Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 4:1     Alignment score: 0.273
Therefore , because we have this ministry , and just as we have received mercy , we do not become discouraged .
त्यसकारण , हामीसँग यो सेवा - कार्य भएको हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ


2CO 4:2     Alignment score: 0.192 → 0.202
Instead , we have rejected secret and shameful ways . We do not live
by craftiness , and we do not mishandle the word of God . By presenting the truth , we recommend ourselves to everyone 's conscience in the sight of God .
बरु , हामीले गोप्य लाजमर्दा मार्गहरू त्यागेका छौँ हामी धूर्ततामा जिउँदैनौँ हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ सत्यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ
2CO 4:3     Alignment score: 0.233
But if our gospel is veiled , it is veiled only to those who are perishing .
यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भने , त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको
2CO 4:4     Alignment score: 0.251
In their case
, the god of this world has blinded their unbelieving minds . As a result , they are not able to see the light of the gospel of the glory of Christ , who is the image of God .
तिनीहरूको विषयमा भन्‍ने हो भने , यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको फलस्वरूप , तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन् , जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ
2CO 4:5     Alignment score: 0.274 → 0.276
For we do not proclaim ourselves , but Christ Jesus as Lord , and ourselves as your servants for Jesus ' sake .
किनकि हामी आफैँलाई होइन , तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ
2CO 4:7     Alignment score: 0.222
But we have this treasure in jars of clay , so that it is clear that the exceedingly great power belongs to God and not to us .
यो अति नै महान् शक्‍ति हामीसँग होइन , तर परमेश्‍वरसँग भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा
2CO 4:8     Alignment score: 0.231 → 0.241
We are afflicted in every way , but not overwhelmed . We are perplexed but not filled with despair .
हामी सबैतिरबाट कष्‍टित भएका छौँ , तर निराश भएका छैनौँ
2CO 4:9     Alignment score: 0.299 → 0.308
We are persecuted but not forsaken . We are struck
down but not destroyed .
हामी सताइएका छौँ , तर त्यागिएका छैनौँ हामी हिर्काइएका छौँ , तर नाश पारिएका छैनौँ
2CO 4:10     Alignment score: 0.3 → 0.302
We always carry in our body the death of Jesus , so that the life of Jesus also may be shown in our bodies .
येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ
2CO 4:11     Alignment score: 0.225 → 0.24
We who are alive
are always carrying around in our body the death of Jesus , so that the life of Jesus may be shown in our body .
हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ
2CO 4:12     Alignment score: 0.267
So death is at work in us , but life is at work in you .
यही कारणले , हामीमा मृत्युले काम गर्दछ , तर जीवनले तिमीहरूमा
2CO 4:14     Alignment score: 0.169
because we know that the one who raised the Lord Jesus will also raise
us with Jesus and bring us with you into his presence .
हामीलाई थाहा , कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो , उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ हामीलाई थाहा , कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ
2CO 4:15     Alignment score: 0.248
Everything is for your sake so that , as grace is spread to many people , thanksgiving may increase to the glory of God .
हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको , त्यसरी नै परमेश्‍वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस्
2CO 4:16     Alignment score: 0.254
So we do not become discouraged . Even though outwardly we are wasting away , inwardly we are being renewed day by day .
त्यसकारण हामी निराश हुँदैनौँ हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि , भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ
2CO 4:17     Alignment score: 0.187 → 0.218
For this momentary , light affliction is preparing us for an eternal weight of glory that exceeds all measurement .
किनकि यो क्षणिक , हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको
2CO 4:18     Alignment score: 0.25
For we are not watching for things that are seen , but for things that are unseen . The things that we can see are temporary , but the things that are unseen are eternal .
किनकि हामीले देखिने कुराहरूको होइन , तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ देखिने कुराहरू क्षणिक हुन्छन् नदेखिने कुराहरू अनन्तसम्म रहन्छन्
2CO 4     Average alignment score: 0.242 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13