Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 7:1     Alignment score: 0.272 → 0.284
When the wall was finished and I had set up the doors in place , and the gatekeepers and singers and Levites had been appointed ,
पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ , द्वारपालहरूसाथै गायक - गायिकाहरू लेवीहरू नियुक्त गरिए ,


NEH 7:2     Alignment score: 0.222 → 0.286
I gave my brother Hanani charge over Jerusalem , along with Hananiah who had oversight of the fortress , for he was a faithful man and feared God more than many .
मैले मेरा भाइ हनानी किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्‍वासयोग्य मानिस थिए , परमेश्‍वरदेखि डराउँथे
NEH 7:3     Alignment score: 0.232 → 0.249
I said to them , " Do not open the gates of Jerusalem until the sun is hot . While the gatekeepers are on guard , you may shut the doors and bar them . Appoint guards from those who live in Jerusalem , some at the place of their guard station , and some in front of their own homes . "
मैले तिनीहरूलाई भनेँ , " घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू यरूशलेममा बस्‍नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्‍ने ठाउँमा केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू "
NEH 7:4     Alignment score: 0.271 → 0.296
Now the city was wide and large , but there were few people within it , and no houses had yet been rebuilt .
अब सहरचाहिँ फराकिलो विशाल थियो , तर त्यसभित्र केही मानिसहरू मात्र थिए , अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन
NEH 7:5     Alignment score: 0.183 → 0.197
My God put into my heart to gather together the nobles , the officials , and the people to enroll them by their families . I found
the book of the genealogy of those who returned at the first and found the following written in it .
मेरा परमेश्‍वरले कुलीनहरू , अधिकृतहरू मानिसहरूलाई तिनीहरूका परिवार - परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो
NEH 7:6     Alignment score: 0.246 → 0.255
" These are the people of the province who went up out of the captivity of those exiles whom Nebuchadnezzar the king of Babylon took into exile . They returned to Jerusalem and to Judah , each to his city .
" राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए तिनीहरू यरूशलेम यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के
NEH 7:7     Alignment score: 0.401 → 0.382
They came
with Zerubbabel , Jeshua , Nehemiah , Azariah , Raamiah , Nahamani , Mordecai , Bilshan , Mispereth , Bigvai , Nehum , and Baanah . The number of the men of the people of Israel included the following .
तिनीहरू यरुबाबेल , येशूअ , नहेम्याह , सरायाह , रेलयाह , मोर्दकै , बिल्शान , मिस्पार , बिग्वै , रेहूम बानाहसँगै आएका थिए इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित
NEH 7:8     Alignment score: 0.699 → 0.692
The descendants of Parosh , 2,172 .
परोशका परिवारका २,१७२
NEH 7:9     Alignment score: 0.547 → 0.543
The descendants of Shephatiah , 372 .
शपत्‍याहका परिवारका ३७२
NEH 7:10     Alignment score: 0.322 → 0.301
The descendants of Arah , 652 .
आराका परिवारका ६५२
NEH 7:11     Alignment score: 0.264 → 0.335
The descendants of Pahath - Moab , through the descendants of Jeshua and Joab , 2,818 .
येशूअ योआबका घरानाबाट पहत - मोआबका परिवारका २,८१८
NEH 7:12     Alignment score: 0.472 → 0.469
The descendants of Elam , 1,254 .
एलामका परिवारका १,२५४
NEH 7:13     Alignment score: 0.312 → 0.311
The descendants of Zattu , 845 .
जत्तूका परिवारका ८४५
NEH 7:14     Alignment score: 0.731 → 0.727
The descendants of Zakkai , 760 .
जक्‍कैका परिवारका ७६०
NEH 7:15     Alignment score: 0.193 → 0.193
The descendants of Binnui , 648 .
बिन्‍नूईका परिवारका ६४८
NEH 7:16     Alignment score: 0.355 → 0.354
The descendants of Bebai , 628 .
बेबैका परिवारका ६२८
NEH 7:17     Alignment score: 0.388 → 0.382
The descendants of Azgad , 2,322 .
