Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 3:1     Alignment score: 0.276 → 0.279
Are we beginning to praise ourselves again ? We do not need
letters of recommendation to you or from you , like some people , do we ?
के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन , ?


2CO 3:2     Alignment score: 0.323 → 0.323
You yourselves are our letter of recommendation , written on our hearts , known and read by all people .
तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका जानेका छन्
2CO 3:3     Alignment score: 0.346 → 0.348
You show that you are a letter from Christ , delivered by us . It was written not with ink but by the Spirit of the living God . It was not written on tablets of stone , but on tablets of human hearts .
तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ यो मसीले होइन , तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो यो ढुङ्गाको पाटीमा लेखिएको थिएन , तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो
2CO 3:4     Alignment score: 0.194 → 0.198
And this is the confidence that we have through Christ before God .
यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो
2CO 3:5     Alignment score: 0.223
We are not competent in ourselves to claim anything as coming from us . Instead , our competence is from God .
कुनै पनि कुरा हामीबाट आइरहेको भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ बरु , हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो
2CO 3:6     Alignment score: 0.416
It is God who made us able to be servants of a new covenant . This is a covenant not of the letter but of the Spirit . For the letter kills , but the Spirit gives life .
परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको यो करार अक्षरबाट होइन , तर आत्माबाट हो किनकि अक्षरले मार्दछ , तर आत्माले जीवन दिन्छ
2CO 3:7     Alignment score: 0.238 → 0.249
Now the service that produced death engraved in letters on stones came in such glory that the people of Israel could not look directly at Moses ' face . This is because of the glory of his face , a glory that was fading .
अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् यो उनको अनुहारको महिमाको कारणले गर्दा हो , जुन महिमा मन्द हुँदै थियो
2CO 3:8     Alignment score: 0.251 → 0.258
How much more glorious will be the service that the Spirit does ?
पवित्र आत्माको काम झन् कति धेरै महिमित होला ?
2CO 3:9     Alignment score: 0.244 → 0.245
For if the service of condemnation had glory , how much more does the service of righteousness abound in glory !
यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ !
2CO 3:10     Alignment score: 0.189 → 0.19
For indeed , that which was once made glorious is no longer glorious in this
respect , because of the glory that exceeds it .
किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो , यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन
2CO 3:11     Alignment score: 0.256 → 0.253
For if that which was passing away had glory , how much more will what is permanent have glory !
यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ !
2CO 3:12     Alignment score: 0.203 → 0.204
Since we have such a hope , we are very bold .
हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ
2CO 3:14     Alignment score: 0.295 → 0.306
But their minds were closed . For to this day , when they read the old covenant , that same veil remains . It has not been removed , because only in Christ is it taken away .
तर तिनीहरूका मन कठोर पारिएका थिए पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ त्यो खोलिएको छैन , किनकि ख्रीष्‍टमा मात्र यो खोलिन्छ
2CO 3:15     Alignment score: 0.362
But even today , whenever Moses is read , a veil covers their hearts .
तर आज पनि जब मोशाको बारेमा पढिन्छ , तिनीहरूको हृदयमा घुम्टो रहन्छ
2CO 3:16     Alignment score: 0.297 → 0.299
But when a person turns to the Lord , the veil is taken away .
तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्छ , तब घुम्टो हटाइन्छ
2CO 3:17     Alignment score: 0.42 → 0.423
Now the Lord is the Spirit . Where the Spirit of the Lord is , there is freedom .
परमप्रभु आत्मा हुनुहुन्छ जहाँ परमप्रभुको आत्मा , त्यहाँ स्वतन्‍त्रता हुन्छ
2CO 3:18     Alignment score: 0.184 → 0.204
Now all of us , with unveiled faces , see the glory of the Lord . We are being transformed into the same glorious likeness from one degree of glory into another , just as from the Lord , who is the Spirit .
अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ यो परमप्रभुबाट आउँछ , जो आत्मा हुनुहुन्छ
2CO 3     Average alignment score: 0.286 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13