Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 6:1     Alignment score: 0.127 → 0.132
Working together with him , we also urge you not to receive the grace of God in vain .
यसकारण , उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौँ कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ


2CO 6:2     Alignment score: 0.269
For he says , " In a favorable time I paid attention to you , and in the day of salvation I helped you . " Look , now is the favorable time . Look , now is the day of salvation .
उहाँ यसरी भन्‍नुहुन्छ , मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ , मुक्‍तिको दिनमा मैले तिम्रो सहायता गरेँ हेर , यो मुक्‍तिको दिन यो
2CO 6:3     Alignment score: 0.189 → 0.196
We do not place a stumbling block in front of anyone , for we do not wish our ministry to be discredited .
हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ , कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ
2CO 6:4     Alignment score: 0.234
Instead , we prove ourselves by all our actions , that we are God 's servants . We are his servants in much endurance , affliction , distress , hardship ,
बरु , हामी आफैँलाई परमेश्‍वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं हामी धैर्य धारणमा , कष्‍टमा , विपत्तिमा , कठिनाइमा ,
2CO 6:5     Alignment score: 0.156 → 0.189
beatings , imprisonments , riots , in hard work , in sleepless nights , in hunger ,
पिटाइमा , कैदी अवस्थामा , हुलदङ्गामा , कडा परिश्रममा , अनिदा रातमा , भोकमा
2CO 6:6     Alignment score: 0.24 → 0.238
in purity , knowledge , patience , kindness , in the Holy Spirit , in genuine love .
शुद्धतामा , ज्ञानमा , धैर्यमा , दयामा , पवित्र आत्मामा , असल प्रेममा उहाँका सेवकहरू हौँ
2CO 6:7     Alignment score: 0.32 → 0.353
We are his servants in the word of truth , in the power of God . We have the armor of righteousness for the right hand and for the left .
हामीहरू परमेश्‍वरको शक्‍तिमा , वचनको सत्यतामा सेवकहरू हौँ हामीसँग हाम्रो दायाँ बायाँ हातमा धार्मिकताको हतियार छन्
2CO 6:8     Alignment score: 0.131 → 0.173
We work in honor and dishonor , in slander and praise . We are accused of being deceitful and yet we are truthful .
हामी मान अपमान , निन्दा प्रशंसामा काम गर्दछौँ हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्छ , तथापि हामी साँचा छौँ
2CO 6:9     Alignment score: 0.195 → 0.201
We work as if we were unknown and we are still well known . We work as dying and see ! we are still living . We work as being punished for our actions but not as condemned to death .
हामी नचिनिएका व्यक्‍तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ हामी मरे जस्तो काम गर्छौं , तर हामी अझै जीवितै छौँ हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं , तर मृत्युदण्ड पाए जस्तै गरी होइन
2CO 6:10     Alignment score: 0.308 → 0.311
We work as sorrowful , but we are always rejoicing . We work as poor , but we are making many rich . We work as having nothing and yet as possessing all things .
हामी अफसोसी भएर काम गर्छौं , तर सधैँ आनन्दमा रमाइरहेका छौँ हामी गरिब भएर काम गर्छौं , तर धेरैलाई धनी बनाउँछौँ हामी केही नभए जस्तो गरी काम गर्छौं , तापनि सबै थोकहरू पाएका छौँ
2CO 6:11     Alignment score: 0.233 → 0.262
We have spoken the whole truth to you , Corinthians , and our heart is wide open .
हे कोरिन्थका विश्‍वासीहरू हो , हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौँ हाम्रा हृदयहरू खुला छन्
2CO 6:12     Alignment score: 0.304 → 0.308
You are not restrained by us , but you are restrained in your own hearts .
तिमीहरूका हृदय हामीबाट नियन्‍त्रित छैनन् , तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्‍त्रित छन्
2CO 6:13     Alignment score: 0.179 → 0.209
Now in fair exchange I speak as to children open yourselves wide also .
अब यसको सट्टामा , बालकहरूसँग झैँ बोल्दछु , कि आफ्नो हृदयलाई खुला राख
2CO 6:14     Alignment score: 0.184 → 0.237
Do not be tied together with unbelievers . For what association does righteousness have with lawlessness ? For what fellowship does light have with darkness ?
अविश्‍वासीहरूसँगै ननारिओ किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता ? अनि ज्योतिको अन्धकारसित के सङ्गति ?
2CO 6:15     Alignment score: 0.089 → 0.107
What agreement can Christ have with Beliar ? Or what share does a believer
have together with an unbeliever ?
ख्रीष्‍टको झुटा बोल्नेहरूसित के सम्झौता ? अर्थात् , विश्‍वासीहरूको अविश्‍वासीहरूसँग के सहभागिता ?
2CO 6:16     Alignment score: 0.228 → 0.256
And what agreement is there between the temple of God and idols ? For we are the temple of the living God , just as God said : " I will dwell among them and walk among them . I will be their God , and they will be my people . "
परमेश्‍वरको मन्दिर मूर्तिहरूबिच के सम्झौता ? त्यसकारण , हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ , जसरी उहाँले भन्‍नुभएको छः तिनीहरूका बिचमा हिँड्नेछु बास गर्नेछु तिनीहरूका परमेश्‍वर हुनेछु तिनीहरू मेरा मानिसहरू हुनेछन्
2CO 6:17     Alignment score: 0.254 → 0.271
Therefore , " Come out from among them , and be set apart , " says the Lord . " Touch no unclean thing , and I will welcome you .
त्यसकारण , तिनीहरूका माझबाट बाहिर निस्केर आओ आफूलाई अलग गर , परमप्रभु भन्‍नुहुन्छ अशुद्ध चिजहरूलाई नछोओ तिमीहरूलाई अपनाउनेछु
2CO 6:18     Alignment score: 0.414
I will be a Father to you , and you will be my sons and daughters , " says the Lord Almighty .
तिमीहरूका पिता हुनेछु तिमीहरू मेरा छोराहरू छोरीहरू हुनेछौ , सर्वशक्‍तिमान् परमेश्‍वर भन्‍नुहुन्छ
2CO 6     Average alignment score: 0.243 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13