so they could give me a bad name in order to humiliate me .
तिनले भनेझैँ गरेर पाप गर्न मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे
NEH 6:14     Alignment score: 0.373
Call to mind Tobiah and Sanballat , my God , and all that they did . Also call to mind the prophetess Noadiah and the rest of the prophets who tried to make me be afraid .
हे मेरा परमेश्‍वर , तोबिया सन्बलत अनि तिनीहरूले गरेका सबै कामलाई सम्झनुहोस् साथै , मलाई डराउन खोज्ने अगमवादिनी नोअदिया अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झनुहोस्
NEH 6:16     Alignment score: 0.341
When all our enemies heard of it , all the nations around us , they became afraid and they fell
greatly in their own eyes . For they knew the work was done with the help of our God .
जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु जातिहरूले यो सुने तिनीहरू डराए , तिनीहरू हतोत्साहित भए किनकि हाम्रा परमेश्‍वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो
NEH 6:17     Alignment score: 0.467 → 0.47
At this time the nobles of Judah sent many letters to Tobiah , and Tobiah 's letters came to them .
यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिट्ठीहरू पठाए , तोबियाका चिट्ठीहरू पनि तिनीहरूकहाँ आए
NEH 6:18     Alignment score: 0.272 → 0.289
For there were many in Judah who were bound by an oath to him , because he was the son-in-law of Shecaniah son of Arah . His son Jehohanan had taken as his wife the daughter of Meshullam son of Berechiah .
किनकि यहूदामा कैयौँ मानिसहरू थिए जो तिनीसित शपथद्वारा बाँधिएका थिए किनकि तिनी आराका छोरा शकन्याहका जुवाइँ थिए तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीसित विवाह गरेका थिए
NEH 6     Average alignment score: 0.289 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13