Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 8:1     Alignment score: 0.253 → 0.288
All the people gathered as one man in the open area in front of the Water Gate . They asked Ezra the scribe to bring the Book of the Law of Moses , which Yahweh had commanded Israel .
सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्‍ने खुला क्षेत्रमा भेला भए तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्‍त्री एज्रालाई भने


NEH 8:3     Alignment score: 0.229 → 0.274
He faced the open area in front of the Water Gate , and he read from it from early morning until midday , before men and women , and any who could understand , and all the people listened attentively to the book of the law .
तिनी पानी ढोकाको सामुन्‍नेको खुला क्षेत्रमा फर्के , तिनले पुरुष स्‍त्रीहरूको सामु बिहान सबेरैदेखि मध्यदिनसम्म यसबाट पढे , अनि सारा मानिसले व्यवस्थाको पुस्तकलाई ध्यान दिएर सुने
NEH 8:4     Alignment score: 0.404 → 0.413
Then Ezra the scribe stood on a high wooden platform which the people had made for the purpose . Standing beside him were Mattithiah , Shema , Anaiah , Uriah , Hilkiah , and Maaseiah , on his right side ; and Pedaiah , Mishael , Malchijah , Hashum , Hashbaddanah , Zechariah , and Meshullam were standing on his left side .
तब शास्‍त्री एज्रा मानिसहरूले त्यस्तै कामको लागि बनाएका काठको उच्‍च मञ्चमा खडा भए तिनको दाहिनेपट्टि छेउमा मत्तित्याह , शेमा , अनायाह , उरियाह , हिल्कियाह मासेयाह उभिएका थिए अनि तिनको देब्रेपट्टि पदायाह , मीशाएल , मल्कियाह , हाशूम , हशबदाना , जकरिया मशुल्लाम उभिएका थिए
NEH 8:5     Alignment score: 0.239 → 0.248
Ezra opened the book in the sight of all the people , for he was standing above the people , and when he opened it all the people stood up .
एज्रा सारा मानिसभन्दा माथि उभिएकाले तिनले सबैले देख्‍ने गरी पुस्तक खोले , तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए
NEH 8:6     Alignment score: 0.348
Ezra gave thanks to Yahweh , the great God , and all the people lifted up their hands and answered , " Amen ! Amen ! " Then they bowed their heads and worshiped Yahweh with their faces to the ground .
एज्राले महान् परमेश्‍वर परमप्रभुलाई धन्यावाद दिए , अनि सारा मानिसले आ-आफ्ना हात उठाएर " आमेन ! आमेन ! " भने तब तिनीहरूले आ-आफ्ना शिर झुकाए , भुइँसम्मै निहुरेर परमप्रभुको आराधना गरे
NEH 8:7     Alignment score: 0.491 → 0.517
Also Jeshua , Bani , Sherebiah , Jamin , Akkub , Shabbethai , Hodiah , Maaseiah , Kelita , Azariah , Jozabad , Hanan , Pelaiah the Levites helped the people understand the law , while the people remained in their place .
लेवीहरू येशूअ , बानी , शरेबियाह , यामीन , अक्‍कूब , सब्बतै , होदियाह , मासेयाह , कलीता , अजर्याह , योजाबाद , हानान , पलयाहले मानिसहरूलाई तिनीहरूकै ठाउँमा व्यवस्था बुझ्नलाई मदत गरे
NEH 8:8     Alignment score: 0.173 → 0.213
They read in the book , The Law of God , making it clear with interpretation and giving the meaning so the people understood the reading .
तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्‍वरको व्यवस्था पढे मानिसहरूले बुझ्न सक्‍ने गरी अर्थ खोलिदिए
NEH 8:9     Alignment score: 0.35 → 0.386
Nehemiah the governor , and Ezra the priest and scribe , and the Levites who were interpreting to the people said to all the people , " This day is holy to Yahweh your God . Do not mourn or weep . " For all the people wept when they heard the words of the law .
राज्यपाल नहेम्याह , पुजारीसाथै शास्‍त्री एज्रा मानिसहरूलाई अर्थ खोलिदिने लेवीहरूले सारा मानिसलाई भने , " यो दिन परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि पवित्र दिन हो शोक नगर नरोओ " किनकि तिनीहरूले व्यवस्थाका वचन सुन्दा सारा मानिस रोएका थिए
NEH 8:10     Alignment score: 0.202 → 0.205
Then Nehemiah said to them , " Go your way , eat the fat and have something sweet to drink , and send
some of it to one who has nothing prepared , for this day is holy to our Lord . Do not be grieved , for the joy of Yahweh is your strength . "
तब नहेम्याहले तिनीहरूलाई भने , " आ-आफ्नो बाटो लाग , पुस्टाइएको पशु मारेर खाओ , मिठो पेय पदार्थ पिओ अनि आफ्ना निम्ति तयार पार्न नसक्‍नेहरूका निम्ति पनि थोरै भाग पठाइदेओ किनकि परमप्रभुको आनन्द नै तिमीहरूको शक्ति हो "
NEH 8:11     Alignment score: 0.299
So the Levites made the people be quiet , saying , " Hush ! for this day is holy . Do not be grieved . "
त्यसैले लेवीहरूले यसो भन्दै मानिसहरूलाई शान्त गराए , " चुप लाग , किनकि यो दिन पवित्र शोक नगर "
NEH 8:12     Alignment score: 0.297 → 0.302
Then all the people went their way to eat and to drink and to share food and to celebrate with great joy because they had understood the words that were made known to them .
तब सारा मानिस खानपान गर्न , पिउन , भोजन बाँडचुँड गर्न बडो आनन्दसाथ उत्सव मनाउन आ-आफ्नो बाटो लागे किनकि तिनीहरूलाई बताइएका वचनहरू तिनीहरूले बुझेका थिए
NEH 8:13     Alignment score: 0.23 → 0.271
On the second day the leaders of the ancestors ' families from all the people , the priests and the Levites , came together to Ezra the scribe to gain insight from the words of the law .
दोस्रो दिनमा सारा मानिसका परिवार - परिवारका मुख्य - मुख्य मानिसहरू , पुजारीहरूसाथै लेवीहरू व्यवस्थाका वचनहरूबाट अन्तर्ज्ञान प्राप्‍त गर्न शास्‍त्री एज्राकहाँ आए
NEH 8:14     Alignment score: 0.312 → 0.342
They found written in the law how Yahweh had commanded through Moses that the people of Israel should live
in shelters during the festival of the seventh month .
सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नपर्छ भनी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको वचन तिनीहरूले व्यवस्थामा लेखिएको भेट्टाए
NEH 8:15     Alignment score: 0.247 → 0.249
They should make a proclamation in all their cities , and in Jerusalem , saying , " Go out into the hill country , and bring back branches from olive and wild olive trees , and from myrtle , palms and shade trees , to make shelters , as it is written . "
तिनीहरूले तिनीहरूका सबै सहर यरूशलेममा यसो भन्दै घोषणा गर्नुपर्छ , " लेखिएअनुसार छाप्रा बनाउनलाई पहाडी देशमा गएर जैतून , जङ्गली जैतून , मेहदी , खजूरका हाँगाहरूसाथै अन्य पातहरू भएका हाँगाहरू लिएर आओ "
NEH 8     Average alignment score: 0.32 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13