Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 2:1     Alignment score: 0.129
So I decided for my own part that I would not again come to you in painful circumstances .
तिमीहरूको दुःखपूर्ण अवस्थामा फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ


2CO 2:2     Alignment score: 0.086 → 0.093
If I caused you pain , who could cheer me up but the very one who was hurt by me ?
यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने , मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ ?
2CO 2:3     Alignment score: 0.135 → 0.145
I wrote as I did in order that when I came to you I might not be hurt by those who should have made me rejoice . I have confidence about all of you that my joy is the same joy you all have .
मैले जे लेखेँ , त्यो यसकारण लेखेँ कि तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा दुःखित नहोऊँ मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै भन्‍ने कुरामा निश्‍चित छु
2CO 2:4     Alignment score: 0.225 → 0.237
For I wrote to you from great affliction , with anguish of heart , and with many tears . I did not want to cause
you pain . Instead , I wanted you to know the depth of the love that I have for you .
किनकि मैले ठुलो कष्‍ट , हृदयको पीडा धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ बरु , तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने चाहन्थेँ
2CO 2:5     Alignment score: 0.197 → 0.237
If anyone has caused pain , he has not caused it only to me , but in some measure not to put it too harshly to all of you .
यदि कसैले दुःख दिएको भने , त्यसले मलाई मात्र छैन , तर केही हदसम्म ( यसलाई कडा गरी नभन्‍ने हो भने ) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको
2CO 2:6     Alignment score: 0.153 → 0.163
This
punishment of that person by the majority is enough .
त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त
2CO 2:7     Alignment score: 0.225 → 0.231
So now rather than punishment , you should forgive and comfort him . Do this so that he is not overwhelmed by too much sorrow .
त्यसैले , अब सजायको साटो उसलाई क्षमा सान्त्वना देओ उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर
2CO 2:8     Alignment score: 0.21 → 0.209
So I encourage you to publicly affirm your love for him .
उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर
2CO 2:9     Alignment score: 0.148
This
was the reason I wrote , so that I might test you and know whether you are obedient in everything .
तिमीहरूलाई जाँच गर्न सकूँ तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ
2CO 2:10     Alignment score: 0.292 → 0.293
If you forgive anyone , I forgive that person as well . What I have forgiven if I have forgiven anything it is forgiven for your sake in the presence of Christ .
यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने , पनि त्यस व्यक्‍तिलाई क्षमा दिनेछु यदि मैले केही क्षमा दिएको छु भने , यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो
2CO 2:11     Alignment score: 0.166 → 0.217
This
is so that Satan will not trick us . For we are not ignorant of his plans .
यसैले , शैतानले हामीलाई छक्याउने छैन किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ
2CO 2:12     Alignment score: 0.271 → 0.319
A door was opened to me by the Lord when I came to the city of Troas to preach the gospel of Christ there .
जब ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ , त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो
2CO 2:13     Alignment score: 0.239 → 0.239
I had no relief in my spirit , because I did not find
my brother Titus there . So I left them and went on to Macedonia .
तापनि , मलाई मनमा शान्ति मिलेन , किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ त्यसैले , उनीहरूलाई छोडेर माकेडोनिया फर्कें
2CO 2:14     Alignment score: 0.294 → 0.314
But may thanks be to God , who in Christ always leads us in triumph . Through us he spreads the sweet aroma of the knowledge of him everywhere .
तर परमेश्‍वरलाई धेरै धन्यवाद होस् , जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्‍ना छर्नुहुन्छ
2CO 2:15     Alignment score: 0.184 → 0.185
For we are to God the sweet aroma of Christ , both among those who are saved and among those who are perishing .
किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ
2CO 2:16     Alignment score: 0.205 → 0.256
To the people who are perishing , it is an aroma from death to death . To the ones being saved , it is an aroma from life to life . Who is worthy of these things ?
नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो यी कुराहरूका लागि को योग्यको ?
2CO 2     Average alignment score: 0.219 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13