Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 13:1     Alignment score: 0.405 → 0.417
This
is the third time that I am coming to you . " Every accusation must be established by the evidence of two or three witnesses . "
तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ


2CO 13:3     Alignment score: 0.22 → 0.225
I tell you this because you are looking for evidence that Christ is speaking through me . He is not weak toward you . Instead , he is powerful in you .
तिमीहरूलाई यो भन्छु , किनकि तिमीहरू मद्वारा ख्रीष्‍ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्‍न तर उहाँ तिमीहरूमा शक्‍तिशाली हुनुहुन्छ
2CO 13:4     Alignment score: 0.401 → 0.4
For he was crucified in weakness , but he is alive
by God 's power . For we also are weak in him , but we will live with him by the power of God among you .
किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो , तर परमेश्‍वरको शक्‍तिद्वारा जीवित हुनुभयो किनकि हामी पनि उहाँमा दुर्बल छौँ , तर तिमीहरूका बिचमा हामी परमेश्‍वरको शक्‍तिद्वारा उहाँमा जिउँछौँ
2CO 13:5     Alignment score: 0.164 → 0.171
Examine yourselves to see if you are in the faith . Test yourselves . Do you not realize this
about yourselves that Jesus Christ is in you ? unless you have failed the test .
तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैँले जाँच आफैँलाई जाँच येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भन्‍ने तिमीहरूले महसुस गरेका छैनौ ? उहाँ हुनुहुन्छ , नत्रता तिमीहरू स्वीकृत हुँदैनौ
2CO 13:6     Alignment score: 0.127 → 0.127
And I trust that you will recognize that we have not failed the test .
निश्‍चित छु , कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ
2CO 13:7     Alignment score: 0.181 → 0.191
Now we pray to God that you may not do any wrong . I do not pray that we may appear to have passed the test . Instead , I pray that you may do what is right , although
we may seem to have failed the test .
तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ हामी जाँचमा सफल भएका छौँ भन्‍ने देखाउनको निम्ति प्रार्थना गर्दिनँ बरु , हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं
2CO 13:8     Alignment score: 0.232
For we are not able to do anything against the truth , but only for the truth .
किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ , केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ
2CO 13:9     Alignment score: 0.257
For we rejoice when we are weak and you are strong . We also pray that you may be made complete .
किनकि हामी दुर्बल हुँदा तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं
2CO 13:11     Alignment score: 0.222 → 0.232
Finally , brothers , rejoice ! Work for restoration , be encouraged , agree with one another , live
in peace . And the God of love and peace will be with you .
अन्तमा भाइ हो , आनन्द गर ! पुनर्निर्माणको निम्ति काम गर ; उत्साहित होओ ; एक अर्कासँग सहमत होओ ; शान्तिमा बस अनि प्रेम शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ
2CO 13:12     Alignment score: 0.272 → 0.267
Greet each other with a holy kiss .
एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर
2CO 13:13     Alignment score: 0.257 → 0.303
All of the believers greet you .
सबै विश्‍वासीले तिमीहरूलाई अभिवादन पठाएका छन्
2CO 13     Average alignment score: 0.255 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13