Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 11:1     Alignment score: 0.334 → 0.334
The leaders of the people lived in Jerusalem , and the rest of the people cast lots to bring one of ten to live in Jerusalem , the holy city , and the other nine remained in other towns .
मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे , बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले , अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे


NEH 11:2     Alignment score: 0.216 → 0.228
Then the people blessed all those who willingly offered to live in Jerusalem .
तब राजीखुसीले यरूशलेममा बस्‍ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए
NEH 11:3     Alignment score: 0.362 → 0.391
These are the provincial officials who lived in Jerusalem . However , in the towns of Judah everyone lived on his own land , including some Israelites , priests , Levites , temple servants , and descendants of Solomon 's servants .
यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् तथापि केही इस्राएलीहरू , पुजारीहरू , लेवीहरू , मन्दिरका सेवकहरू सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे
NEH 11:4     Alignment score: 0.377
In Jerusalem lived some of the descendants of Judah and some of the descendants of Benjamin . The people from Judah included : Athaiah son of Uzziah son of Zechariah son of Amariah son of Shephatiah son of Mahalalel , a descendant of Perez .
यहूदा कुलका केही सन्तानहरू बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे यहूदाका मानिसहरू यी नै हुन् : फारेसको परिवारका अतायाह , जो उज्‍जियाहका छोरा , जो जकरियाका छोरा , जो अमर्याहका छोरा , जो शपत्‍याहका छोरा , जो महलालेलका छोरा थिए
NEH 11:5     Alignment score: 0.303 → 0.308
There was Maaseiah son of Baruch son of Kol - Hozeh son of Hazaiah son of Adaiah son of Joiarib son of Zechariah , the son of the Shilonite .
शेलहको परिवारका मासेयाह , जो बारूकका छोरा , जो कोल - होजेका छोरा , जो हजायाहका छोरा , जो अदायाहका छोरा , जो योयारीबका छोरा , जो जकरियाका छोरा थिए
NEH 11:6     Alignment score: 0.268
All the sons of Perez who lived in Jerusalem were 468 . They were outstanding men .
यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए तिनीहरू कहलिएका मानिसहरू थिए
NEH 11:7     Alignment score: 0.435
These are the descendants of Benjamin : Sallu son of Meshullam son of Joed son of Pedaiah son of Kolaiah son of Maaseiah son of Ithiel son of Jeshaiah ,
बेन्‍यामीनका सन्‍तानहरू यी नै हुन् : सल्‍लू , जो मशुल्‍लामका छोरा , जो योएदका छोरा , जो पदायाहका छोरा , जो कोलायाहका छोरा , जो मासेयाहका छोरा , जो इथीएलका छोरा , जो यशयाहका छोरा थिए ,
NEH 11:8     Alignment score: 0.038
and those following him , Gabbai and Sallai , 928 men .
तिनका पछि लाग्‍नेहरू गब्‍बै सल्‍लै– सबै जम्‍मा ९२८ जना थिए
NEH 11:9     Alignment score: 0.428
Joel son of Zichri was their overseer
, and Judah son of Hassenuah was second in command over the city .
जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए , हस्‍सेनूअका छोरा यहूदा दोस्रो जिल्‍लाको हेर - विचार गर्ने अधिकृत थिए
NEH 11:10     Alignment score: 0.654 → 0.661
From the priests : Jedaiah son of Joiarib , Jakin ,
पूजाहारीहरूबाट : यदायाह , योयारीबका छोरा , याकीन ,
NEH 11:11     Alignment score: 0.467 → 0.466
Seraiah son of Hilkiah son of Meshullam son of Zadok son of Meraioth son of Ahitub , the chief official of the house of God ,
सरायाह , जो हिल्‍कियाहका छोरा , जो मशुल्‍लामका छोरा , जो सादोकका छोरा , जो मरायोतका छोरा , जो परमेश्‍वरका मन्दिरको देखरेख गर्ने मुख्य अधिकृत अहीतूबका छोरा थिए ,
NEH 11:12     Alignment score: 0.354 → 0.358
and their associates who did the work for the house , 822 men , along with Adaiah son of Jeroham son of Pelaliah son of Amzi son of Zechariah son of Pashhur son of Malchijah
.
मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ जना मानिस थिए अदायाह , जो यरोहामका छोरा , जो पेलाल्‍याहका छोरा , जो अम्‍सीका छोरा , जो जकरियाका छोरा , जो पशहूरका छोरा , जो मल्‍कियाहका छोरा थिए
NEH 11:13     Alignment score: 0.292 → 0.297
His brothers were heads of clans , 242 men ; and Amashsai son of Azarel son of Ahzai son of Meshillemoth son of Immer ,
तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए सबै जम्‍मा २४२ जना थिए अमाश्‍शै , जो अज्रेलका छोरा , जो अहजैका छोरा , जो मशिल्‍लेमोतका छोरा , जो इम्‍मेरका छोरा थिए ,
NEH 11:14     Alignment score: 0.207 → 0.23
and their brothers , 128 courageous fighting men ; their overseer
was Zabdiel son of Haggedolim .
तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए
NEH 11:15     Alignment score: 0.405 → 0.422
From the Levites : Shemaiah son of Hasshub son of Azrikam son of Hashabiah son of Bunni ,
लेवीहरूबाट : शमायाह , जो हश्‍शूबका छोरा , जो अज्रीकामका छोरा , जो हशब्‍याहका छोरा , जो बुन्‍नीका छोरा थिए
NEH 11:16     Alignment score: 0.358 → 0.348
and Shabbethai and Jozabad , who were from the leaders of the Levites and were in charge of the outside work of the house of God .
