Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 10:1     Alignment score: 0.273 → 0.281
I , Paul , myself appeal to you , by the humility and gentleness of Christ . I am meek when I am in your presence , but I am bold toward you when I am away .
पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता विनम्रतामा आग्रह गर्दछु तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु , तर जब टाढा हुन्छु , तब तिमीहरूप्रति साहसी हुन्छु


2CO 10:2     Alignment score: 0.271 → 0.262
I beg of you that , when I am present with you , I will not need
to be bold with self - confidence . But I think I will need to be bold when I oppose those who assume that we are living according to the flesh .
तिमीहरूसँग बिन्‍ती गर्दछु , कि तिमीहरूसँग उपस्थित हुँदा , मलाई आत्म - विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा साहसी हुन आवश्यक पर्नेछ
2CO 10:4     Alignment score: 0.249 → 0.262
For the weapons we fight with are not fleshly . Instead , they have divine power to destroy strongholds . They bring to nothing misleading arguments .
हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन , बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन्
2CO 10:5     Alignment score: 0.311
We also destroy every high thing that rises up against the knowledge of God . We take every thought captive into obedience to Christ .
हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं
2CO 10:6     Alignment score: 0.187 → 0.253
And we are getting ready to punish every act of disobedience , as soon as your obedience is complete .
तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ
2CO 10:7     Alignment score: 0.226 → 0.232
Look at what is clearly in front of you . If anyone is convinced that he is Christ 's , let him remind himself that just as he is Christ 's , so also are we .
जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट , त्यसलाई हेर यदि कसैले ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त भने , ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस्
2CO 10:8     Alignment score: 0.212 → 0.217
For even if I boast a little too much about our authority , which the Lord gave for us to build
you up and not to destroy you , I will not be ashamed .
किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि लज्‍जित हुनेछैन
2CO 10:9     Alignment score: 0.066 → 0.128
I do not want it to appear that I am terrifying you by my letters .
मेरा पत्रहरूद्वारा तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्‍ने देखाउन चाहन्‍नँ
2CO 10:10     Alignment score: 0.314 → 0.32
For some people say , " His letters are serious and powerful , but physically
he is weak . His words are not worth listening to . "
तर केही मानिसहरू भन्छन् , त्यसका पत्रहरू गम्भीर शक्‍तिशाली छन् , तर त्यो शारीरिक रूपमा कमजोर त्यसका वचनहरू सुन्‍न योग्यका छैनन्
2CO 10:11     Alignment score: 0.189 → 0.19
Let such people be aware that what we are in the words of our letters when we are absent is what we will be in our actions when we are there .
त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून् , कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ
2CO 10:12     Alignment score: 0.302 → 0.303
We do not go so far as to group ourselves or compare ourselves with those who praise themselves . But when they measure themselves by one another and compare themselves with each other , they have no insight .
हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन् , एक अर्कासँग तुलना गर्दछन् , तिनीहरूसँग अन्तर्दृष्‍टि हुँदैन
2CO 10:13     Alignment score: 0.176 → 0.182
We , however , will not boast beyond limits . Instead , we will do so only within the limits of what God has assigned to us , limits that reach as far as you .
तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ बरु , परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ , जुन सीमा तिमीहरूसम्म पुग्दछ
2CO 10:14     Alignment score: 0.174
For we did not overextend ourselves when we reached you . We were the first to reach as far as you with the gospel of Christ .
किनकि तिमीहरूकहाँ आउँदा हामीले आफैँलाई बढी ठानेनौँ सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौँ
2CO 10:15     Alignment score: 0.178 → 0.184
We have not boasted beyond limits about the labors of others . Instead , we expect that as your faith continues to grow , our work among you will greatly expand .
हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ बरु , हामी आशा गर्छौं , कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ , तापनि यो उचित सीमाभित्र नै रहनेछ
2CO 10:16     Alignment score: 0.177 → 0.197
We hope for this
, so that we may preach the gospel even in regions beyond you . We will not boast about the work being done in another 's area .
हामी यसको आशा गर्दछौँ , ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ
2CO 10:17     Alignment score: 0.311 → 0.339
" But let the one who boasts , boast in the Lord . "
तर घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस्
2CO 10:18     Alignment score: 0.43
For it is not the one who recommends himself who is approved
. Instead , it is the one whom the Lord recommends .
किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन बरु , परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ
2CO 10     Average alignment score: 0.248 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13