Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 13:1     Alignment score: 0.385 → 0.388
On that day they read in the Book of Moses in the hearing of the people . It was found written in it that no Ammonite or Moabite should come into the assembly of God , forever .
त्यस दिन तिनीहरूले मानिसहरूले सुन्‍ने गरी मोशाको व्यवस्था पढे कुनै अम्मोनी वा मोआबी कहिल्यै पनि परमेश्‍वरको सभामा आउनुहुँदैन भनी त्यसमा लेखिएको भेट्टाइयो


NEH 13:2     Alignment score: 0.399 → 0.4
This
was because they had not come to the people of Israel with bread and with water , but they had hired Balaam to curse Israel . However , our God turned the curse into a blessing .
किनकि तिनीहरू रोटी पानी लिएर इस्राएलीहरूकहाँ आएका थिएनन् , तर तिनीहरूले इस्राएललाई सराप दिन बालामलाई भाडामा लिएका थिए तथापि हाम्रा परमेश्‍वरले सरापलाई आशिष्‌मा परिणत गरिदिनुभयो
NEH 13:3     Alignment score: 0.255 → 0.327
As soon as they heard the law , they separated out from Israel every foreign person .
तिनीहरूले व्यवस्था सुन्‍नेबित्तिकै तिनीहरूले इस्राएलबाट हरेक विदेशीबाट अलग गराए
NEH 13:4     Alignment score: 0.278 → 0.291
Now before this
Eliashib the priest was appointed over the storerooms of the house of our God . He was related to Tobiah .
अब योभन्दा पहिले पुजारी एल्यासीब हाम्रा परमेश्‍वरको मन्दिरका भण्डार - कोठाहरूका जिम्मावाल नियुक्त भएका थिए तिनको तोबियासित सम्बन्ध थियो
NEH 13:5     Alignment score: 0.347 → 0.348
Eliashib prepared for Tobiah a large storeroom , where previously they kept the grain offering , the incense , the articles , and the tithes of the grain , new wine , and the oil , which were designated for the Levites , the singers , the gatekeepers , and the contributions for the priests .
एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार - कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू , गायकहरू , द्वारपालहरूका निम्ति अन्‍नबलि , धूप , काठपातहरू , अन्‍नका दशांशहरू , नयाँ दाखमद्य तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे
NEH 13:6     Alignment score: 0.312 → 0.334
But in all this time I was not in Jerusalem . For in the thirty - second year of Artaxerxes king of Babylon I went to the king . After some time I asked the king for permission to leave ,
तर यी सबै समयमा यरूशलेममा थिइनँ किनकि बेबिलोनका राजा अर्तासास्तको बत्तिसौँ वर्षमा राजाकहाँ गएको थिएँ केही समयपछि फर्केर जान मैले राजालाई अनुमति मागेँ ,
NEH 13:7     Alignment score: 0.187 → 0.204
and I returned to Jerusalem . I understood the evil that Eliashib had done by giving Tobiah a storeroom in the courts of the house of God .
यरूशलेम फर्कें परमेश्‍वरको मन्दिरका चोकहरूमा एल्यासीबले तोबियालाई भण्डार - कोठा दिएर तिनले गरेको दुष्‍टतालाई मैले बुझेँ
NEH 13:8     Alignment score: 0.29 → 0.324
I was very angry and I threw all Tobiah 's household articles out of the storeroom
.
सार्‍हैँ रिसाएँ , मैले भण्डार - कोठाबाट तोबियाका सबै सरसामानहरू फालिदिएँ
NEH 13:9     Alignment score: 0.195 → 0.204
I ordered that they purify the storerooms , and I put back in them the articles of the house of God , the grain offerings , and the incense .
भण्डार - कोठाहरू शुद्ध पारिऊन् भनी मैले आज्ञा दिएँ , अनि मैले परमेश्‍वरका मन्दिरका सामानहरू , अन्‍नबलिहरू धूप फेरि त्यहाँ राखेँ
NEH 13:10     Alignment score: 0.189 → 0.183
I learned that the Levites ' portions had not been given to them , and they had run away , each to his own field , the Levites and the singers who did the work .
लेवीहरूलाई तिनीहरूको भाग दिइएको रहेनछ , अनि लेवीहरूसाथै काम गर्ने गायकहरू आ-आफ्नो जग्गामा भागेर गएका रहे छन् भनी मैले थाहा पाएँ
NEH 13:11     Alignment score: 0.237 → 0.24
So I confronted the officials and said , " Why is the house of God neglected ? " I gathered them together and stationed them at their posts .