अज्‍गादका परिवारका २,३२२
NEH 7:18     Alignment score: 0.335 → 0.33
The descendants of Adonikam , 667 .
अदोनीकामका परिवारका ६६७
NEH 7:19     Alignment score: 0.361 → 0.358
The descendants of Bigvai , 2,067 .
बिग्‍वैका परिवारका २,०६७
NEH 7:20     Alignment score: 0.388 → 0.382
The descendants of Adin , 655 .
आदीनका परिवारका ६५५
NEH 7:21     Alignment score: 0.039 → 0.038
The descendants of Ater , of Hezekiah , 98 .
हिजकियाबाट आतेरका परिवारका ९८
NEH 7:22     Alignment score: 0.215 → 0.238
The descendants of Hashum , 328 .
हाशूमका परिवारका ३२८
NEH 7:23     Alignment score: 0.383 → 0.381
The descendants of Bezai , 324 .
बेजैका परिवारका ३२४
NEH 7:24     Alignment score: 0.324 → 0.328
The descendants of Hariph , 112 .
हारीपका परिवारका ११२
NEH 7:25     Alignment score: 0.186 → 0.162
The descendants of Gibeon , 95 .
गिबोनका परिवारका ९५
NEH 7:26     Alignment score: 0.351 → 0.352
The men from Bethlehem and Netophah , 188 .
बेथलेहेम नतोपाका मानिसहरू १८८
NEH 7:27     Alignment score: 0.524 → 0.53
The men from Anathoth , 128 .
अनातोतका मानिसहरू १२८
NEH 7:28     Alignment score: 0.442 → 0.43
The men of Beth Azmaveth , 42 .
बेथ - अज्‍मावेतका मानिसहरू ४२
NEH 7:29     Alignment score: 0.662 → 0.672
The men of Kiriath Jearim , Kephirah , and Beeroth , 743 .
किर्यत - यारीम , कपीरा बेरोतका मानिसहरू ७४३
NEH 7:30     Alignment score: 0.588 → 0.588
The men of Ramah and Geba , 621 .
रामा गेबाका मानिसहरू ६२१
NEH 7:31     Alignment score: 0.453 → 0.471
The men of Michmas , 122 .
मिकमाशका मानिसहरू २२
NEH 7:32     Alignment score: 0.624 → 0.63
The men of Bethel and Ai , 123 .
बेथेल ऐका मानिसहरू १२३
NEH 7:33     Alignment score: 0.221 → 0.197
The men of the other Nebo , 52 .
अर्को नेबोका मानिसहरू ५२
NEH 7:34     Alignment score: 0.518 → 0.526
The people of the other Elam , 1,254 .
अर्को एलामका मानिसहरू १,२५४
NEH 7:35     Alignment score: 0.697 → 0.729
The men of Harim , 320 .
हारीमका मानिसहरू ३२०
NEH 7:36     Alignment score: 0.593 → 0.592
The men of Jericho , 345 .
यरीहोका मानिसहरू ३४५
NEH 7:37     Alignment score: 0.521 → 0.529
The men of Lod , Hadid , and Ono , 721 .
लोद , हादीद ओनोका मानिसहरू ७२१
NEH 7:38     Alignment score: 0.455 → 0.472
The men of Senaah , 3,930 .
सेनाहका मानिसहरू ३,९३०
NEH 7:39     Alignment score: 0.516 → 0.519
The priests : The descendants of Jedaiah ( of the house of Jeshua ) , 973 .
पुजारीहरू : ( येशूअको वंशबाट ) यदायाहका परिवारका ९७३
NEH 7:40     Alignment score: 0.518 → 0.518
The descendants of Immer , 1,052 .
इम्‍मेरका परिवारका १,०५२
NEH 7:41     Alignment score: 0.514 → 0.513
The descendants of Pashhur , 1,247 .
पशहूरका परिवारका १,२४७
NEH 7:42     Alignment score: 0.604 → 0.623
The descendants of Harim , 1,017 .