लेवीहरूका दुई जना अगुवाहरू सब्‍बतै योजाबाद थिए , जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्‍मावाल थिए
NEH 11:17     Alignment score: 0.381 → 0.398
There was Mattaniah son of Mika son of Zabdi , a descendant of Asaph , who was the director who began the thanksgiving in prayer , and Bakbukiah , the second among his brothers , and Abda son of Shammua son of Galal son of Jeduthun .
मत्तन्‍याह , जो मीयकाका छोरा , जो जब्‍दीका छोरा , जो आसापका छोरा थिए तिनी स्‍तुति - प्रशंसा प्रार्थनाको सेवाका निर्देशक थिए तिनका दाजुभाइहरूमध्‍ये दोस्रो स्‍थान लिने बक्‍बुक्‍याह थिए अब्‍दा , जो शम्‍मूअका छोरा , जो गालालका छोरा , जो यदूतूनका छोरा थिए
NEH 11:18     Alignment score: 0.277 → 0.285
All the Levites in the holy city numbered 284 .
पवित्र सहरमा लेवीहरूको सङ्ख्‍या जम्‍मा २८४ थियो
NEH 11:19     Alignment score: 0.348
The gatekeepers : Akkub , Talmon , and their associates , who kept watch at the gates , 172 men .
द्वारपालहरू : अक्‍कूब , तल्‍मोन तिनीहरूका सहयोगीहरू सबै जम्‍मा १७२ जना थिए , जो मूल ढोकामा पहरा बस्‍थे
NEH 11:20     Alignment score: 0.246
The remainder of Israel and of the priests and the Levites were in all the towns of Judah . Everyone lived on his own inherited property .
बाँकी इस्राएलीहरू , पुजारीहरू लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे हरेक आ-आफ्‍नै पुर्खाका अधिकारको जग्‍गामा बसे
NEH 11:21     Alignment score: 0.156
The temple workers lived in Ophel , and Ziha and Gishpa were in charge of them .
मन्‍दिरका सेवकहरू ओफेल डाँडामा बसे , अनि सीहा गिश्‍पा तिनीहरूका जिम्‍मावाल थिए
NEH 11:22     Alignment score: 0.358 → 0.39
The chief officer over the Levites in Jerusalem was Uzzi son of Bani son of Hashabiah son of Mattaniah son of Mika , of the descendants of Asaph , singers over the work in the house of God .
यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए , जो बानीका छोरा , जो हशब्‍याहका छोरा , जो मत्तन्‍याहका छोरा , जो मीयकाका छोरा थिए उज्‍जीचाहिँ आसापका सन्‍तान थिए ती आसापका सन्‍तानहरू परमेश्‍वरको मन्दिरका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए
NEH 11:23     Alignment score: 0.149 → 0.176
They were under orders from the king , and firm orders were given for the singers as every day required .
तिनीहरू राजाको आदेशमुनि थिए , हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो
NEH 11:24     Alignment score: 0.24 → 0.26
Then Pethahiah son of Meshezabel , a descendant of Zerah son of Judah , was at the king 's side in all matters concerning the people .
मानिसहरूका सबै कामकाजको सम्बन्धमा राजाको तर्फबाट पतहियाह थिए , जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए
NEH 11:25     Alignment score: 0.456 → 0.469
As for the villages and their fields , some of the people of Judah lived
in Kiriath Arba and its villages , and in Dibon and its villages , and in Jekabzeel and its villages ,
गाउँहरू तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत - अर्बा त्यसका गाउँहरू , अनि दीबोन त्यसका गाउँहरू , अनि यकब्सेल त्यसका गाउँहरू ,
NEH 11:26     Alignment score: 0.801 → 0.804
and in Jeshua , Moladah , Beth Pelet ,
येशूअ , मोलादा , बेथ - पालेत ,
NEH 11:27     Alignment score: 0.345
Hazar Shual , and Beersheba and its villages .
हसरशूआल , बेर्शेबा त्‍यसका गाउँहरू ,
NEH 11:28     Alignment score: 0.241 → 0.256
Some of the people of Judah lived
in Ziklag , Mekonah and its villages ,
सिक्‍लग , मकोना त्‍यसका गाउँहरू ,
NEH 11:29     Alignment score: 0.505
Enrimmon , Zorah , Jarmuth ,
एन - रिम्‍मोन , सोरा , यर्मूत ,
NEH 11:30     Alignment score: 0.436
Zanoah , Adullam , and their villages , and in Lachish its fields and Azekah and its villages . So they lived from Beersheba to the Valley of Hinnom .
जानोह , अदुल्‍लाम त्‍यसका गाउँहरू , लाकीश त्‍यसका खेतहरू , आजेका त्‍यसका गाउँहरूमा बसे यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे
NEH 11:31     Alignment score: 0.208 → 0.213
The people of Benjamin also lived
from Geba onward , at Mikmash and Aija , at Bethel and its villages ,
बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश , अय्‍या , बेथेल त्‍यसका गाउँहरू ,
NEH 11:32     Alignment score: 0.245
at Anathoth , Nob , Ananiah ,
अनातोत , नोब हननिया ,
NEH 11:33     Alignment score: 0.473
Hazor , Ramah , Gittaim ,
हासोर , रामा , गित्तैम ,
NEH 11:34     Alignment score: 0.38
Hadid , Zeboim , Neballat ,
हादीद , सबोयीम , नबलत ,
NEH 11:35     Alignment score: 0.415
Lod , and Ono , the valley of craftsmen .
लोद , ओनो कारिगरहरूको बेँसीमा बसे
NEH 11:36     Alignment score: 0.259 → 0.295
Some of the Levites who lived in Judah were assigned to the people of Benjamin .
यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए
NEH 11     Average alignment score: 0.355 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13