त्यसैले मैले अधिकारीहरूको सामना गरी तिनीहरूलाई भनेँ , " परमेश्‍वरको मन्दिरलाई किन बेवास्ता गरिएको ? " मैले तिनीहरूलाई जम्मा गरी तिनीहरूकै पदमा नियुक्त गरेँ
NEH 13:12     Alignment score: 0.425
Then all Judah brought in the tithe of the grain , the new wine , and the oil to the storerooms .
तब सारा यहूदाले अन्‍नको दशांश , नयाँ दाखमद्य तेल भण्डार - कोठाहरूभित्र ल्याए
NEH 13:13     Alignment score: 0.216 → 0.239
I appointed as treasurers
over the storehouses Shelemiah the priest and Zadok the scribe , and from the Levites , Pedaiah . Next to them was Hanan son of Zaccur son of Mattaniah , for they were counted as trustworthy . Their duties were to distribute the supplies to their associates .
मैले पुजारी शेलेम्याह , शास्‍त्री सादोक लेवीहरूबाट पदायाहलाई भण्डार - कोठाहरूको कोषाध्यक्षको रूपमा नियुक्त गरेँ जक्‍कूरका छोरा , मत्तन्याहका नाति हानानलाई तिनीहरूका सहायकको रूपमा नियुक्त गरेँ किनकि तिनीहरू भरोसायोग्य ठानिएका थिए तिनीहरूका सहायकहरूका खानेकुराहरू वितरण गर्नु नै तिनीहरूको कर्तव्य थियो
NEH 13:14     Alignment score: 0.211 → 0.232
Call me to mind , my God , concerning this , and do not wipe out the good deeds that I have done for the house of my God and its services .
हे मेरा परमेश्‍वर , यस विषयमा मेरो सम्झना गर्नुहोस् , अनि मेरा परमेश्‍वरको मन्दिर यसका सेवाहरूमा मैले गरेका असल कार्यहरूलाई नमेटिदिनुहोस्
NEH 13:15     Alignment score: 0.326 → 0.336
In those days I saw in Judah people treading winepresses on the Sabbath and bringing in heaps of grain and loading them on donkeys , and also wine , grapes , figs , and all kinds of heavy loads , which they brought into Jerusalem on the Sabbath day . I protested that they were selling food on that day .
ती दिनमा मैले यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका , अन्‍नका भारीहरू ल्याइरहेका , अनि दाखमद्य , दाख , नेभारा सबै किसिमका भारीहरू गधाहरूमाथि लादेर शबाथ - दिनमा यरूशलेममा ल्याएको देखेँ त्यस दिन तिनीहरूले खानेकुरा बेच्दै थिए भनी मैले विरोध जनाएँ
NEH 13:16     Alignment score: 0.351 → 0.353
Men from Tyre living in Jerusalem brought in fish and all kinds of goods , and they sold them on the Sabbath to the people of Judah and in the city !
यरूशलेममा बस्‍ने टुरोसका मानिसहरूले माछासाथै सबै किसिमका खानेकुरा ल्याए , अनि शबाथमा तिनीहरूले यहूदा सहरका मानिसहरूलाई ती चिजहरू बेचे
NEH 13:17     Alignment score: 0.224 → 0.245
Then I confronted the leaders of Judah , " What is this evil thing you are doing , profaning the Sabbath day ?
तब मैले यहूदाका मानिसहरूको सामना गरेँ , " शबाथ - दिनलाई अपवित्र पारी तपाईंहरूले यो दुष्‍ट काम गर्नुको अर्थ के हो ?
NEH 13:18     Alignment score: 0.238 → 0.26
Did not your fathers do this
? Did not our God bring all this evil on us and on this city ? Now you are bringing more wrath on Israel by profaning the Sabbath . "
के तपाईंहरूका पुर्खाहरूले यसै गरेका होइनन् ? के हाम्रा परमेश्‍वरले हामी हाम्रो सहरमाथि यी सबै खराबी ल्याउनुभएको होइन ? अब शबाथलाई अपवित्र पारी तपाईंहरूले इस्राएलमाथि अझै धेरै क्रोध ल्याउँदै हुनुहुन्छ "
NEH 13:19     Alignment score: 0.189 → 0.191
As soon as it became dark at the gates of Jerusalem before the Sabbath , I commanded that the doors be shut and that they should not be opened until after the Sabbath . I stationed some of my servants at the gates so no load could be brought in on the Sabbath day .