हारीमका परिवारका १,०१७
NEH 7:43     Alignment score: 0.276 → 0.32
The Levites : The descendants of Jeshua , of Kadmiel , of Binnui , and of Hodevah , 74 .
लेवीहरू : होदबिया , बिन्‍नूई कादमीएलका वंशबाट येशूअका परिवारका ७४
NEH 7:44     Alignment score: 0.338 → 0.336
The singers : The descendants of Asaph , 148 .
गायकहरू : आसापका परिवारका १४८
NEH 7:56     Alignment score: 0.53 → 0.542
the descendants of Neziah , the descendants of Hatipha .
नसीह , हतीपाका परिवारहरू
NEH 7:60     Alignment score: 0.427 → 0.433
All the temple servants , and the descendants of Solomon 's servants , were 392 .
मन्‍दिरका सेवकहरू सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२
NEH 7:61     Alignment score: 0.337 → 0.352
These were the people who went up from Tel Melah , Tel Harsha , Kerub , Addon , and Immer . But they could not prove that they or their ancestors ' families were descendants from Israel :
तेल - मेलह , तेल - हर्शा , केरूब , आदोन इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन् यी हुन् :
NEH 7:62     Alignment score: 0.49 → 0.493
the descendants of Delaiah , the descendants of Tobiah , and the descendants of Nekoda , 642 .
दलायाह , तोबिया , नकोदाका परिवारहरूका जम्‍मा ६४२
NEH 7:63     Alignment score: 0.371 → 0.387
Those who were from the priests : the descendants of Habaiah , Hakkoz , and Barzillai ( who took his wife from the daughters of Barzillai of Gilead and was called by their name ) .
पुजारीहरूबाट : होबायाहका परिवार , हक्‍कोसका परिवार , बर्जिल्‍लैका परिवार ( तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे )
NEH 7:64     Alignment score: 0.222 → 0.235
These sought their records among those enrolled by their genealogy , but they could not be found , so they were excluded from the priesthood as unclean .
तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे , तर तिनलाई फेला पारेनन् त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो
NEH 7:66     Alignment score: 0.15
The whole assembly
together was 42,360 ,
सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो
NEH 7:67     Alignment score: 0.271 → 0.294
besides their male servants and their female servants , of whom there were 7,337 . They had 245 singing men and women
.
यीबाहेक तिनीहरूका नोकर - नोकर्नीहरू ७,३३७ जना थिए तिनीहरूका २४५ जना गायक - गायिका थिए
NEH 7:68     Alignment score: 0.606 → 0.606
Their horses were 736 in number , their mules , 245 , their camels , 435 , and their donkeys , 6,720 .
तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६ , खच्‍चर २४५ , ऊँट ४३५ गधा ६,७२० थिए
NEH 7:69     Alignment score: 0.198 → 0.22
Some from among the heads of ancestors ' families gave gifts for the work . The governor gave to the treasury one thousand darics of gold , 50 basins , and 530 priestly garments .
परिवारका केही मुखियाहरूले कामको लागि दान दिए राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का , ५० कचौरा पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए
NEH 7:70     Alignment score: 0.227 → 0.249
Some of the heads of ancestors ' families gave into the treasury for the work twenty thousand darics of gold and 2,200 minas of silver .
परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्‍का २,२०० चाँदीका सिक्‍का दिए
NEH 7:71     Alignment score: 0.164 → 0.166
The rest of the people gave twenty thousand darics of gold , and two thousand minas of silver , and sixty - seven priestly garments .
बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का , २,००० चाँदीका सिक्‍का पुजारीले लगाउने ६७ ओटा पोशाक दिए
NEH 7:72     Alignment score: 0.349 → 0.358
So the priests , the Levites , the gatekeepers , the singers , some of the people , the temple servants , and all Israel lived in their cities . By the seventh month the people of Israel were settled in their cities . "
यसरी पुजारीहरू , लेवीहरू , द्वारपालहरू , गायक - गायिकाहरू , केही मानिसहरू , मन्दिरका सेवकहरू सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए "
NEH 7     Average alignment score: 0.344 for 57 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13