Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 5:1     Alignment score: 0.269 → 0.275
Then the men and their wives raised a great outcry against their fellow Jews .
तब मानिसहरू तिनीहरूका पत्‍नीहरूले आफ्ना यहूदी मित्रहरूका विरुद्धमा ठुलो आवाज उठाए


NEH 5:2     Alignment score: 0.23 → 0.234
For there were some who said , " With our sons and daughters we are many . So let us get grain that we may eat and stay alive
. "
त्यहाँ केही मानिसहरू थिए जसले भने , " हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ हामीले खाएर बाँच्नलाई अन्‍न प्राप्‍त गरौँ "
NEH 5:3     Alignment score: 0.387
There were also some who said , " We are mortgaging our fields , our vineyards , and our houses to get grain during the famine . "
त्यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने , " अनिकालको समयमा अन्‍न प्राप्‍त गर्न हामी हाम्रा खेतहरू , हाम्रा दाखबारीहरू हाम्रा घरहरू बन्धकमा राख्दै छौँ "
NEH 5:4     Alignment score: 0.38 → 0.419
Some also said , " We have borrowed money to pay the king 's tax on our fields and our vineyards
.
केहीले यसो पनि भने , " राजालाई हाम्रा खेतहरू हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ
NEH 5:5     Alignment score: 0.321 → 0.33
Yet now our flesh and blood is the same as our brothers , and our children are the same as their children . We are forced to sell our sons and our daughters to become slaves . Some of our daughters have already been enslaved . But it is not in our power to help it because other men now own our fields and our vineyards . "
तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन् , हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् हाम्रा छोराछोरीहरूलाई कमारा - कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् अरू मानिसहरूले हाम्रा खेतहरू हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन "
NEH 5:6     Alignment score: 0.436
I was very angry when I heard their outcry and these words .
जब मैले तिनीहरूको रोदन यी वचनहरू सुने सार्‍है रिसाएँ
NEH 5:7     Alignment score: 0.237 → 0.254
Then I thought about this , and brought charges against the nobles and officials . I said to them , " You are exacting interest , each from his own brother . " I held a great assembly
against them
तब मैले यस विषयमा सोचविचार गरेँ , अनि कुलीनहरू अधिकारीहरूलाई दोष लगाएँ मैले तिनीहरूलाई भनेँ , " तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ " मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ ,
NEH 5:8     Alignment score: 0.262 → 0.266
and said to them , " We , as much as we are able , have bought back from slavery our Jewish brothers who had been sold to the nations , but you even sell your brothers and sisters that they may be sold back to us ! " They were silent and never found
a word to say .
तिनीहरूलाई भनेँ , " हामी कुलीनहरूले जाति - जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ , तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी - बहिनीहरू फेरी हामीलाई बेच्छौ ! " तिनीहरू स्तब्ध भए बोल्नलाई कुनै शब्दै भएन
NEH 5:9     Alignment score: 0.238
Also I said , " What you are doing is not good . Should you not walk in the fear of our God to prevent the taunts of the nations that are our enemies ?
मैले यसो पनि भनेँ , " तिमीहरूले जे गरिरहेका छौ , त्यो ठिक होइन जाति - जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन ?
NEH 5:10     Alignment score: 0.362 → 0.363
I and my brothers and my servants are lending them money and grain . But we must stop charging interest on these loans .
मैले , मेरा दाजुभाइहरूले मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ - पैसा अन्‍न सापट दिँदै छौँ तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ
NEH 5:11     Alignment score: 0.35 → 0.373
Return to them this
very day their fields , their vineyards , their olive orchards , and their houses and the percentage of the money , the grain , the new wine , and the oil that you exacted from them . "
आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू , दाखबारीहरू , भद्राक्ष बारीहरू , तिनीहरूका घरहरू , रुपियाँ - पैसाको ब्याज , अन्‍न , नयाँ दाखमद्य तेल फर्काइदेओ "
NEH 5:12     Alignment score: 0.238
Then they said , " We will return what we took from them , and will require nothing from them . We will do as you say . " Then I called the priests , and made them swear to do as they had promised .
तब तिनीहरूले भने , " हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिने छौँ , हामी तिनीहरूबाट केही माग गर्दैनौँ हामी तपाईंले भन्‍नुभएझैँ गर्ने छौँ " तब मैले पुजारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ
NEH 5:13     Alignment score: 0.256 → 0.264
I shook out the fold of my robe and said , " So may God shake out of his house and possessions every man who does not keep his promise . So may he be shaken out and emptied . " All the assembly said , " Amen , " and they praised Yahweh and the people did as they had promised .
मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ , " आफ्नो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसको घर धन - सम्पत्ति परमेश्‍वरले यसरी नै फुकालिदेऊन् त्यसलाई फुकाली रित्तो बनाइयोस् " सबै समुदायले भने , " आमेन , " अनि तिनीहरूले परमेश्‍वरको स्तुति गरे , तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे
NEH 5:14     Alignment score: 0.224 → 0.261
So from the time I was appointed to be their governor in the land of Judah , from the twentieth year until the thirty - second year of Artaxerxes the king , twelve years , neither I nor my brothers ate the food provided for the governor .
यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म , जम्माजम्मी बार्‍ह वर्षसम्म मैले मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ
NEH 5:15     Alignment score: 0.318 → 0.322
But the former governors who were before me laid heavy burdens on the people , and took from them forty shekels of silver for their daily food and wine . Even their servants oppressed the people . But I did not do so because of the fear of God .
तर मभन्दा अगिका राज्यपालहरूले मानिसहरूमाथि गर्‍हौँ बोझ लादिदिए , तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालिस सिक्‍का कर लिएका थिए तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे तर परमेश्‍वरको भयको कारणले मैले त्यसो गरिनँ
NEH 5:16     Alignment score: 0.223 → 0.224
I also continued to work on the wall , and we bought no land , and all my servants were gathered there for the work .
मैले पर्खालको कामलाई पनि जारी राखेँ , कुनै जग्गा जमिन किनिनँ , अनि मेरा सबै सेवक कामको लागि त्यहाँ जम्मा हुन्थे
NEH 5:17     Alignment score: 0.216 → 0.223
At my table were the Jews and the officials , 150 men , besides those who came
to us from among the nations who were around us .
हाम्रा वरिपरि भएका जाति - जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे
NEH 5:18     Alignment score: 0.233 → 0.253
Now what was prepared each day was one ox , six choice sheep , and also birds , and every ten days all kinds of wine in abundance , yet for all this
I did not demand the food allowance of the governor , because the demands were too heavy on the people .
एउटा गोरु , छवटा मोटा - मोटा भेडा कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो , दस - दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो
NEH 5:19     Alignment score: 0.171 → 0.179
Call me to mind , my God , for good , because of all that I have done for this
people .
हे मेरा परमेश्‍वर , मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस्
NEH 5     Average alignment score: 0.291 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13