शबाथअगि यरूशलेमका प्रवेश - द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ शबाथ - दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश - द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ
NEH 13:20     Alignment score: 0.227 → 0.246
The merchants and sellers of all kinds of wares camped outside Jerusalem once or twice .
सबै किसिमका सामान ल्याउने बेच्नेहरूले एक - दुई पटक यरूशलेमबाहिरै छाउनी हाले
NEH 13:21     Alignment score: 0.306 → 0.329
But I warned them , " Why do you camp outside the wall ? If you do so again , I will lay hands on you ! " From that time on they did not come on the Sabbath .
तर मैले तिनीहरूलाई चेताउनी दिएँ , " तपाईंहरू किन पर्खालबाहिर छाउनी हाल्नुहुन्छ ? तपाईंहरूले फेरि यसो गर्नुभयो भने तपाईंहरूलाई कारबाही गर्ने छु " त्यस समयदेखि तिनीहरू शबाथमा आएनन्
NEH 13:22     Alignment score: 0.257 → 0.268
Then I commanded the Levites to purify themselves , and come and guard the gates , to sanctify the Sabbath day . Call me to mind for this
also , my God , and have mercy on me because of the covenant loyalty you have toward me .
तब मैले लेवीहरूलाई आ-आफूलाई शुद्ध पारी शबाथलाई पवित्र पार्न प्रवेशद्वारहरूको पहरा दिनू भनी आज्ञा दिएँ हे मेरा परमेश्‍वर , मप्रति तपाईंको करारको बफादारीको कारणले यसको लागि पनि मलाई सम्झनुहोस् , मलाई दया देखाउनुहोस्
NEH 13:23     Alignment score: 0.409 → 0.407
In those days I also saw Jews that had married women of Ashdod , Ammon , and Moab .
ती दिनमा अश्दोद , अम्मोन मोआबका स्‍त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ
NEH 13:24     Alignment score: 0.293 → 0.297
Half of their children spoke the language of Ashdod . None of them could speak the language of Judah , but only the language of one of the other peoples .
तिनीहरूका सन्तानमध्ये आधाले अश्दोदको भाषा बोल्थे तिनीहरूमध्ये कसैले पनि यहूदाको भाषा बोल्न सक्दैनथ्यो , तर ती मानिसहरूको कुनै एउटा भाषा बोल्दथे
NEH 13:25     Alignment score: 0.29
I confronted them , and I cursed them , and I hit some of them and pulled out their hair . I made them swear by God , saying , " You shall not give your daughters to their sons , or take their daughters for your sons , or for yourselves .
मैले तिनीहरूको सामना गरी तिनीहरूलाई सराप दिएँ , केहीलाई हिर्काएँ तिनीहरूको जगल्टा लुछेँ मैले तिनीहरूलाई यसो भनी परमेश्‍वरको नाउँमा शपथ खान लगाएँ , " तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू आफ्ना छोराहरू वा आफ्नै लागि नलिनू
NEH 13:26     Alignment score: 0.247 → 0.264
Did not Solomon king of Israel sin on account of these women
? Among many nations there was no king like him , and he was loved by his God , and God made him king over all Israel . Nevertheless , his foreign wives caused him to sin .
के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् ? जाति - जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन् , तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो , अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो तथापि , तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने ? "
NEH 13:27     Alignment score: 0.002 → 0.002
Should we then listen to you and do all this
great evil , and act treacherously against our God by marrying foreign women ? "
प्रधान पुजारी एल्यासीबका छोरा योयादाको एक जना छोरो होरोनी सन्बलतको ज्वाइँ रहेछ त्यसकारण मैले त्यसलाई मेरो उपस्थितिबाट भाग्‍न लगाएँ
NEH 13:28     Alignment score: 0.023 → 0.027
One of the sons of Joiada son of Eliashib the high priest was son-in-law to Sanballat the Horonite . Therefore I caused him to flee from my presence .
हे मेरा परमेश्‍वर , तिनीहरूलाई सम्झनुहोस् , किनकि तिनीहरूले पुजारीको पद , यसको करार लेवीहरूलाई दुषित पारेका छन्
NEH 13:29     Alignment score: 0.121 → 0.137
Call them to mind , my God , because they have defiled the priesthood , and the covenant of the priesthood and the Levites .
यसरी मैले तिनीहरूलाई हरेक विदेशीबाट शुद्ध पारेँ , अनि पुजारीहरूसाथै लेवीहरूलाई तिनीहरूको आ-आफ्नै कर्तव्यमा स्थापित गराएँ
NEH 13     Average alignment score: 0.271 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13