Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 9:1     Alignment score: 0.071 → 0.143
Concerning the ministry for the believers , it is not necessary for me to write to you .
विश्‍वासीहरूको सेवा - कार्यको विषयमा तिमीहरूलाई लेखिरहन आवश्यक ठान्दिनँ


2CO 9:2     Alignment score: 0.183 → 0.196
I know about your desire , which I boasted about to the people of Macedonia . I told them that Achaia has been getting ready since last year . Your eagerness has motivated most of them to action .
तिमीहरूमा भएको चाहना मलाई थाहा , जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको भनेर मैले तिनीहरूलाई भनेँ
2CO 9:3     Alignment score: 0.201 → 0.201
Now I have sent the brothers so that our boasting about you may not be futile , and so that you would be ready , as I said you would be .
तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस् , तिमीहरू पनि मैले भने जस्तै गरी तयार होओ भनेर मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु
2CO 9:4     Alignment score: 0.14 → 0.165
Otherwise , if any Macedonians come with me and find
you unprepared , we would be ashamed I say nothing about you for being so confident in you .
नत्रता , यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने , हामी शर्ममा पर्नेछौँ तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा केही पनि भन्दिनँ
2CO 9:5     Alignment score: 0.165 → 0.178
So I thought it was necessary to urge the brothers to come to you and to make arrangements in advance for the gift you have promised . This is so that it might be ready as a blessing , and not as something extorted .
त्यसैले , भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक यो भेटी करकापले होइन , तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो
2CO 9:7     Alignment score: 0.115 → 0.118
Let each one give as he has planned in his heart , not reluctantly or under compulsion , for God loves a cheerful giver .
हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् दुःखित भएर करकापमा परेर कसैले पनि नदेओस् खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ
2CO 9:8     Alignment score: 0.24 → 0.247
And God is able to make all grace overflow for you , so that , always , in all things , you may have all you need
. This will be so that you may multiply every good deed .
परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ , ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ
2CO 9:9     Alignment score: 0.298 → 0.293
It is as it is written : " He has distributed his riches and given them to the poor . His righteousness lasts forever . "
यस्तो लेखिएको छः उहाँले आफ्नो सम्‍पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको उहाँको धार्मिकता सधैँभरि रहन्छ
2CO 9:10     Alignment score: 0.262 → 0.262
He who supplies seed to the farmer who sows and bread for food , will also supply and multiply your seed for sowing . He will increase the harvest of your righteousness .
छर्नेलाई बिउ खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ
2CO 9:11     Alignment score: 0.076 → 0.089
You will be enriched in every way so you can be generous . This
will bring about thanksgiving to God through us .
तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्यवाद उत्पन्‍न गराउनेछ
2CO 9:12     Alignment score: 0.139 → 0.146
For carrying out this
service not only meets the needs of the saints but is also overflowing into many acts of thanksgiving to God .
किनकि सेवाको काम गर्दा विश्‍वासीहरूको खाँचो मात्र पुरा हुँदैन यसले परमेश्‍वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ
2CO 9:13     Alignment score: 0.181 → 0.19
Because of your being tested and proved
by this service , you will also glorify God by obedience to your confession of the gospel of Christ . You will also glorify God by the generosity of your gift to them and to everyone .
सेवाको कामले तिमीहरू जाँचिदा प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ तिमीहरूले तिनीहरूलाई सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ
2CO 9:14     Alignment score: 0.236 → 0.233
They long for you , and they are praying for you . They do this because of the very great grace of God that is on you .
तिनीहरूले तिमीहरूको चाहना गरेका छन् तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन् , जुन अनुग्रह तिमीहरूमा पनि
2CO 9:15     Alignment score: 0.041 → 0.085
May thanks be to God for his inexpressible gift !
व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्‍वरलाई महिमा भएको होस्
2CO 9     Average alignment score: 0.188 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13